• मालिकामा कांग्रेसको शक्ति प्रदर्शन (फोटो फिचर)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिकामा कांग्रेसले आफ्नो शक्ति प्रदर्शन गरेको छ । १२ गते उम्मेद्धारी मनोनयन दर्ताको तयारीमा रहेको कांग्रेस मालिकाले आइतबार आफ्नो शक्ति प्रदर्शन गरेको हो । कांग्रेसले आगमी स्थानीय तहको निर्वाचनको लागि आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको छ । ¥यालीलाई सम्बोधन गर्दै संविधान सभा सदस्य ...

  • थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय ४४ पीसीआर परीक्षणमा ११ जना र १ हजार १ सय ११ एन्टीजेन परीक्षणमा २जना गरी १३ जना संक्रमित फेला परेको हुन । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । क...

  • स्थानीय तह निर्वाचन : यी हुन् मालिका गाउँपालिकामा कांग्रेसका उम्मेद्धारहरु

    बेनी । म्याग्दीको मालिका गाउँपालिकामा कांग्रेसले गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष र सात वटै वडा अध्यक्षका उम्मेद्धार टुंगो लगाएको छ । शुक्रबार गाउँपालिकाको उपाध्यक्षमा वडा नम्बर ५ की वडा अध्यक्ष महिला नेतृ पिपला बुढालाई उम्मेद्धार बनाउने निर्णय गरेको कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र पुनले जानकारी दि...

  • मालिका गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसले पिपला बुढालाई उम्मेद्धार बनाउने

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले महिला नेतृ पिपला बुढालाई उम्मेद्धार बनाउने भएको छ । शुक्रबार दरबाङमा बसेको बैठकले वडा नम्बर ५ की वडा अध्यक्ष समेत रहनुभएकी बुढालाई सर्वसम्मत गाउँपालिकाको उपाध्यक्ष पदका लागि उम्मेद्धार बनाउने निर्णय गरेको कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति व...

  • धवलागिरी गाउँपालिकामा सत्ता गठबन्धनको वडा तहसम्मै सिट बाँडफाँड

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा वडातहमै गठबन्धन गरी बाडफाँडमा शुक्रबार सहमति जुटेको छ । गाउँपालिकामा ७ वटै वडातहसम्म तालमेल गर्ने गरी सत्तारुढ पाँच दलीय गठबन्धनमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रबिच स्थानीय तहको प्रमुख र उपप्रमुख, वडा अध्यक्षको सिट बाँडफाँड गरी भागबन्डा टुंगो लगाएको नेपाली कांग्रेस म्याग्दी...

  • म्याग्दीका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    म्याग्दी। आगमी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन सम्पन्न गराउन म्याग्दीका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।सदरमुकाम बेनीमा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । भने गाउँपालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विहिवार जिल्ला अदालतका न्यायाधिश तथा मूख्य निर्वाच...

  • एसईई परीक्षा आजदेखि,म्याग्दीमा २२ सय ४५ परिक्षार्थी सहभागी हुँदै

    म्याग्दी । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबार विहान ८ बजेदेखि देशभर एकसाथ सुरु हुँदै छ । म्याग्दीमा पहिलो पटक संस्कृतितर्फ बाट समेत विद्यार्थीहरु सहभागी हुने भएका छन् । बेनी नगरपालिका–९ गलेश्वर स्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट ९ जनाले एसइईमा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाईका प्रमु...

  • धवलागिरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसले युवा नेता पुनलाई उम्मेद्धार बनाउने

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसले युवा नेता प्रेमबहादुर पुनलाई उम्मेद्धार बनाउने भएको छ । विहिबार बेनी स्थित पार्टी कार्यालयमा बसेको कांग्रेसको बैठकले गाउँपालिका सभापति समेत रहनुभएका पुनलाई गाउँपालिका अध्यक्षमा उम्मेद्धार बनाउने निर्णय गरेको जिल्ला सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । सामा...

  • रघुगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसले वर्तमान अध्यक्ष भण्डारीलाई दोहो¥याउने

    बेनी । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको रघुगंगा गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष भवबहादुर भण्डारीलाई दोहो¥याउने भएको छ । विहिबार पार्टी कार्यालयमा बसेको  कांग्रेसकाे बैठकले गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्षलाई नै दोहो¥याउने निर्णय भएको कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । अध्यक्षका ...

  • अन्नपूर्ण गाउँपालिकामा कांग्रेसले अध्यक्षमा क्याप्टेन बलबहादुर तिलिजा र उपाध्यक्षमा ललिता तिलिजालाई उम्मेद्धार बनाउने

    बेनी । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको अन्नपुर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको उम्मेद्धारी टुंगो लगाएको छ । गाउँपालिकाको अध्यक्षमा क्याप्टेन बलबहादुर तिलिजा र उपाध्यक्षमा महिला नेतृ ललिता तिलिजालाई उम्मेद्धार बनाउने निर्णय भएको कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । तिलिजा कांग्रेस अन्न...