कास्की । गण्डकी प्रदेशमा बागलुङ सहित पाँच जिल्लामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमिकोतको संख्या २४४७ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४४ जना संक्रमितहरु थपिएका हुन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा ३३ जना ,बागलुमा ३ ज...
म्याग्दी न्युज विशेष
-
-
नेपालमा अहिलेसम्मकै धेरै १,३५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३ सय ५९ जनासहित देशभर संक्रमितको संख्या ४...
-
चन्द्र शमशेरद्वारा स्थापित भक्तपुर अस्पतालमा ११६ वर्षपछि आइसियु सेवा
रमेश गिरी भक्तपुर । नेपालको पहिलो र जेठो अस्पताल वीर अस्पताल हो । विसं १९४७ साउनमा तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेरले स्थापना गरेकाले यो अस्पतालको नाम वीर अस्पताल रहन गएको हो । त्यसको १४ वर्षपछि तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले भक्तपुरमा विसं १९६१ असार १७ गते १५ शय्याको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नाम...
-
रुपन्देहीमा एकै दिन तीनजना कोरोना संक्रमितको मृत्यु
भैरहवा । रुपन्देहीमा एकै दिन तीनजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। भैरहवास्थित भीम अस्पताल र कोरोना विषेश अस्पताल बुटवलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको सम्बन्धित अस्पतालले पुष्टि गरेका छन्।कोरोना विषेश अस्पताल बुटवलका डा. सुदर्शन थापाका अनुसार उक्त अस्पतालमा उपचार गराइरहेकी कपिलवस्तुको कृष्णनगरक...
-
नेपालमा २० लाख श्रमिकले रोजगारी गुमाए
काठमाडौं । नेपालमा २० लाख श्रमिकले रोजगारी गुमाएका छन् । कोरोना महामारिका कारण संसारभर बेरोजगारी बढीरहेको छ। विकसित तथा ठूला अर्थतन्त्रमा यस्तो बेरोजगारी संख्या करोडमा आइरहेको छ। ५७ लाख मजदुर अनौपचारिक क्षेत्रका कार्यरत छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार निर्माण, उत्पादन तथा व्यापारजस्ता कोभिडबाट अ...
-
बाढीपहिरोबाट भएको क्षतिप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुधबार राति बागलुङको ढोरपाटन नगरपालिका वडा नं। ३ मोबाङमा आएको बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।उनले शुक्रबार वक्तव्य जारी गरेर बाढीपहिरोले बागलुङको मोबाङ, अछामको सैनीबजार लगायत विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त...
-
भूँजीखोला बाढी : गृहमन्त्री थापा सहितको टोली ढोरपाटनमा
बागलुङ । गृहमन्त्री रामबहादुर थापा बादल सहितको टोली बाढी प्रभावित क्षेत्र बागलुङको ढोरपाटनमा पुगेको छ ।जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीका अनुसार गृहमन्त्री सहितको टोली त्यहाँ पुगेको जानकारी प्राप्त भएको छ । ‘गृहमन्त्री ज्यू सहितको टोली आउनुभएको र भर्खर हेलिकप्टर ल्याण्ड भएको भन्ने छ,’ उ...
-
बाग्लुङमा बाढीपहिरोः शव भेटिएका १४ मध्ये ४ जनाको सनाखत
बलेवा । बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ।पहिरोमा परी २४ जना बेपत्ता छन्। शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ। शव भेटिएका १० जनाको अझै स...
-
गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि
कास्की । गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म गण्डकीमा सङ्क्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । पोखरामा मात्रै १६ कोरोना सङ्क्रमित थपिएका छन् ...
-
गौतमलाई राष्ट्रिय सभामा लगिने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा मनोनयनका लागि सिफारिस गर्ने नेकपा सचिवालयले निर्णय गरेको छ। बिहिबारको सचिवाय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने बताएको प्रवक्ता नारायणक...