बेनी । म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौर स्थित भानु माविमा अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । विद्यालयका पुर्व विद्यार्थीहरुको समुहद्धारा आयोजित उक्त प्रतियोगितामा ४ सदनले भाग लिएका थिए । प्रतियोगितामा यल्लो हाउस प्रथम ,ब्लु हाउस द्धितिय र ह्वाइट हाउस तृतिय भएका छन् । विद्यालयका प्रअ दि...
शिक्षा
-
-
देबी गर्बुजा ‘मेरो डान्स युनिभर्स’को फस्ट रनरअप घोषित
नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको ‘मेरो डान्स युनिभर्स’मा म्याग्दीकी देबी गर्बुजा फस्ट रनरअप घोषित भएकी छन् । काठमाण्डौमा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम घर भई हाल यूरोपको बेल्जियममा बस्ने गर्बुजा अन्तिम प्रतिस्पर्धामा फस्ट रनरअप भएकी हुन् । नेपाली भाषा, ...
-
गलेश्वर मन्दिरमा साउन महिनामा ९ लाख बढी भेटि संकलन
बेनी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब ९ लाख रूपैयाँ भेटि संकलन भएको छ । साउन महिनाको पाँच वटा सोमबारका दिन पुजाआजाका लागि आएका भक्तजनले ९ लाख २७ हजार २३ रूपैयाँ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउन महिनाको पहिलो सोमबार ३ लाख ६५ हजार ६४५, रुपै...
-
विद्यार्थीमा आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि विद्यालय बन्द
म्याग्दी । आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि म्याग्दीको बेनी नगरपालिकाले नगरभित्रका विद्यालयहरु भदौ १ गतेसम्म बन्द गरेका छ। बेनी बजार तथा ग्रामिण क्षेत्रका विद्यालयमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएपछि बेनी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाकाले विद्यालयका प्...
-
सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले बुझायो प्रधान मन्त्रीलाई ज्ञापनपत्र
म्याग्दी । संघीय शिक्षा ऐनको सुधारको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई मार्फत सम्माननीय प्रधानमन्त्री तथा शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार महासघको केन्द्रिय कार्यक्रम अनुसार मन्त्री परिषदमा विचाराधिन रहेको विधालय शिक्षा...
-
नेविसंघ म्याग्दीको कार्यवाहक अध्यक्षमा सनम चोखाल
बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ म्याग्दीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सनम चोखाल क्षेत्रीले पाउनुभएको छ । अध्यक्ष निर्मल खत्री केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनित भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी जिल्ला कोषाध्यक्ष चोखालले पाउनुभएको हो । उपाध्यक्ष झलक जिसी पार्टीको बेनी नगर...
-
प्याब्सन म्याग्दीले विभिन्न निकायमा ज्ञापनपत्र बुझायो
म्याग्दी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) म्याग्दीले जिल्लास्थित विभिन्न निकायहरुमा ज्ञापनपत्र बुझाएको छ । सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा भएका केही प्रावधानहरु खारेजीको मागसहित सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाइएको हो । बुधवार जिल्लाको स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास त...
-
नेविसंघको केन्द्रीय तदर्थ समिति सदस्यमा म्याग्दीबाट तीन जना
म्याग्दी। नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा म्याग्दीबाट तीन जना मनोनित हुनुभएको छ । सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिमा म्याग्दीबाट निर्मल खत्री,सुजता खत्री र टेकेन्द्र गर्बुुजा सहित ७१० जना...
-
प्रतिष्ठान म्याग्दीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिका- ६,का दुई विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । आइतवार अर्थुङेमा रहेको जामुनाखर्क माध्यामिक विद्यालयमा अध्ययनरत ९ जना र विद्यामन्दिर आधारभूत विद्यालय जामुनाखर्कमा अध्ययनरत ३४ जना विद्यार्थीहर...
-
अनमोलको स्कुल
म्याग्दी । बेनी छोडेको २० वर्ष भैसकेछ । आक्कलझुक्कल बेनी पुगियो भने पनि चिनाजानीका मान्छेहरु भेटाउनु दुर्लभ हुन थालेको छ । कोही मरेर गए, कोही बसाई सरे । त्यसैले आफैलाई त समाजको ठूलो हिस्साले चिन्दैन भने कुन अनमोल, कसको छोरानाति अनमोल ? कसले चिन्लान् र ? डिलाघरे साहुको नातिको नाम हो अनमोल भन्यो भने सायद मानिसहरुले अनुमा...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 87
- Next Page »