• एमसीसीका विवादित बुँदा संशोधन गरेर पारित गर्न प्रचण्डको प्रस्तावमा देउवा सकारात्मक

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका विवादित बुँदा संशोधन गरेर पारित गर्नुपर्ने बताउनुभएको छ । सत्ता गठबन्धनमध्येका तीन दलका शीर्ष नेताबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा माओवादी अध्यक्ष प्रचण्डले एमसीसीका विवादित बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्...

  • खोपको विवरण उपलब्ध गराउन माघ २१ गतेसम्मको ‘डेडलाइन’

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र कोभिड–१९ विरुद्ध खोप लगाएका सबै व्यक्तिहरूको विवरण उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ । २४ लाख मात्रा खोप हराएको खुलासा भएपछि मन्त्रालयले सूचना जारी गर्दै तथ्याङ्क डीएचआईस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न सूचना जारी गरेको हो ।...

  • वीरगन्ज नाका हुँदै ६ महिनामा २६ अर्बको तेल निकासी

    काठमाडौँ । वीरगन्ज नाकाबाट भटमास, पाम र सूर्यमुखीको प्रशोधित तेल निकासी बढेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा गत आवको यसै अवधिको तुलनामा यी तीनै प्रकारका तेलको निकासी बढेको हो । चालु आवको ६ महिनामै यो नाका हुँदै २६ अर्ब रुपैयाँ बढी मूल्यको यी तेल निकासी भइसकेको छ । कच...

  • निर्मल लामा स्मृति प्रतिष्ठानद्वारा वीर अस्पताललाई आइसीयू बेड हस्तान्तरण

    काठमाडौँ । निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पताललाई ३० वटा आइसियू बेड हस्तान्तरण गरेको छ । प्रतिष्ठानको तर्फबाट सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोख्रेलले वीर अस्पताललाई ३० वटा आइसियू बेड हस्तान्तरण गर्नुभएको हो । ...

  • एमसीसी प्रस्ताव पास गर्न प्रधानमन्त्रीको दबाब

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रस्ताव पास गर्न गठबन्धनभित्र दबाब दिन थाल्नुभएको छ । प्रधानमन्त्रीले दबाब दिन थालेपछि गठबन्धानमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवासँग केही समय माग्नुभएको छ । स्र...

  • नेपाल आयाल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन

    काठमाडौं । नेपाल आयाल निगमको कार्यकारी निर्देशक बन्नका लागि १७ जना आकाङ्क्षीले निवेदन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त पदका लागि गत २५ पुसमा आवेदन खुलाएको थियो । २४ पुसदेखि रिक्त रहेको उक्त पदका लागि निवेदन दिन मन्त्रालयले माघ १६ गतेसम्म समय दिएको थियो । आवेदन दिनेहरुमा उद्योग विभागका पूर्वमह...

  • प्रदेश १ मा मन्त्रालय फुटाएर १२ पुर्‍याइयो

    काठमाडौँ । पाँच दलील गठबन्धनलाई भागबन्डा मिलाउन प्रदेश नम्बर १ का मन्त्रालय फुटाएर १२ पुर्‍याइएको छ ।आइतबार बसेको प्रदेश १ मन्त्रिपरिषद्को बैठकले ७ बाट फुटाएर मन्त्रालयको संख्या १४ पुर्‍याएको हो ।तर मन्त्रालय फुटाउन मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारका कोही अधिकारी बोलेका छैनन...

  • नेकपा (एस)निकट कर्मचारी संगठन गठन

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सँग निकट कर्मचारीहरूले छुट्टै संगठन खोलेका छन्। मोहन घिमिरेको संयोजकत्वमा गठिन उक्त संगठनको नाम एकीकृत सरकारी कर्मचारी संगठन राखिएको छ। १ सय ५१ सदस्यीय सो समितिमा ४५ जना कर्मचारीलाई सचिवालय सदस्यको रूपमा मनोनित गरिएको छ। गत शनिबार नेकपा (एस)निकट कर्मचारीहरूले भर्चु...

  • हात्तीको आक्रमणबाट एकको मृत्यु

    झापा । जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बिहान ३ बजे घरको बरण्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा आक्रमणमा परी उहाँ गम्भीर घाइते भएका थिए। घाइते कार्क...

  • ट्रंक लाइनको बक्यौता उद्योगीले नतिरे विद्युत् लाइन काटिने

    भैरहवा । सार्वजनिक लेखा समिति सभापति भरत शाहले ट्रंक लाइनको शुल्क उद्योगीले तिर्नु पर्ने बताउनुभएको छ । भैरहवामा पोर्ट मिडियाले आयोजना गरेको संवाद तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहले ट्रंक लाइन उपभोग गरेका उद्योगले त्यसवापतको बक्यौता शुल्क नतिरे विद्युत् लाइन काटिने बताउनुभयो। संसदीय लेखा समितिले आठ अर्ब विद्यु...