• नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई दर्ज्यानी चिन्ह

    काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह लगाउनुभएको । गृह मन्त्रालयले सोमबार बिहान आयोजित कार्यक्रममा महानिरीक्षक सिंहले दर्ज्यानी चिन्ह लगाउनुभएको हो । महानिरीक्षक सिंहलाई गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाइदिनुभएको हो । सरकारले आईतवार सिंहलाई महानिर...

  • स्थापना दिवसमा बेनी अस्पतालका विरामीहरुलाई फलफुल वितरण

    बेनी ।नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीले १ सय ११ औं स्थापना दिवसको अवसरमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ । दिवसको अवसरमा बेनी अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गर्दै संविधान सभाका सदस्य एवम् पूर्व सभापति रेशम बहादुर बानियाँले मजदुरको पक्षमा कांग्रेस सधै सक्रिय रहेको बताउनुभयो । उहाँले स्थानीय तहको...

  • थप २० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय २२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्...

  • जिम्बावे ए टीमसँग नेपाल पराजित

    काठमाडौं । पहिलो टी-२० खेलमा नेपाल जिम्बावे ए टीमसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । जिम्बावे ए का लागि टाडिवानासा मारुमानी र कप्तान टोनी मुन्योङ्गाले अर्धशतक प्रहार गरे । मारुमानीले सर्वाधिक ५६ रन बनाउँदा बनाए । उनले ४१ बल खेल्दै ३...

  • श्रमिकप्रतिको विभेद अझैसम्म हट्न सकेको छैन : पौडेल

    काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक र सामाजिक रुपमा श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले श्रमिकप्रतिको विभेद अझैसम्म पनि हट्न नसकेको बताउनुभएको हो...

  • राष्ट्र बैंकमा पैसा राख्दा ११ प्रतिशत ब्याज पाइने

    काठमाडौँ । अहिले बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताहरूलाई अधिकतम ११.०३ प्रतिशत ब्याज दिइरहँदा अब भने राष्ट्र बैंकबाटै सो दरमा ब्याज पाइने भएको छ। यसअघि राष्ट्र बैंकले यस्तो बचत पत्रको ब्याजदर १० प्रतिशत तोकेको थियो। राष्ट्र बैंकबाटै उच्च दरमा ब्याज तोकिएकोले आगामी जेठमा बैंकहरूले समेत निक्षेपको ब्याज बढाउने स...

  • बीमा कम्पनीहरुले क्षमता बढाउन आवश्यक छ : अध्यक्ष सिलवाल

    काठमाडौँ । बीमा समितिका अध्यक्ष सूर्यराज सिलवाल आफूले बीमा कम्पनीहरुलाई फोर्स मर्जरमा लैजान नचाहेको बताउनुभएको छ । राजधानीमा आयोजित बीमा समिति र नेपाल आर्थिक पत्रकारहरु संघ (नाफिज)को संयुक्त कार्याक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताउनुभएको हो । सो अवसरमा अध्यक्ष सिलवालले अहिले मुलुककमा जीवन र निर्जीवन गरी झण्डै...

  • कोइरालाले गरे आईजीपी नियुक्तिको विरोध

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रहरी महानिरीक्षक नियुक्तिको विरोध गर्नुभएको छ । वरियता र प्रक्रिय मिचेर आईजीपी नियुक्त गरिएको भन्दै उहाँले भन्नुभएको छ, ‘सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एक पटक विवादमा ल्याएको छ ।’मन्त्रिपरिषद्को...

  • सशस्त्रको आईजीपीमा राजु अर्याल नियुक्त

    काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी)मा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अर्याललाई आईजीपीमा बढुवा गरेको हो । अर्याल सशस्त्र प्रहरी बलका १२ औं आईजीपी हुन् । २०७९ वैशाख १४ मा सरकारले अर्याललाई ...

  • पानीबाहेक उपहार नलिने स्थापितको घोषणा

    काठमाडौँ । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बनेका केशव स्थापितले आफु विजयी भए महानगरमालाई रुपान्तरण गरेर नयाँ महानगरपालिका बनाउने सयौं योजना रहेको बताउनुभएको छ । आइतबार मे दिवसका अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका सयौ योजना भएको भन्दै ती योजन...