काठमाडौँ । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत आउने शनिवार(जेठ ७ गते) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्न लागेको हो । नर्भिकले विगत...
समाज
-
-
मुगुमा नयाँ जनप्रतिनिधिलाई शुक्रबार सपथ गराइने
मुगु । जिल्लाको एक नगरपालिका र ३ गाउँपालिकाकाको मतगणना सम्पन्न भई नतिजा समेत सार्वजनिक भइसकेको छ । चारवटै स्थानीय तहको नतिजा सार्वजनिक भएपछि सबै जनप्रतिनिधिलाई शुक्रबार सपथ ग्रहण गराइने मुगुका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो । शुक्रबार जिल्लाका नवनिर्वाचित छायानाथ रारा नगरपालिका...
-
पेट्रोलबाट चल्नेलाई विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्नु पर्ने
काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पेट्रोलियम पदार्थको आयातले मुलुकमा व्यापार घाटा अत्यधिक बढाएकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र युएन इस्क्यापले आयोजना गरेको ‘सार्वजनिक यातायातको विद्युतीकरण’ व...
-
निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो
काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च वृद्धि गरेको छ । गत बैशाख महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्येकै निक्षेप संकलन तथा कर्जा प्रवाह बृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो । गत बैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले बृद्...
-
रोल्पामा कैदी झुन्डिएको अवस्थामा फेला
काठमाडौं । काठमाडौं रोल्पा कारागारमा गए राति एक पुरुष कैदी झुन्डिएको अवस्थामा भेटिएका छन् । सुर्खेतको बराहताल गाँउपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो । शौचाल...
-
सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा अनुसन्धान विभागका कर्मचारीको मृत्यु
काठमाडौँ । सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ। बुधबार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा हावाहुरीका कारण एक्कासी रूखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो। ...
-
मजदुरका छोराछोरीलाई शैक्षिक सामग्री सहयोग
म्याग्दी ।म्याग्दी जिल्लाको निर्माण क्षेत्रमा क्रियाशील मजदुरका छोराछोरीहरुलाई आज (बुधवार) शैक्षिक सामग्रीहरु सहयोग भएको छ । कोरियाको निर्माण क्षेत्रमा आबद्ध त्यहाँका मजदुर तथा नेपालबाट कोरिया गई फर्किएका नेपालको निर्माण क्षेत्रका मजदुरहरुको व्यवस्थापनमा सामग्री सहयोग गरिएको हो । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट...
-
थप ६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४ सय ७३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ह...
-
प्रेस काउन्सिलको कानुनी सल्लाहकारमा अधिवक्ता लुईंटेल
काठमाडौँ । प्रेस काउन्सिल नेपालले अधिवक्ता अनन्तराज लुईंटेललाई कानुनी सल्लाहकार नियुक्ति गरेको छ । लुईंटेल संवैधानिक मामला, देवानी तथा फौज्दारी मुद्दामा दख्खल राख्नुहुन्छ । उहाँ मिडिया सम्बद्ध कानुनमा विशेष दख्खल राख्नुहुन्छ । संवैधानिक कानुनमा एलएलएम र राजनीतिक शास्त्रमा एमए गर्नुभएका अधिवक्ता लुईंटेल साढे दुई दशकद...
-
आयोगले माग्यो निर्वाचनको काममा लापरवाही गर्ने कर्मचारीको विवरण
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको काममा लापरवाही गर्ने कर्मचारीको विवरण माग गरेको छ । शुक्रबार सम्पन्न निर्वाचनमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन निर्देशिका विपरीत गतिविधि गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीहरूको विवरण माग गरेको हो । निर्देशिकाको व्यवस्था प्रतिकुल हुनेगरी मतपत्रमा द...





















