
‘शिख गाउँको चिनारी’ गितको म्युजिक भिडियो छायांकन
सेते तिलिजा पुन शिख,आइतबार बैशाख १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ शिखकी चेली गीता पाइजाको शब्द र्सिजना रहेको शिख गाउँलाई चिनाउने गीत ‘मेरो माईती शिख गाउँ’को म्युजिक भिडियोको छायाङ्कन गरिएको छ…