• थप एक हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घन्टामा एक हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २२२ नमूना परीक्षण गरिएकोमा एक हजार ६६४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा हालसम्म संक्रमितको संख्या ८ लाख ४६ हजार १५२ पुगेकोे छ । यस्तै पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसँगै ...

  • देशभर थपिए २२९५ कोरोना संक्रमित, १६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ८ सय ९२ पीसीआर परीक्षण गर्दा १ हजार ९ सय २ जना र ४ हजार ३ सय ४१ एन्टिजेन परीक्षण गर्दा ३ सय ९३ गरी २ हजार २ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपाल...

  • बेनी–जोमसोम, बेनी–दरबाङ र बेनी–बागलुङ सडक अवरुद्ध

    बेनी । केही दिनदेखि यता परेको अबिरल बर्षाका कारण म्याग्दीका मुख्य तीन वटा सहित अधिकांश ग्रामिण सडक अवरुद्ध भएका छन् । बर्षातसंगै पहिरो खसेर बेनी–दरबाङ , बेनी–बागलुङ र बेनी–जोमसोम सडक अवरुद्ध भएका हुन् । यी तीन वतै सडक म्याग्दीका लाइफलाइन सडक मानिन्छ । बेनी दरबाङ सडक खण्ड अन्तर्गत बेनी नगरपालिका वडा नम्बर ४ घुमाउने भ...

  • कालीगण्डकीमा खसेको पहिरोले कालीपुल बस्तीमा क्षति,तीन जना घाईते (तस्बिर सहित)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८,कालिपुल स्थित कालिगण्डकी नदीमा पहिरो खस्दा बस्तीमा आएको पानीको छाल र बाढीले तीन जना घाईते भएका छन भने ७ घरमा क्षति पु¥याएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजको भीरबाट कालीगण्डकी नदीमा पहिरो खस्दा नदी किनारमा रहेको कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो । जिल्ला प्रहरी...

  • जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सेवा प्रभावित हुँदा सेवाग्राहीलाई सास्ती (तस्बिर सहित)

    साधन राम्जाली बेनी ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आइतबार दिउँसो एक बजेदेखि सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ । विद्युत अवरुद्ध भएसंगै प्रशासनमा सेवा प्रभावित हुँदा सेवाग्राहरीहरुले सास्ती व्यहोर्नुपरेको हो । प्रशासनमा जडान भएका इन्भटर ,ब्याट्री र सोलार सेटले काम गर्न छाडेपछि विद्युत आपुर्त...

  • थपिए १३८८ कोरोना संक्रमित, २२६० संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ५९ पीसीआर परीक्षण गर्दा १ हजार २ सय १४ जना र ३ हजार ३८ एन्टिजेन परीक्षण गर्दा १ सय ७४ गरी १ हजार ३ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पि...

  • चिनाकोटमा पुर्वाधार निर्माण

    दर्पण रोका मगर बरंजा । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जा खानीगाउँ स्थित पर्यटकिय चिनाकोटमा पुर्वाधार निर्माण भएको छ । भु –तथा जलाधर ब्यवस्थापन कार्यालय पर्वतको २० लाख रुपैयाँ र स्थानीयको श्रमदानमा पदमार्ग ,खानेपानी र सार्वजनिक शौचालय निर्माण गरिएको हो । समुन्द्री सतह देखि दुई हजार २ सय मिटर उचाईमा अवस्थित ...

  • १८५७ जना कोरोना संक्रमित थपिए ,२७ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २२२२ रहेको छ भने संक्र...

  • थपिए २०६५ कोरोना संक्रमित, २३३७ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ७ सय ५२ पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ७७ जना र ४ हजार ३ सय ६५ एन्टिजेन परीक्षण गर्दा ४ सय ८८ गरी २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिसिआर ...

  • थपिए २४३३ कोरोना संक्रमित, १९२९ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय २ पीसीआर परीक्षण गर्दा २ हजार ५२ जना र ४ हजार ६ सय ७२ एन्टिजेन परीक्षण गर्दा ३ सय ८१ गरी २ हजार ४ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिस...