• तातोपानी बजार र दुखुबेसी गाउँ संरक्षणका लागि प्रधानमन्त्री समक्ष बजेट माग

    बेनी । म्याग्दी नदीको कटानका कारण जोखिममा परेको बेनी नगरपालिका–४,स्थित उपल्लो तातोपानी बजार र मालिका गाउँपालिका–६, दुखुबेसी गाउँ संरक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बजेट माग गरिएको छ । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले सिंगो तातोपानी बजार नै कटानको जोखिममा परेकाले तत्काल बजेट ...

  • थप २४०१ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३ सय ५६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ ह...

  • तत्कालीन सह–न्यायाधीवक्ता थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सह–न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पदमा बस्दा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थापाविरूद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको हो। निलम्बित सह–न्यायाधिवक्ता थापास...

  • सबै नागरिकका लागि छिटै कोरोना बिरुद्धको बुष्टर डोज प्रदान हुन्छ : स्वास्थ्यमन्त्री

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप ल्याउन लागिएको बताउनुभएको छ । उहाँले छिट्टै नै सबै नेपालीलाई बुस्टर डोज खोप दिने सरकारको योजना रहेको पनि बताउनुभयो । बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्य...

  • ६ महिनामा ४ खर्ब ६८ अर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म यस्तो विप्रेषण आप्रवाह ४६८ अर्ब ४५ करोड रुपैयाँ भित्रिएको हो । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा ५.५ प्रतिशतले कमी हो । अघिल्लो वर...

  • स्वास्थ्य केन्द्रको जग्गा व्यक्तिको स्वामित्वमा नामसारी

    पूर्वी नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ८ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रको ४ कोठे पक्की भवन रहेको डेढ कठ्ठा जग्गा राष्ट्रिय आवास कम्पनी धनेवाको मिलोमतोमा व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । कावासोती नगरपालिका वडा नम्बर ८ स्थित ५ क कित्ता नम्बर ६१९२ को १ कठ्ठा १५ धुर जग्गामा आधारभुत स्वास्थ्य...

  • स्थानीय निर्वाचनमा अवरोध गर्ने सीके राउतको चेतावनी

    वीरगन्ज । जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिनुभएको छ ।बुधबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताउनुभयो । ‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ ...

  • दाङमा फोहोरबाट ग्याँस उत्पादन सुरु

    दाङ । दाङमा फोहोरबाट ग्याँस उत्पादन गर्न सुरू भएको छ । नेपाल ऊर्जा विकास कम्पनीले घोराही उपमहानगरपालिका–१६ मा प्लान्ट स्थापना गरी फोहोरबाट ग्याँस उत्पादन सुरु गरेको हो । कम्पनीका अनुसार तीन महिना अघिदेखि फोहोरबाट ग्याँस उत्पादन गर्न सुरु गरिएको हो । अहिले दैनिक तीन सय घनमिटर ग्याँस उत्पादन हुने गरेको छ । ‘प्लान्टमा ...

  • स्थानीय तह निर्वाचनको तयारीबारे गृहमन्त्री र अर्थमन्त्रीबीच छलफल

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा निर्वाचन लक्षित बजेटबारे छलफल भएको बैठकमा सहभागी गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसालले बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि अत्यावश्यक सवारी साधन र बन्दोबस्तीका ...

  • गैरकानुनी कार्यमा संलग्न १५४ जना विदेशी निष्कासित

    काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ पहिलो ६ महिनामा मुलुकभित्र अवैधानिक रुपमा बसेका तथा गैरकानुनी कार्यमा संलग्न विभिन्न राष्ट्रका १५४ जना नागरिकलाई निष्कासन गरेको छ । २०७८ साउन देखि पुस मसान्तसम्मको अवधिमा उनीहरुलाई निष्कासन गरिएको जानकारी अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको...