बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको म्याग्दीको सदरमुकाम बेनीमा जारी १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेल सकिएको छ । बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फु...
शिक्षा
-
-
१२ औं बेनी बोर्डिङ कप सुरू
बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा जारी १२ औं जिल्लास्तरीय आधारभुत तहफुटबल प्रतियोगिताको पहिलो दिनको खेलामा पाँच विद्यालयले विजय सुरुवात गरेका छन् । बुधबार खुल्लामञ्चमा सम्पन्न उद्घाटन खेलमासाविक विजेता अर्थात डिफेन्डिङ च्याम्पियन बेनी सामुदायिक माविलाई पराजित गदैं केबी एकेडेमी दरबाङले बिजय सुरुवात गरेको छ । बेनी सामुदाय...
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई नेतृत्व विकास तालिम
मौवाफाँट । “समृद्ध रघुगंगा, सुखी रघुगंगाबासी” भन्ने नारासहित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको क्षमता विकास तालिम मंगलवार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा पालिका भित्रका विद्यालय व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी २ दिने तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन गर्दै...
-
अमरज्योती माविको ६१ औ वार्षिकोत्सवक
डाडागाउँ । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले आइतबार ६१ औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले गाउँबाट बसाईसराई कम गर्नका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा जोड दिनुभयो । आधारभूत विकासका पूर्वाधारको सुविधा र अवसर सिर्जना गरेर गाउँबाट सह...
-
नवनिर्मित सरस्वती मन्दिरको प्राणप्रतिष्ठा,खेलाडी सम्मान तथा पुरस्कार वितरण (तस्बिरहरु)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक राजदाङ स्थित भीम मावि परिसरमा नवनिर्मित सरस्वती मन्दिरको प्राणप्रतिष्ठा ,खेलाडीलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । देविस्थान ,घरिथोक पन्थोक पुख्र्यौली नाचो समुहले निर्माण गरेको सरस्वती मन्दिरको बिहिवार जेष्ठ नागरिक हर्कबहादुर पुन मगर (हर्के)ले रिबन काट...
-
केवि एकेडेमी र दरबाङ पोलिक्लिनिक बिच स्वास्थ्योपचार सम्झौता
दरबाङ । पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमी र दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याव प्रालि बिच विद्यार्थी,अभिभावक र शिक्षक कर्मचारीहरुको स्वास्थ्योपचारमा विशेष छुटका लागि आइतबार लिखित सम्झौता भएको छ । सात बुँदे उक्त सम्झौता पत्रमा विद्यालयको तर्फबाट संचालक÷निर्देशक हिराबहादुर पुन र प्रिन्सिपल बिमल शर्मा तथा...
-
पलायन रोक्न शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्छ : सांसद गर्बुजा
बेनी । म्याग्दीका प्रतिनिधिसभा सदस्य खम बहादुर गर्बुजा ‘खम्बीर’ले ग्रामिण भेगका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै जानु चिन्ताको विषय भएकाले शैक्षिक सुधारमा सबैले ध्यानदिनुपर्ने बेला आएको बताउनुभएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–५ झिँ मा रहेको महेन्द्र माविका ३३ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस र विवि...
-
आमाको स्मृतिमा हेम माविका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कार वितरण(फोटोफिचर)
दरबाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–७,सिबाङ स्थित हेम माध्यमिक विद्यालयमा दोस्रो टिकामाया स्मृति दिवसको अवसरमा उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिएको छ । सिवाङ घर भई हाल अमेरिका निवासी समाजसेवी राम गुरुङले आमा टिकामायाको सम्झनामा स्थापना गर्नुभएको टिकामाया स्मृति अक्षयकोषबाट मंगलबार विद्यालयमा विद्यालयमा उत...
-
म्याग्दी बहुमुखी क्याम्पसको २२औं क्याम्पस सभा तथा ३३औं वार्षिकोत्सव
म्याग्दी । ‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नारासहित म्याग्दी बहुमुखी क्याम्पसको आज (बुधवार) २२औं क्याम्पस सभा तथा ३३औं वार्षिकोत्सव–२०८० सम्पन्न भएको छ । आजभन्दा ३३ वर्ष पहिले स्थापना भएको सोही दिनको अवसर पारेर विविध कार्यक्रमसहित क्याम्पस सभा तथा वार्षिकोत्सव आयोजना गरिएको हो । २२औं क्याम्पस सभा तथ...
-
मंगलाको राष्ट्रपति रनिङ शिल्ड उपाधि मंगला माविलाई
बेनी । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा लगातार ३ पटक कप जितेर मंगला मावि बावियाचौरले शिल्ड पच गरेको छ । मंगला–५ ,पिपलबोटको खेलकुद मैदानमा सम्पन्न भएको प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र २ कास्य सहित २१ पदक जित्दै मंगला माविले उपाधि हात पारेको हो...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 90
- Next Page »


























