• सकियो कांग्रेसका ८ भातृ संस्थाको म्याद

    काठमाडौँ । नेपाली कांग्रेसले तीन पटक म्याद थप गर्दा पनि ८ वटा भातृ संस्थाले महाधिवेशन गर्न सकेनन्। गत साउन ३१ मा केन्द्रीय समितिले छ महिनाका लागि ८ भातृ संस्थाको म्याद थपेको थियो।नेविसंघ, नेपाल तरूण दल, नेपाल किसान संघ, नेपाल आदिवासी–जनजाति संघ, नेपाल प्रजातान्त्रिक सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल ठ...

  • रत्नेचौरको तोरीबारी घुम्न जान रोक

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा रहेको सुन्दर तोरीवारीमा घुम्न जाने पर्यटकहरुलाई आइतबार देखि प्रवेशमा रोक लगाईएको छ । कोराना संक्रमण फैलिन सक्ने भन्दै तारोबारीमा प्रवेश गर्नेहरुलाई कडाई गरिएको हो । पछिल्ला केहि दिनहरुमा अत्यन्तै भाइरल बेनेको तोरीबारीमा हिजो शनिबार मात्रै करिव १ हजार जना आन्तरिक पर्य...

  • राजश्व छली आरोपमा थुनामा रहेका उमाशंकर जेलमुक्त

    काठमाडौँ । राजस्व दली मुद्दामा पक्राउ परेका बाराको परवानीपुर–१ का उमाशंकर रायभर आइतबार कारागारमुक्त भएका छन् । पाटन उच्च अदालतको आदेशअनुसार ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसरेर कैदभुक्तान गरिरहेका उनी सर्वोच्च अदालतको आदेशपछि रिहा भएका हुन् । सर्वोच्च अदालतले उनको धरौटी रकम २५ हजारमा झारिदिएपछि रायभर कारागारमुक्त भएका ...

  • संसद् सचिवालयका २१ कर्मचारीलाई कोरोना संक्रमण

    काठमाडौँ । संघीय संसद् सचिवालयका २१ जना कर्मचारीहरुलाई कोरोना संक्रमण भएको छ । १७६ जना कर्मचारीको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोभिड पोजिटिभ देखिएको हो । १६ जना सांसदको एन्टिजेन परीक्षण गर्दा ५ जनामा पोजिटिभ देखिएको सचिवालयले जनाएको छ । यस्तै,राष्ट्रिय सभाका ८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा पोजेटिभ देखिएको ...

  • भूकम्पमा भत्किएको प्रहरी कार्यालय बल्ल तयार

    गोरखा । प्रहरी महानिरीक्षक शैलेश थापाक्षेत्रीले जिल्ला प्रहरी कार्यालय गोरखाको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ । भूकम्पमा भत्किएको भवन ८ करोड एकलाख २७ हजार रुपैयाँमा पुनःनिर्माण भएको हो । आईतवार भवन उद्घाटन गर्दै महानिरीक्षक क्षेत्रीले अहिले पनि कतिपय ठाउँमा प्रहरी पानी चुहिने भवनमा बस्नुपरेको बताउँदै सबैतिर पक्की...

  • मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको काम शुरु भइसक्यो : खानेपानी मन्त्री

    काठमाडौं । खानेपानी मन्त्री उमाशंकर चौधरीले बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको काम शुरु भइसकेको बताउनुभएको छ । आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्री चौधरीले अस्थायी उपायको रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिना हाइड्रोसँग ठेक्का सम्झौता भइसकेको र ...

  • सहिदको त्याग र बलिदानको उच्च सम्मान गरौँ : प्रदेश प्रमुख परियार

    सुर्खेत । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले देश र जनताका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदको त्याग र बलिदानको उच्च सम्मान गर्नुपर्ने बताउनुभएको । ‘सहिद दिवस, २०७८’ का अवसरमा प्रदेश प्रमुख परियारले आज एक सन्देश जारी गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । सन्देशमा उहाँले भन्नुभएको छ, 'हामीले आज प्राप्त गरेको स्वतन्त्...

  • नियमविपरीत सरकारी सम्पती निजी क्षेत्रलाई दिए कारबाही गर्छौं : शिक्षामन्त्री पौडेल

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा सरकारको भौतिक सम्पतीहरु निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताउनुभएको छ । आइतबार मन्त्री पौडेलले केशर महलको निरीक्षणगर्दै महल परिसरमा रहेको जमीन निजी क्षेत्रलाई प्रयोजनको लागि नदिने बताउनुभएको हो। उहाँले विभिन्न सञ्चारमाध्यमहरुमा...

  • श्रम मन्त्रालयद्वारा वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ कक्ष स्थापना

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारवाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिवद्धता जनाउनुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थापना गरेको ...

  • बैतडीका ७५ हजार बाख्रालाई पिपिआर खोप

    बैतडी । बैतडीका ७५ हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइँदैछ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका अनुसार यहाँका नौ स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको हो । शिवनाथ गाउँपालिकाबाहेक अन्य पालिकामा भेडा बाख्रालाई पिपिआर विरुद्धको खोप लगाउने काम भइहरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्र...