म्याग्दी । म्याग्दीको बेनीमा बुधबार चित्रकला कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा सहभागी चित्रकारहरुले म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुलाई चित्रमा उतारेका छन् । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको कार्यशालामा म्याग्दी र बागलुङका १२ जना चित्रकारहरु सहभागी हुनुभएको थियो । ...
मनोरञ्जन
-
-
पुन मगर संस्कृति, सञ्चार तथा प्रतिभा उजागर समितिको अध्यक्षमा देव चोचाङ्गी निर्वाचित
पोखरा । नेपाल पुन मगर समाज केन्द्रीय समितिको भातृ संगठन नेपाल पुन मगर संस्कृति, सञ्चार तथा प्रतिभा उजागर समितिको अध्यक्षमा देव चोचाङगी पुन मगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुधबार पोखरा महानरपालिका–३२, स्थित तल्लो गगनगौडा पुन मगर समाज भवनमा भएको प्रथम भेलाबाट चोचाङ्गी मगरको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति सहित नौ ...
-
११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा बेनी नगरपालिका च्याम्पीयन
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा २५ स्वर्ण, १४ रजत र छ कास्य पदक सहित बेनी नगरपालिका बिजयी भएको हो । प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र तीन कास्य प...
-
म्याग्दीमा ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
म्याग्दी । म्याग्दीको बेनीमा ११औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पूर्वराज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ले उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा जिल्लामा रहेका एक नगरपालिका सहित पाँच गाउँपालिकाबाट छ...
-
विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दशी मेला समापन
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा संचालित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दशी मेला–२०८२ समापन भएको छ । खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय गलेश्वर शिव युवा क्लबको आयोजना तथा गलेश्वरधाम आमा समुह र गलेश्वर बजार टोल विकास संस्थाको संयुक्त सह–आयोजकमा आयोजित मेलामा प्रौढ भलिबल, पुरुष ...
-
कालीपुल रेड र पिप्ले वडा स्तरीय बास्केटबल प्रतियोगिताको फाइनल प्रवेश
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा जारी विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दर्शी मेला २०८२ अन्तर्गत वडा स्तरीय बास्केटबल प्रतियोगितामा कालीपुल रेड र पिप्ले फाइनलमा प्रवेश गरेका छन् । खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय गलेश्वर शिव युवा क्लबको आयोजना तथा गलेश्वरधाम आमा समुह र गल...
-
बालाचतुर्दशी मेलामा विविध खेलकुद प्रतियोगिता संचालन हुँदै
गलेश्वर । म्याग्दीको धार्मिक पर्यटकीय स्थल गलेश्वरमा बालाचतुर्दशी मेला तथा विविध खेलकुद प्रतियोगिता संचालन हुने भएको छ । गलेश्वर शिव युवा क्लबको आयोजनामा मंसिर ४ देखि १० गतेसम्म संचालन हुने खेलकुद प्रतियोगिताको उद्घाटन निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुहुनेभएको छ। कार्यक्...
-
उत्कृष्ट चिठीपत्र लेख्ने विद्यार्थी पुरस्कृत(भिडिओ)
म्याग्दी। जिल्ला हुलाक कार्यालय म्याग्दीले उत्कृष्ट चिट्ठीपत्र लेख्ने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । बिहीबार हुलाक कार्यालयमा आयोजित कार्यक्रममा विजेता विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको हो । नयाँ पुस्तालाई हुलाक र चिट्ठीपत्रको महत्त्वका बारेमा सचेतना जगाउन हुलाक कार्यालयले माध्यमिक विद्यालयस्तरीय चिट्ठी प...
-
बेनीमा रोपाइँ नाच
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा बसोबास गर्ने नेवार समुदायले परम्परगत रुपमा प्रदर्शन गर्दै आएको बर्खेनाचअन्तर्गत शुक्रबार रोपाइँ नाच प्रदर्शन गरेका छन् । नेपाल भाषाः मंका खलःको आयोजनामा बजारमा रोपाइँ नाच प्रदर्शन गरिएको हो । असारे गीतमा नेवार समुदायको मौलिक पोसाकमा सजिएका कलाकारहरूले धान रोपेको अभिनयसहितको नाच प्रस्...
-
जिल्ला खेलकुद विकास समिति म्याग्दीको कोषाध्यक्षमा नगेन्द्र मल्ल
बेनी । जिल्ला खेलकुद विकास समिति म्याग्दीको कोषाध्यक्षमा नगेन्द्र मल्ल नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को सोमबारको निर्णय अनुसार धवलागिरी गाउँपालिका–३ मुनाका मल्ललाई कोषाध्यक्षमा नियुक्त गरिएको हो । यसअघि समितिका सदस्य रहेका मल्ललाई प्रदेश खेलकुद परिषद् सदस्य सचिव श्रीधर शर्माले मंगलबार नियुक्तीपत्र ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 26
- Next Page »
























