• नेपाल छन्त्याल संघको अध्यक्षमा पुन: मनमोहन बुढाथोकी छन्त्याल निर्वाचित (फोटो फिचर)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न नेपाल छन्त्याल संघको ७ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः मनमोहन बुढाथोकी छन्त्याल निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न भएको मतदानबाट छन्त्यालले दुई सय ४ मत प्राप्त गर्नुभएको छ भने अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र छन्त्यालले एक सय १२ प्राप्त गर्नुभएको निर्वाचन समितिका सं...

  • छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशन :नयाँ नेतृत्व चयनको लागि मतदान

    बेनी । नेपाल छन्त्याल संघको नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । जिल्ला समन्वय समितिको सभा हलमा आइतबार दिउँसो देखि मतदान सुरु भएको हो । अध्यक्ष ,वरिष्ठ उपाध्यक्ष र तीन खुल्ला सदस्यहरु मतदानबाट चयन हुने निर्वाचन समिति संयोजक चित्र घरब्जा छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार महासचिवमा कृष्ण पुराने छन्त्याल सहित ...

  • मगर सघं युकेको अध्यक्षमा पुन विजयी

    लण्डन । नेपाल मगर सघं युकेको अध्यक्षमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ । मगर संघ युकेको सातौं महाधिवेशनबाट पहिलो पटक महिला नेतृत्व सम्हाल्दै सिता पुन मगरले अध्यक्षमा जित हासिल गर्नुभएको हो ।सघंको अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि अध्यक्षका आकाँक्षी २ जनाबीच सहमती हुन नसकेपछि निर्वाचनको प्रक्रि...

  • आइतबार सार्वजनिक बिदा

    काठमाडौं । नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभएको छ ।  ...

  • म्याग्दीमा टाइफाइडविरुद्धको खोप अभियान सुरु (फोटो फिचर)

    म्याग्दी। नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको टाइफाइड रोगविरुद्धको खोप अभियान म्याग्दीमा शुक्रबारदेखि सुरु भएको छ । म्याग्दीमा चैत २५ गते देखि बैशाख २ गतेसम्म संचालन हुने अभियान सुरु भएको हो । बेनी सामुदायिक विद्यालयमा भएको टाईफाईडविरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रब...

  • आदिवासी जनजाति सीमा रक्षक हुन : गृहमन्त्री खाँण (तस्बिरहरु)

    म्याग्दी। संघिय सरकारका गृहमन्त्री बालकृष्ण खाँणले छन्त्याल जातीहरुको पहिचान,कला संस्कृति संरक्षणका लागि सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । संविधानले समावेशीतालाई अंगालेकाले राज्यका सवै निकायमा छन्त्याल जातीको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सरकार लागेको उहाँको भनाई थियो । आदिवासी जनजातिहरुले मुलुकमा...

  • सत्ता गठबन्धन भत्किदैन ः गृहमन्त्री खाँँण

    म्याग्दी । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन नभत्किने बताएका छन् । नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न शुक्रबार बेनी आएका गृहमन्त्री खाँणले काँग्रेसका जिल्लास्तरीय नेता तथा कार्यकर्ता सँगको भेटघाट कार्यक्रममा संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धनलाई स्थानीय तहको न...

  • थप १२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय २८ पीसीआर परीक्षणमा ११ जना र १ हजार ६ सय २१ एन्टीजेन परीक्षणमा १ जना गरी १२ जना संक्रमित फेला परेको हुन । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । ...

  • नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशन (भिडिओ/तस्बिरहरु)

    म्याग्दी । नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशनको अवसरमा बेनीमा निकालिएको साँस्कृतिक झाँकी सहितको ¥याली । । महाधिवेशनको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गर्नुहुने भएको छ । शुक्रबारदेखी सुरु भएको महाधिवेशन शनिबार समापन हुने आयोजकले जनाएको छ । महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन...

  • छन्त्याल संघको राष्ट्रिय महाधिवेशनको तयारी पुरा, गृहमन्त्री खाँणले उद्घाटन गर्ने

    म्याग्दी । नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । म्याग्दी सदरमुकाम बेनीमा चैत २५ र २६ गते हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, महाधिवेशनको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गर्नुहुने कार्यक्रम तय भएको छ । शुक्रव...