• जिल्ला खेलकुद विकास समिति म्याग्दीको कोषाध्यक्षमा नगेन्द्र मल्ल

    बेनी । जिल्ला खेलकुद विकास समिति म्याग्दीको कोषाध्यक्षमा नगेन्द्र मल्ल नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को सोमबारको निर्णय अनुसार धवलागिरी गाउँपालिका–३ मुनाका मल्ललाई कोषाध्यक्षमा नियुक्त गरिएको हो । यसअघि समितिका सदस्य रहेका मल्ललाई प्रदेश खेलकुद परिषद् सदस्य सचिव श्रीधर शर्माले मंगलबार नियुक्तीपत्र ...

  • जगन्नाथ भगवानको रथयात्रासहित मन्दिर परिक्रमा तथा सरकारी भोज(फोटोफिचर)

    बेनी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरात्तात्विक महत्व बोकेको जगन्नाथधामको बुधवार रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम)गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो । जगन्नाथ मन्दिर परिसरमा कार्यक्रमका अतिथि,...

  • भुमेपुजा मेलाको आयव्यय सार्वजनिक

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा भुमे पुजाको अवसरमा एकता युवा क्लबद्वारा संचालित भुमेपुजा मेलाको आयव्यय सार्वजनिक भएको छ । क्लबका पुर्व क्लब सचिव कृष्ण गर्बुजाका अनुसार ,शुक्रबार सार्जजनिक भएको आयव्यय अन्तर्गत आयतर्फ बीस लाख २४ हजार ७७७ रुपैयाँ र व्ययतर्फ १३ लाख ४९ हजार ७७७ रुपैयाँ रहेको छ । यो पनि......

  • नेपाल सांस्कृतिक महासंघ म्याग्दीको अध्यक्षमा एकराज चापागाईँ

    बेनी । नेपाल सांस्कृतिक महासंघ म्याग्दीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।  सोमबार  बेनी स्थित नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालयमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा   एकराज चापागाईँ ,कल्पना बरुवाल ,उपाध्यक्षमा खिममाया पुन ,सचिवमा पञ्ञ्चमाया पुन ,सहसचिवमा शितल विक र सुनिल बानियाँ ,कोषाध्यक्षमा विनोद श्रेष्ठ चय...

  • लोकगीत प्रतियोगितामा माउन्टका अनुप विजयी

    बेनी। बेनीमा बिहिबार सम्पन्न जिल्ला स्तरीय अन्तर मावि एकल लोक गायन प्रतियोगितामा बेनीको माउन्ट एभरेष्ट आवासीय माविका अनुप विश्वकर्मा बिजयी हुनुभएको छ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा भएको प्रतियोगितामा ११ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयकी स्मृति विश्वकर्म...

  • जिल्लास्तरीय अन्तर मावि लोकनृत्य प्रतियोगिताको उपाधि प्रकाश माविलाई

    म्याग्दी। म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत विहिवार आयोजित २१ औँ जिल्ला स्तरीय अन्तर मावि रनिङ्ग कप लोकनृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बिजयी भएको छ ।सदरमुकाम बेनीमा सम्पन्न भएको २१ औँ जिल्ला स्तरीय अन्तर मावि रनिङ्ग कप लोकनृत्य प्रतियोगितामा सदरमुकाम बेनीम...

  • तीन पत्रकार सहित सात जना सम्मानित

    बेनी। ग्लोबल म्याग्दी मिडिया प्रालिद्धारा संचालित यस अनलाइन डिजिटल पत्रिका  म्याग्दी न्युज डटकममा कार्यरत पत्रकार साधन राम्जाली मगर सहित म्याग्दीका तीन जना पत्रकार तथा विभिन्न विधाका गरी सात जना व्यक्त सम्मानित भएका छन् ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बिहिबार जिल्ला स्तरीय अन्तर मावि लोक गीत प्रतियो...

  • धवलागिरी गाउँपालिकाद्धारा आयोजित पुर्ख्यौली नाच प्रतियोगितामा मुना पुर्ख्यौली नाच समुह प्रथम

    म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकामा पुर्ख्यौली नृत्य प्रतियोगिता आयोजना गरिएको छ । गाउँपालिकाको आयोजनामा शनिबार गाउँपालिका केन्द्र मुनामा सम्पन्न पुर्ख्यौली नृत्य प्रतियोगितामा मुना पुर्ख्यौली नाच समुह प्रथम भएको छ । गाउँपालिका वडा नम्बर ३का वडा अध्यक्ष एवं गाउँपालिका प्रवत्ता देवेन्द्र रोकाका अनुसार , मुदी पुर्...

  • फिल्म ‘माइतीघर’को छायांकन म्याग्दीको ताकम गाउँबाट सुरु

    ताकम । म्याग्दीको रमणीय गाउँ ताकमबाट फिल्म ‘माइतीघर’को छायांकन सुरु भएको छ । स्थानीय गणेश मन्दिरमा शुभसाइत पूजाआजा गर्दै विहीबारदेखि छायांकन सुरु भएको हो । छायांकन थलो धवलागिरी गाउँपालिका– ७ ,स्थित सो मन्दिरमा स्थानीय जनप्रतिनिधिको उपस्थितीमा ‘कास्ट एन्ड क्रू’ले मुहूर्त पूजा गरे । ४० दिनको छायांकन सेड्युलअन्तर्गत २० दि...

  • हेमन्त कान्छा र देवी घर्तीको ‘जानै लाग्यो बैँस रिमई’(भिडिओ)

    काठमाडौँ । गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीले नयाँ गीत ‘जानै लाग्यो बैँस रिमई’ ल्याउनुभएको छ । गीतमा रसाइलीलाई गायिका देवी घर्तीले स्वरमा साथ दिनुभएको छ । चर्चित गायक तथा संगीतकार हेमन्त कान्छाको जन्मघर म्याग्दीको मालिका गाउँपालिका–४,मठ्ठडाँडा हो। सार्वजनिक भएको गीतमा राजकुमार बगरका शब्द रहेको गायक स्वयमकै सङ्गीत...