बेनी । म्याग्दीको बेनीमा यहि पुस २८ देखि माघ ८ गते सम्म आयोजना हुने आठौं म्याग्दी महोत्सवको तयारी तिव्र पारिएको छ । नेपाल सरकारका उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुहुने महोत्सवको तयारीमा मुल आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य संघ जुटेको छ । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्...
मनोरञ्जन
-
-
पर्वतको वाँसखर्कमा सुन्तला महोत्सव हुँदै
पर्वत । स्वाद र गुणस्तरको हिसाबले गण्डकी प्रदेशमा नै उत्कृष्ट सुन्तला फल्ने पर्वतको जलजला गाउँपालिकाको बाँसखर्कमा सुन्तला महोत्सवको आयोजना गरिने भएको छ। बाँसखर्कको सुन्तला सबैको रोजाइमा पर्ने गरेकोले यसको थप प्रचारप्रसार गरेर बजारमा माग बढाउनको लागि एक दिने महोत्सवको आयोजना गर्न लागिएको हो। गाउँपालिकाका अध्यक्ष राजु प...
-
एनपिएल विजेताले १ करोड १० लाख पाउने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशी घोषणा गरेको छ। एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाली खेलकुदमा विजेता टोलीले पाउने अहिले सम्मकै ठूलो राशि हो। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर...
-
माघे संक्रान्तिमा आठौं म्याग्दी महोत्सव हुने
बेनी। म्याग्दीको सदरमुकाम बेनीमा आगामी पुष २८ गतेदेखि आठौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला हुने भएको छ । उद्योग वाणिज्य संघ म्याग्दीले आइतबार बेनीमा पत्रकार सम्मलेनको आयोजना गरेर पुस २८ देखि माघ ८ गतेसम्म १० दिन महोत्सव गर्ने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा...
-
दोस्रो म्याग्दी भलिबल कप बाबियाचौरमा
बेनी। म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा यहि मंसिर २६ गते देखि ३० गते सम्म दोस्रो म्याग्दी भलिबल कप २०८१ संचालन हुने भएको छ । मंगला मा.वि. र डर्निङ आवासीय मा.वि.को सह आयोजनामा बाबियाचौरमा संचालन हुने म्याग्दी जिल्ला स्तरीय अन्तर मा.वि. छात्र÷छात्रा तथा शिक्षक भलिबल प्रतियोगितामा ६२ टिमको सहभागिता रहने भएको छ । ...
-
पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि किसानी माविलाई
दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी माविले हात पारेको छ । गाउँपालिकाको केन्द्र दरबाङमा सोमबार सम्पन्न गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा १२ स्वर्ण, ९ रजत र २ कास्य पदक हात पार्दै किसानी माविले उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा ...
-
जगमगाउँदो ब्याटिङमा जनकपुरको दोस्रो जित
काठमाडौँ —अनिल साह र आसिफ शेखको उत्कृष्ट ब्याटिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । जनकपुरले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको दोस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो । जनकपुरले १ सय ४२ रनको लक्ष्य १५.१ ओभरमा पूरा गर्यो । जनकपुरको यो ल...
-
नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने
नेपालगन्ज - नेपालगन्जमा फागुनमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप आयोजना लागेको हो । नेपाली राष्ट्रिय महिला टोलीको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गर्नुभएको छ। लुम...
-
११ महिनामा नेपाल आए १० लाख बढी पर्यटक
काठमाडौं । नेपाल घुम्न आउने पर्यटक संख्या ११ महिनामै १० लाख नाघेको छ । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमन संख्याले तेस्रो पटक १० लाख नाघेको हो । पर्यटक आगमनको यो संख्याले पर्यटन उद्योगमा उत्साह...
-
नेपालको ब्लाइण्ड क्रिकेट विश्वकप यात्रा सेमिफाइनलमै टुङ्गियो
काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालको यात्रा सेमिफाइनलमै टुङ्गिएको छ । पहिलोपटक सेमिफाइनलमा पुगेको नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । पाकिस्तानका कमरान अख्तरले सर्वाधिक ६३ रन बनाउनुभयो भन...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 26
- Next Page »






















