• दग्नाम भुमे पुजाको लिङ्गो जुधाई प्रतियोगितामा दुबै गाउँ बराबरी

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ ,दग्नाममा परम्परागत रुपमा भुमे पुजाको अवसरमा हुने लिंङ्गो जुधाई मंगलवार सम्पन्न भएको छ । हरेक बर्षको जेठ महिनामा मनाइने भूमे पुजाको अवसरमा आयोजना गरिएको लिंङ्गो जुधाउने प्रतियोगितामा बिगतमा झै गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिंगोहरु जुधाउँदा यो बर्ष दुबै गाउँ बराबरी भएको हो ।क...

  • गणतन्त्र दिवसको अवसरमा आयोजित फुटबल प्रतियोगितामा केवि एकेडेमी विजयी

    दरबाङ । १६ औं गणतन्त्र दिवसको अवसर पारेर म्याग्दीको दरवाङमा अवस्थित के.वि एकेडेमीले आयोजना गरेको अन्तरमावि स्तरीय खुल्ला फाइव ए साइड फुटवल प्रतियोगिताको उपाधी आयोजक के.वि एकेडमी दरवाङले जित्न सफल भएको छ । जिल्लाका विभिन्न २२ विद्यालय सहभागि उक्त प्रतियोगितामा आयोजक के. वि एकेडेमी दरवाङले हेम मावि सिवाङलाई दुईको विरुद्ध...

  • प्रकाश माविले विद्यार्थीहरुलाई छात्रवृत्ति, झोला र पुरस्कार वितरण ग¥यो

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयले शुक्रवार विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति, झोला र पुरस्कार वितरण तथा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको हो । विद्यालयले एक कार्यक्रमको आयोजना गरी कक्षा १ देखि ५ सम्मका नवआगन्तुक विद्...

  • जनप्रिय माविमा सम्पन्न निःशुल्क दन्त शिविरबाट एक सय ३३ जना लाभान्वित

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ स्थित जनप्रिय माविमा सम्पन्न निशुल्क दन्त शिविरमा एक सय ३३ जना लाभान्वित भएका छन् । दरवाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याव प्रा.लि.को प्राविधिक सहयोगमा शुक्रबार सम्पन्न शिविरमा विद्यालयमा ८ जना अभिभावक सहित विद्यालयका शिक्षक र अध्ययनरत विद्यार्थीहरुले सेवा लिएका हुन् । शिविरमा क...

  • इतिहास बनेका नारायणसिंह पुन

    म्याग्दी ।  कुरो २०६३ साल असारे पन्ध्रतिरको हो । धवलागिरी सेवा समाजकातर्फबाट एउटा अभिनन्दन कार्यक्रमको आयोजना गरिएको थियो । काठमाडौंको कमलादिस्थित एकेडेमीहलमा आयोजित उक्त कार्यक्रममा सम्मानित हुने व्यक्तिहरु थिए– तत्कालीन उपप्रधानमन्त्री अमिक शेरचन र कायममुकायम मुख्य सचिव मुकुन्दप्रसाद पौडेल । धवलगिरि सेवा समाजले आय...

  • बेनीका संस्थागत विद्यालयहरुलाई अनेरास्ववियुले माग्यो छात्रवृत्तिको विवरण

    म्याग्दी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बेनीका संस्थागत विद्यालयहरुमा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीको विवरण उपलब्ध गराउन माग गरेको छ ।बुधबार अनेरास्ववियुका म्याग्दी जिल्ला अध्यक्ष मिलन खत्री नेतृत्वको टोलीले बेनीमा संचालनमा रहेको माउण्ट एभरेष्ट, बेनी बोर्डिङ्ग, लिटिल गार्डेन...

  • धवलागिरीमा वेपत्ता लामाको शव ७ महिनापछि भेटियो

    बेनी । म्याग्दी स्थित धवलागिरी हिमालमा वेपत्ता भएका एक पर्यटक मजदुरको शव ७ महिनापछि भेटिएको छ । गत असोज २० गते धौलागिरी आधार शिविरमा बेपत्ता भएका लामाको शव शुक्रबार बिहान भेटिएको हो। ७ महिना अघि फोर सिजन ट्रेकिङ कम्पनीमार्फत विदेशी पर्यटक लिएर धौलागिरी आधार शिविर पुगेका लामा प्रतिकुल मौसमका कारण बेपत्ता भएका थिए । ...

  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १३ बर्षपछि पक्राउ

    म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले कर्तव्य ज्यान मुद्दाको फैसलाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । म्याग्दी जिल्ला अदालतले फैसला गरेको १३ वर्षपछि फरार प्रतिवादी म्याग्दीको बेनी नगरपालिका-९, घतानका गंगाबहादुर सार्की भन्ने गंगबिर सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गंगबिर सार्कीलाई वि.सं. २०६२...

  • सांसद जुग्जाली भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बन्ने निश्चित

    म्याग्दी । म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सांसद रेशम जुग्जाली मगर ‘सुविन’ दोस्रो पटक मन्त्री बन्ने निश्चित भएको छ । एमाले नेतृत्व सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका जुग्जालीमगर कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्व...

  • बेनीमा स्कूल

    म्याग्दी । यस वर्षको “कुसे औशी” ! पछिल्लो कालखण्डमा यो दिन बाबुको मुख हेर्ने पर्वको रुपमा लोकपरिचित हुदै जान थालेको छ । संयोग ! केही लेखपढ गर्दैजाँदा प्रसाङ्गिक उद्धरणको खोजीको सन्दर्भमा थोत्रो भैसकेको ऋग्वेदको पुस्तक पल्टाउँदा किताबको कापमा मेरा स्वर्गीय ठुलोदाज्यू लालबहादुर बानियाँको पूरानो फोटो फेला प¥यो । बाबुपछिको...