काठमाण्डौं, शनिबार बैशाख १३ गते ।दक्षिण कोरियाको राजधानी सोलमा सामाजिक दूरी कायम गर्दै खुला चौरमा बसेर शनिवार बीमा योजनाको परीक्षा दिदैं परीक्षार्थीहरु । दक्षिण कोरियाको बीमा एशोसिएसनले कोरोना भाइरसको संक्रमणबाट बच्न दूरी कायम गरेर परीक्षा लिएको बताएको छ । तस्वीर :एएफपी/abhiyandaily ...
शिक्षा
-
-
जन्मदिनमा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग
बेनी ,शनिबार बैशाख १३ गते ।जन्मोत्सवमा हुने फजुल खर्च कटाएर यहाँका एक व्यक्तीले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–७ निवासी युवा व्यवसायी सुविन श्रेष्ठले शनिबार परेको आफ्नो जन्मदिनको अवसरमा बैज्ञानिक डा. महाविर पुन अध्यक्ष रहेको सो आविस्कार केन्द्रलाई २५ हजार रुपैयाँ सहय...
-
शिख्तानी समाज पोखराद्वारा शिखका विपन्न परिवारलाई राहत वितरण
सेते तिलिजा पुनशिख म्याग्दी, शुक्रबार बैशाख ५ गते । शिख्तानी समाज पोखराले लकडाउनको कारणले मर्कामा परेका शिखका विपन्न परिवारलाई राहत बितरण गरेको छ । अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिख अन्तर्गत साविक शिख गाविस वडा नं १-५ का विपन्न परिवारलाई समाजका अध्यक्ष क्या बल बहादुर तिलिजाको संयोजकत्वमा संकलित आर्थिक सहयोगबाट सो र...
-
मजदुर तथा विपन्न परिवारलाई तरकारी वितरण
बेनी ,बुधबार चैत २६ गते ।पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका विपन्न परिवारलाई तरकारी सहयोग गरिएको छ । वडा ६ स्थित दिप लाम्पाटाका कृषकहरुले बाँसखर्कका विपन्न तथा श्रमिक परिवारलाई तकारी वितरण गरेका हुन । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनब...
-
कक्षा ११ र १२ को परीक्षा स्थगित
काठमाण्डौं,मंगलबार चैत २५ गते । कक्षा ११ र १२ को परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ । मङ्गलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । नोभल कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि ...
-
खानेपानी उपभोक्ता संस्थाद्धारा विपन्नको राहतका लागि दुई वडालाई एक लाख सहयोग,महशुलमा बीस प्रतिशत छुट
म्याग्दी, आइतबार चैत २३ गते । म्याग्दीको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले लकडाउनका कारण प्रभावित भएका विपन्नको राहतका लागि एक लाख रुपैयाँ सहयोगका साथै फागुन महिनाको खानेपानी महशुलमा छुट दिने निर्णय गरेको छ । file photo संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षतामा आइतबार बेनीमा बसेको बैठकले विश्...
-
जलजला गाउँपालिकाकी उपाध्यक्ष गर्बुजा पुनद्धारा विपन्नलाई तरकारी वितरण
म्याग्दी ,आइतबार चैत २३ गते । पर्वतको जलजला गाउपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले विपन्न परिवालाई तरकारी वितरण गर्नुभएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड –१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनबाट प्रभावितलाई आइतबार उपाध्यक्ष गर्बुजा पुनले जलजला गाउपालिकाको वडा नं.२ मा पर्ने ...
-
एसईईको परिक्षा लकडाउन खुलेको दुई साता पछि हुने
काठमाडौँ, शुक्रबार चैत २१ गते । नोभल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्न सरकारबाट जारी गरिएको लक डाउन पूर्णरूपमा खुलेको कम्तिमा दुई सातापछि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले लकडाउन पूर्णरुपमा खुलेर जनजीवन पूर्ववत अवस्थामा फर्केपछि मात्र परीक्षा गरिन...
-
सुर्यकिरण युवा क्लबद्धारा घतान,काफलबोटमा सावुन र मास्क वितरण
नारायण राई घतान ,मंगलबार चैत १८ गते । म्याग्दीको बेनी नगरपालिका–९ घतान ,काफलबोट स्थित सुर्यकिरण युवा क्लबले गाउँमा मास्क र साबुन वितरण गरेको छ । विश्वव्यापी महामारी रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभड –१९) को प्रकोपको जोखिम गाउँमा फैलिन नदिन र रोकथाम तथा नियन्त्रन गर्नका लागि क्लबले गाउँका करिब तीन सय जना बढी व्...
-
विशेष सावधानी र सतर्कता अपनाउन सभापति गर्बुजाको अपिल
म्याग्दी,सोमबार चैत १७ गते । विश्वव्यापी रुपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड –१९ को) संक्रमणबाट बच्न नेपाली कांग्रेस,म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले सावधानी र सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । जिल्ला बासीहरुलाई सम्बोधन गर्नुहुँदै सभापति गर्बुजाले भन्नुभयो ,‘विश्वभरी महामारीको रुप लिएको (को...
- « Previous Page
- 1
- …
- 76
- 77
- 78
- 79
- 80
- …
- 90
- Next Page »













