• नेपाल शिक्षक संघकाे बेनीमा दोस्रो स्थानीय तह प्रतिनिधि सभा

    बेनी,शनिबार फागुन १७ गते । नेपाली कांग्रेस निकट शुभेच्छुक संस्था नेपाल शिक्षक संघको बेनी नगरपालिकामा दोस्रो स्थानीय तह प्रतिनिधि सभा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ ,बेनी नगरपालिकाको आयोजनामा सो कार्यक्रम बेनीमा शनिबार सम्पन्न भएको हो । प्रतिनिधि सभाको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको ह...

  • न्यु होराइजन माविकाे अभिभावक दिवस तथा पुरस्कार वितरण

    बेनी ,शुक्रबार फागुन १५ गते । पर्वतको जलजला गाउँपालिका–३ पर्वतबेनी स्थित न्यु होराइजन आवासीय माविले विविध कार्यक्रम गरी १४ औं अभिभावक दिवस मनाएको छ । शुक्रबार विद्यालयले पुस्कार वितरण तथा विविध कार्यक्रम गरी अभिभावक दिवस मनाएको हो । कार्यक्रमको जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले उद्घाटन गर्नुहुँ...

  • बालप्रिय शारदा आधारभुत विद्यालयमा पुरस्कार वितरण तथा विव्यस र शिक्षक अभिभाक संघ गठन

    बेनी ,विहिबार फागुन १५ गते । म्याग्दीको बेनी नगरपालिका ३ डाडाँखानी स्थित बालप्रिय शारदा आधारभुत विद्यालयमा पुस्कार वितरण तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ । विद्यालयले विहिबार एक कार्यक्रम गरी त्रैमासिक परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएक...

  • नेपाल मगर बिद्यार्थी संघ ,बेनी सामुदायिक इकाईमा पाइजा

    बेनी ,बिहिवार फागुन १५ गते । नेपाल मगर बिद्यार्थी संघ ,जिल्ला कार्य समिति म्याग्दीले संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । अभियान अन्तर्गत बिहिवार सदरमुकामको बेनी बजार स्थित बेनी सामुदायिक माध्यमिक विद्यालय इकाई समितिमा सोनिया पाइजा मगरको अध्यक्षतामा मुल इकाई समिति गठन गरेको छ । अध्यक्ष पाइजा सहि...

  • नेपाल मगर विद्यार्थी संघ ,प्रकाश मावि मुल इकाई अध्यक्षमा नबराज पुन मगर चयन

    बेनी ,शुक्रबार फागुन ०९ गते नेपाल मगर बिद्यार्थी संघ ,जिल्ला कार्य समिति म्याग्दीले संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । अभियान अन्तर्गत बिहिवार सदरमुकामको बेनिबजार स्थित प्रकाश माध्यमिक विद्यालयमा मुल इकाई समिति गठन गरेको छ । प्रकाश माध्यमिक विद्यालयको मुल इकाई समितिको अध्यक्षमा नबराज पुन ...

  • माउन्ट एभरेष्ट आवासीय माविले मनायो विविध कार्यक्रम गरी ३० औं अभिभावक दिवस

    बेनी,मंगलबार फागुन ०६ गते । म्याग्दीको बेनी स्थित माउन्ट एभरेष्ट आवासीय माविले विविध कार्यक्रम गरी आफ्नो ३० औं अभिभावक दिवस मनाएको छ । बेनीको महारानीथान कुरीलाखर्क स्थित मंगलबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरेर अभिभावक दिवस मनाएको हो । दिवसको अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक, विद्यार्थी, अभिभावक, पूर्व शिक्...

  • प्रादेशिक भाषा गोष्ठी सम्पन्न

    बेनी, १७ माघ । म्याग्दी सदरमुकाम बेनीमा सरकारी कामकाजको भाषा निर्धारणका आधार विषयक प्रादेशिक भाषा सङगोष्ठि सम्पन्न भएको छ । भाषा आयोगले शुक्रबार आयोजना गरेको कार्यक्रममा म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका स्थानीय तहका जनप्रतिनिधि, भाषाबिद्, शिक्षकहरुबीच सरकारी कामकाजको भाषा निर्धारणका आधारका विषयमा छलफल भएको...

  • मोना हङकङ महिला विभागद्धारा अनाथ विद्यार्थीलाई आर्थिक सहयोग

    बेनी, शनिबार माघ ४ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना हङकङ) महिला विभागद्धारा अनाथ,गरिब र विपन्न परिवारका ६ जना बालबालिकाहरुलाई शनिबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर जनही ५५ हजार पाँचसय ५५ रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । हरितालिका तिज २०७६ को अवसरमा महिला विभागद्धारा हङकङमा गरेको तिज विशेष कार्यक्...

  • एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय पुरस्कृत

    बेनी ,शनिबार माघ ४ गते । म्याग्दीमा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायीक विद्यार्थी र उनिहरुले अध्ययन गरेको विद्यालय पुरस्कृत भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङले स्थापना गरेको मोना हङकङ ट्रष्ट फण्डद्धारा २०७४ र २०७५ सालको एसईई परिक्षामा सहभागि भई उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका छात्र...

  • हाजिरीजवाफ प्रतियोगिताको उपाधी गलेश्वर आदर्श आवासीय माविलाई

    बेनी ,शनिबार माघ ४ गते । जिल्ला स्तरिय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको उपाधी गलेश्वर आदर्श आवासीय माविले हात पारेको छ । काठमाण्डौमा अध्ययनरत म्याग्देली विद्यार्थीहरुको साझा संस्था ‘म्याग्देली विद्यार्थी परिवार’द्धारा आयोजित शनिबार बेनीमा सम्पन्न जिल्ला स्तरिय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको उपाधी बेनी नगरपालिका...