बेनी ।म्याग्दी जिल्ला धवलागिरी गाउँपालीका–७,ताकमका आगोले पोलेर गम्भीर घाइते भएका ६० बर्षिय तम बहादुर खत्री ( सुस्त मनस्थिति भएका )को उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । मिती २०७७ असार २८ गते आफ्नै घरमा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा ज्यानमा आगो सल्किएर खत्री गम्भीर घाइते हुनु भएको थियो । आर्थिक अ...
धवलागिरी गाउँपालिका
-
-
अन्धकारमा पहिरो प्रभावित क्षेत्रका बासिन्दा,जनजीवन कष्टकर
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिका- ६ र ७ का पहिरो प्रभावित क्षेत्रमा विद्युत र खानेपानीको समस्या उत्पन्न भएको छ । गत असार २५ गते रातिको पहिरोले विद्युतका पोल तथा खानेपानीका आयोजनाहरुलाइ क्षति पुर्याएपछी मर्मत हुन नसक्दा समस्य उत्पन्न भएको हो । १ हप्ता बढी विद्युत अबरुद्ध हुँदा त्यहाँका स्थानियको दैनिकी...
-
मराङका पहिरो पीडितलाई अष्ट्रेलियाबाट त्रिपाल सहयोग
बेनी । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर विस्थापित भएकालाई अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको बन्डाबर्ग क्षेत्रमा बसोबास गर्ने म्याग्देली हरुको संस्था म्याग्दी सेवा समाजले ७५ थान त्रिपाल सहयोग गरेका छन् । पहिरोले विस्थापित भएका धवलागिरी गाउँपालिका–६ मराङका पूर्ण रुपमा विस्थापित र जोखिमपूर्ण अवस्थामा रहेकालाई लक्...
-
नेपाली कांग्रेस म्याग्दीद्धारा पहिरो पीडितलाई राहत वितरण सुरु
बेनी । अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर विस्थापित भएकालाई नेपाली कांग्रेस म्याग्दीले पहिलो चरणको राहत साम्रागी वितरण गरेको छ । धवलागिरी गाउँपालिका–६ मराङको कल्लेनीबाट विस्थापित भएर छिमेकी वडा ताकमको सिवाङको विद्यालयमा रहेका पहिरो पीडितलाई नेपाली कांग्रेस म्याग्दीले हेलिकप्टरबाट १ लाख १७ हजार बराबरको राहत साम्राग...
-
मोना युकेले बाढी पहिरो पीडितका लागि तत्काल तीन लाख रुपैयाँ पठाउने
म्याग्दी । म्याग्दी समाज (मोना)युकेले जिल्लाका बाढी पहिरो पीडितका लागी तत्काल तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । म्याग्दी समाज (मोना) युकेले तत्काल बाढी पहिरो पीडितलाई राहत उपलब्ध गराउन ERP कोषबाट तत्काल तीन लाख रुपैयाँ पठाउने भएको हो । गत विहिबार रातीदेखी परेको अविरल बर्षासंगै गएको पहिरोमा परेर म्याग्दीका...
-
प्रथम धौलागिरी युवा क्लबद्धारा कल्लेनीका पहिरो पीडितलाई खाद्यान्न सहयोग
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदीको श्री प्रथम धौलागिरी युवा क्लबले सोही गाउँपालिका वडा नं ६ स्थित कल्लेनीका पहिरो पीडितलाई खाद्यान्न सहयोग गरेको छ । विहिबार रातिदेखी परेको अविरल बर्षा पछि गएको पहिरोले विस्थापीत करिब ६३ जनालाई २९ हजार १ सय रुपैयाँँ बराबरको दैनिक उपभोग्य खान्द्यान्न राहत सामाग्री वितरण गरिएक...
-
पहिरोमा पुरिएर ज्यान गुमाएकाको सामुहिक दाहसंस्कार
बेनी,आइतबार असार २८ गते ।म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङमा पहिरोमा परेर ज्यान गुमाएकाहरुको सामुहिक दाहसंस्कार गरिएको छ । मराङका विभिन्न ठाउँमा गएको पहिरोमामा परेर ज्यान गुमाएका १९ जनाको आइतबार विभिन्न ठाउँमा सामुहिक दाहसंस्कार गरिएको हो । ९ जनाको एक ,८ जना र एक जनाको छुटछुट्टै दाहसंस्कार गरिएको छ । मराङ ठ...
-
पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत उद्दार र राहत निरन्तर
अमित बिश्वकर्माबेनी ,आइतबार असार २८ गते ।पश्चिम म्याग्दीका पहिरो प्रभाबित क्षेत्रमा हेलिकप्टर मार्फत औषधी र आबश्यक स्वास्थ्य सामाग्री पु¥याइएको छ । आइतबार गण्डकी प्रदेश सरकार, स्वास्थ्य आपुर्ती ब्यवस्था केन्द्र पोखराले उपलब्ध गराएको आकस्मिक सेवा र प्राथमिक उपचारका लागि आवश्यक औषधी पहिरो प्रभावित क्षेत्र मराङ, बिम र ता...
-
बाढी पहिरो पीडितका लागी म्याग्देली युवा आवाजद्वारा दुई लाख रुपैयाँ सहयोग
बेनी ,आइतबार असार २७ गते ।स्वदेश तथा बिदेशमा रहेका स्वतन्त्र म्यादीका युवाहरूको सामाजिक संजालको समुह म्यादेली युवा आवाजले म्याग्दीका बाढी पहिरो पीडितको राहतका लािग दुई लाख रुपैयाँ सहयोग गरेको छ । समुहका प्रतिनिधि खेम केसी , रबि कार्की ,छबी आचार्य,नवीन केसी र सतीष श्रेष्ठ र जगत गैरेले बेनीमा आइतबार एक कार्यक्रमका बिच ज...
-
प्रदेश गृहमन्त्री चुमानद्वारा म्याग्दीका पहिरोस्थलको निरीक्षण
बेनी ,आरइतबार असार २८ गते ।गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान “अजित”ले म्याग्दीको पहिरोस्थलको निरीक्षण गर्नुभएको छ ।बिहीबार राती परेको अविरल वर्षाका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–६, मराङ, मालिका गाउँपालिका–७ बिम लगायतका क्षेत्रमा पहिरो जाँदा ठूलो धनजनको क्षति भएको छ । पहिरोस्थलको नि...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 36
- Next Page »


























