• मानव अधिकार तथा शान्ति समाज म्याग्दीको सभापतिमा गौतम

    बेनी । मानवअधिकार तथा शान्ति समाज म्याग्दी शाखाको सन्तोष गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार बेनीमा सम्पन्न १९औं वार्षिक साधारणसभा तथा ११औं जिल्ला अधिवेशनले शाखाको उपसभापतिमा हरिप्रसाद पौडेल, सचिबमा मुकुन्दप्रसाद आचार्य, कोषाध्यक्षमा बिष्णुप्रसाद आचार्य र सहसचिबमा बिष्णु गौतम सापकोटालाई चयन गरेको छ ।...

  • थप ३८५ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ९७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ५८ जना न...

  • म्याग्दीमा १९ औँ जेसीज कप फुटवल प्रतियोगिता हुने

    म्याग्दी । म्याग्दी जेसिजको मूल आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता मंसिर २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । उक्त प्रतियोगिता सदरमुकाम बेनी स्थित खुलामञ्चमा सञ्चालन हुनेछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगताको तयारीबारे जानकारी दिईएको हो । 'खेला...

  • मुस्ताङबाट बेनी आउँदै गरेको जीप दुर्घटना हुँदा ५ जना घाइते

    बेनी । हिमाली जिल्लामा मुस्ताङको थासाङ गाउँ पालिका वडा नं. १ म पर्ने म्हन्सिङ खोला नजिकै आज बिहान जिप दुर्घटना भएको छ । बिहान करिब ४:४५ बजेतिर उक्त दुर्घटना भएको हो । जोमसोमदेखि पोखरातर्फ जाँदै गरेको ग १ ज ७७०३ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार चालक सहित पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका...

  • म्याग्दीमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४७ वर्षीय बिक पक्राउ

    बेनी । म्याग्दीमा बालिका बलात्कार भएको घटना साता बित्न नपाउँदै फेरी अर्की बालिका बलात्कारको घटना सार्वजनिक भएको छ। जिल्लाको मंगला गाउँपालिका–५,की ७ वर्षीया बालिकालाई गाउँकै ४७ वर्षीय थम बहादुर बिकले बलात्कार गरेको प्रहरीले जनाएको छ । गएको कात्तिक १८ गते स्थानीय बिकले फिल्म देखाउने प्रलोभनमा ललाई फकाई आफ्नै घरमा लगेर...

  • माओवादी केन्द्रका जिल्ला सदस्य तथा वाइसियल रघुगंगा गाउँपालिका कमिटी संयोजक भण्डारी सहित ४५ जना कांग्रेस प्रवेश

    बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला सदस्य तथा वाइसियल गाउँपालिका कमिटि संयोजक अर्जुन भण्डारी सहित ४५ जना नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित सिजल गाउँमा आइतबार एक कार्यक्रमका विच कांग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी ‘...

  • थप २३८ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ७० जना नि...

  • संगठन विस्तारमा लाग्न सभापति गर्बुजाको निर्देशन (तस्बिरहरु)

    म्याग्दी । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्ला कार्यसमितिका पदाधिकारी ,प्रदेश सभा ,पालिका र वडा सभापति सहित नेता तथा कार्यकर्ताहरुलाई संगठन विस्तारमा लाग्न निर्देशन दिनुभएको छ । नेपाली काग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा सर्वसम्मत चयन हुनुभएका गर्ब...

  • म्याग्दीका ३० वटा वडामा माओवादीको नेतृत्व चयन

    बेनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार म्याग्दीका २२ वटा वडामा एकसाथ अधिवेशन गरेको छ । हालसम्म ३० वटा वडामा नेतृत्व चयन भएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सबै वडामा नेतृत्व चयन भएको छ । जिल्ला संयोजक रेशम जुग्जालीका अनुसार यसअघि ८ वटा वडामा अधिबेशन भइसके...

  • थप २४२ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ३६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ४४ जना नि...