• एसईईको परिक्षा लकडाउन खुलेको दुई साता पछि हुने

    काठमाडौँ, शुक्रबार चैत २१ गते । नोभल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्न सरकारबाट जारी गरिएको लक डाउन पूर्णरूपमा खुलेको कम्तिमा दुई सातापछि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले लकडाउन पूर्णरुपमा खुलेर जनजीवन पूर्ववत अवस्थामा फर्केपछि मात्र परीक्षा गरिन...

  • सुर्यकिरण युवा क्लबद्धारा घतान,काफलबोटमा सावुन र मास्क वितरण

    नारायण राई घतान ,मंगलबार चैत १८ गते । म्याग्दीको बेनी नगरपालिका–९ घतान ,काफलबोट स्थित सुर्यकिरण युवा क्लबले गाउँमा मास्क र साबुन वितरण गरेको छ । विश्वव्यापी महामारी रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभड –१९) को प्रकोपको जोखिम गाउँमा फैलिन नदिन र रोकथाम तथा नियन्त्रन गर्नका लागि क्लबले गाउँका करिब तीन सय जना बढी व्...

  • विशेष सावधानी र सतर्कता अपनाउन सभापति गर्बुजाको अपिल

    म्याग्दी,सोमबार चैत १७ गते । विश्वव्यापी रुपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड –१९ को) संक्रमणबाट बच्न नेपाली कांग्रेस,म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले सावधानी र सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । जिल्ला बासीहरुलाई सम्बोधन गर्नुहुँदै सभापति गर्बुजाले भन्नुभयो ,‘विश्वभरी महामारीको रुप लिएको (को...

  • कोरोना भाइरस : निजी विद्यालयले एक महिनाको शुल्क लिन नपाउने

    काठमाडौं,सोमबार चैत १७ गते । कोरोना भाइरसका कारण उत्पन्न समस्यालाई सम्बोधन गर्न सरकारले निजी विद्यालयले एक महिनाको शुल्क मिनाह गर्ने निर्णय गरेको छ ।सरकारले कोभिड १९ का प्रभावितहरुलाई राहत प्याकेज घोषणा गर्दै विद्यालयले एक महिनाको शुल्क लिन नपाउने निर्णय गरेको हो । निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको ...

  • कोरोना कहरले गर्दा चैत ६ पछि झण्डै ५ लाखले छाडे राजधानी

    काठमाडौं आइतबार, चैत ०९ गते। सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ । चैत ६ गतेदेखि आज बिहानसम्म मात्रै झण्डै पाँच लाखले राजधानी छाडेका छन् । राजधानी भित्रिने क्रम भने न्यून छ । तीन दिनको अवधिमा राजधानी आउने ...

  • माउण्ट एभरेष्ट आवासीय माविको पुरानो भवनलाई अस्थाई अस्पताल बनाइने

    बेनी, शुक्रबार चैत ०७ गते । बेनीमा विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितका लागि दश शैया क्षमताको अस्थायी अस्पताल तयार पारिने भएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको वैठकले अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो । श...

  • कोरोनाले गर्दा लोक सेवा आयोगको सबै लिखित परीक्षा स्थगित

    काठमाण्डौ,विहिबार चैत ०६ गते । लोक सेवा आयोगले आउँदो चैत्र ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगले कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा नगर्ने विज्ञप्तिमार्फत जानकारी गराएको हो । आयोगको बिहीबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मक...

  • परिक्षा केन्द्रमा पुगेका विद्यार्थीलाई धवलागिरी गाउपालिकाले सहयोग गर्ने

    बेनी, बुधबार चैत ०५ गते  । म्याग्दीको धवलागिरी गाउपालिकाले एसईइ परिक्षामा सहभागि हुनका लागि परिक्षा केन्द्रमा आएका विद्यार्थीको राहतका लागि विद्यालयलाई सहयोग गर्ने भएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले बिहीबार देखि सुरु हुने भनिएको माध्यमिक शिक्षा परिक्षा (एसईइ) बुधबार साँझ स्थगित गर्ने निर्णय गरेक...

  • कोरोना भाइरसका कारण एसईई परीक्षा स्थगित

    काठमाण्डौ,बुधबार चैत ०५ गते । ( कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बिहीबारदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिको बुधबार बसेको बैठकले अर्को सूचना नआउन्जेलसम्मको लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।...

  • एसईईमा करिब दुई हजार २ सय विद्यार्थी सहभागी हुँदै ,१४ विद्यार्थी बञ्चित

    बेनी ,मंगलबार चैत ०४ गते । आगामी चैत ६ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा म्याग्दीमा करिब २ हजार २ सय विद्यार्थी सहभागी हुने भएका छन् । यस बर्ष (२०७६ साल)को एसईई परिक्षामा २ हजार १ सय ९७ जनाले सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले जनाएको छ । परिक्षामा १ हजार ११० जना छात्रा र १...