विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टरेको बताउनुभएको छ ।समाजवादी प्रेस संगठन मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तत्कालका लागि बीपीको समस्या टरेको बताउनुभएको हो । बीपीको काम कारबाही गर्नका लागि पाँच सदस्यीय टोली गठन गरे...
समाज
-
-
उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक समृद्ध हुन सक्दैन : यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक समृद्ध हुन नसक्ने बताउनुभएको छ । जनता समाजवादी पार्टी धनुषाले मुखियापट्टीस्थित बैरिया बजारमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकलाई सुन्दर र समृद्ध बनाउन सबै वर्ग र समुद...
-
कोरोनाको त्रासमा सिंहदरबार, चार सचिवलाई संक्रमण
काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि त्रास बढेको हो । प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवलाई कोरोना भएको छ । प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्ण...
-
प्रदेश २ को नाम र राजधानी टुंग्याउन मतदानको तयारी
धनुषा । प्रदेश २ को नाम र स्थायी राजधानीको दलीय सहमति जुट्न नसकेपछि अन्ततस् मतदानबाटै टुंगो लाग्ने भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव राखे पनि सहमति जुट्न नसकेपछि मतदान हुने भएको हो । समितिले आइतबार प्रदेश सभामा प्रतिवेदन पेस गरिसकेको छ । ...
-
म्याग्दीमा किशोरीलाई आइरन चक्की खुवाउन सुरु
किशोरीहरुमा हुने रक्तअल्पता घटाउने कार्यक्रमको लक्ष्य र उद्देश्य म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा आज (आइतबार)देखि किशोरीहरुलाई आइरन चक्की खुवाउन सुरु भएको छ । किशोरीहरुमा हुने रक्तअल्पता न्युनीकरण गर्नका लागि विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन थालिएको हो । नेपाल सरकारको स्वास्थ्य सेवाअ...
-
थप ४९६१ जनामा कोरोना संक्रमण, ३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार१५ हजार १ सय ३१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ३५...
-
माघ १५ सम्म फिल्म हल बन्द गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले आगामी माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढेको भन्दै सरकारले फिल्म हल बन्द गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । यस्तै माघ १५ गतेसम्म जिमखाना पनि बन...
-
लिपुलेकमा भारतले गरेको सडक विस्तारबारे बोल्यो सरकार
काठमाडौँ । लिपुलेकमा भारतीय सरकारले एकपक्षीय रूपमा सडक निर्माण गरेकोबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ। आइतबार सिंहदरबारस्थित पत्रकार सम्मेलनमा बोल्दै सरकार प्रवक्ता तथा सञ्चार प्रविधि तथा सूचना मन्त्री ज्ञानेन्द्र कार्कीले यसबारे धारणा सार्वजनिक गर्नुभएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत डिसेम्बर...
-
तीन तले घरबाट खसेर एक किशोरको मृत्यु
काठमाडौँ । भक्तपुरमा तीन तले घरबाट खस्दा एक किशोरको मृत्यु भएको छ। आइतबार मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली आँखा अस्पतालस्थित बस्ने १६ वर्षीय सौरभ महतो पञ्जियाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो। धनुषा जनकपुर उपमहानगरपालिका–६ घर भई लोकन्थलीमा बस्दै आएका अ...
-
६० जना क्षमताको सुधारगृहमा ७३ बालबालिका
रुपन्देही । भैरहवास्थित बाल सुधारगृहमा क्षमताभन्दा बढी बालक राखिँदा समस्या देखिएको छ । ६० जनाको क्षमता भएको सुधार गृहमा ७३ जनालाई राखिएको छ । झापादेखि रोल्पासम्म गरी १८ जिल्लाका बालक सुधारगृहमा छन् । धेरै बालक हुँदा उनीहरूलाई रात बिताउन पनि समस्या हुने गरेको छ । बाल सुधारगृहमा खाजा नास्ता, मनोपरामर्श, पठनपाठनको सुवि...


























