• बेनी नगरको राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न बेनी नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जितेको छ । प्रकाश माविले १३ स्वर्णपदक सहित प्रकाश मावि प्रथम भएको छ । कुल ६६ इभेण्टमा नगरका संस्थागत तथा सामुदायिक २६ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा प्रकाश माविले १३ स्वर्ण, १३ रजत र १ काँस...

  • बेनी नगरपालिकामा पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

    म्याग्दी । बेनी नगरपालिकाको आयोजनामा पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । बेनी नगरपालिका ७ स्थित खुल्ला मञ्चमा सुरु भएको प्रतियोगिताको बिहिबार प्रतिनिधिसभा सदस्य खम्विर गर्वुजाले उद्घाटन गर्नुभयो ।   कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गर्वुजा, प्रदेश सभ...

  • साफ महिला यु २० बंगालादेश र पुरुष यु १९ भारतमा हुने

    काठमाडौं - दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले साफ यु २० महिला र यु १९ पुरुष च्याम्पियनसिपको आयोजनास्थल र मिति तय गरेको छ। प्रतियोगिता समितिको बुधवार बसेको बैठकले सो निर्णय गरेको साफले जनाएको छ। यु २० महिला‌ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी बंगालादेशले पाएको छ। च्याम्पियनसिप माघ २९ देखि फागुन ७ गते (फेब्रुअरी ११- ...

  • धवलागिरीको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि धनजनतालाई

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड, अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि धनजनता मावि फलियागाउँले जितेको छ । ताकममा सम्पन्न प्रतियोगितामा नौ स्वर्ण, नौ कास्य र तीन रजत पदक सहित धनजनताले उपाधि जितेको हो । साविक बिजेता हेम नमुना आवासीय माविले पाँच स्वर्ण, सात कास्य र ...

  • अफगानिस्तान विरुद्ध नेपालको शानदार जित

    काठमाडौँ – अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा आज साँझ भएको खेलमा नेपालले अफगानिस्तानलाई २–० गोलले हराएको हो । पहिलो हाफमा गोल गर्न नसकेको नेपालले दुवै गोल दोस्रो हाफ गरेको थियो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै मनिष डाँगीले गोल ग...

  • धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

    ताकम । धवलागिरी गाउँपालिका–७ ताकममा शनिबारदेखि पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशम बहादुर जुग्जालीले समाजलाई जोड्ने भएकाले खेलकुद महत्वपूर्ण भएको बताउनुभयो । “र...

  • लोकगायक खड्ग गर्बूजाको गीत ‘पानी खायो बाघैले…’ को म्युजिक भिडिओ नयाँ स्वरूपमा (भिडिओ)

    बेनी । नेपाली लोकगीत क्षेत्रका चर्चित गायक खड्ग गर्बुजाको स्वरमा सजिएको सालैजो गीत ‘त्यो रानी वनको तिरतिरे धारा, सालैजो पानी खायो बाघैले’ २८ बर्षपछि नयाँ स्वरूपमा सार्वजनिक गरिएको छ। म्याग्दी जेसिजले निर्माण गरेको नयाँ भर्सनमा गायक गर्बुजा, मिना गर्बुजा, निता पुन, मिरा मगरको स्वर रहेको छ । शब्द संगीत गायक गर्बुजाकै रहे...

  • नयाँ स्वरुपको ‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतको म्युजिक भिडिओ सार्वजनिक (भिडिओ)

    बेनी । नयाँ स्वरुपमा निर्माण भएको कर्णप्रिय ‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । मंगलबार दिउँसो म्युजिक नेपालको युट्युव मार्फत सो गीतको म्युजिक भिडिओ सार्वजनिक भएको हो । म्याग्दी जेसीजले पुनर्निर्माण गरेको गीतको म्युजिक भिडिओको निर्देशन डिके चोचाङ्गी पुन मगरले गर्नुभएको छ । भि...

  • नयाँ स्वरुपमा म्याग्दी चिनाउने ‘बेनीको बजार’ र ‘पानी खायो बाघैले’(भिडिओ/तस्बिर)

    बेनी । म्याग्दीलाई चिनाउने दुई पूराना लोकप्रिय गीत नयाँ भर्सनमा पुनर्निर्माण गरी शनिबार सार्वजनिक गरिएको छ । म्याग्दी जेसिज र सामाजिक विकास कार्यालयको आयोजना ‘बेनीको बजार, जता माया उतै छ नजर’ र ‘पानी खायो बाघै’ले बोलको म्यूजिक भिडियोको गण्डकी प्रदेश सभाका सदस्य रेशम जुग्जाली, सर्जक तथा गायिका मन छन्त्याल र जेसीका शाखा ...

  • कर्णप्रिय बेनीको बजार गीतकी गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित (फोटो/भिडिओ)

    म्याग्दी । पुरानाे र कर्णप्रिय  ‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतकी रचनाकार एवम् गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको छ ।शनिबार म्याग्दी सदरमुकाम बेनीमा सामाजिक विकास कार्यालय म्याग्दी र म्याग्दी जेसिजद्वारा आयोजित पानी खायो बाघलै एवम् बेनीको बजार गीतको पुनर्निर्मित म्युजिक भिडिओ विमोचन कार्यक्रममा गायिका छ...