बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,का वडा सदस्य गर्भे गुरुङ(ओमबहादुर)को निधन भएको छ। महभीर निवासी ५५ वर्षीय गुरुङको शुक्रबार राति उपचारका क्रममा दरबाङ आधारभूत अस्पतालमा निधन भएको हो। घरमै शुक्रबार राति स्वास्थ्यमा अचानक समस्या देखिएपछि उहाँलाई उपचारका लागि मालिका गाउँपालिका–६,स्थित दरबाङ आधारभूत अस्पताल पुर्...
Gangaki
-
-
महिला पत्रकारको पञ्चासे भ्रमणः पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
पोखरा । सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको सहयोगमा आयोजित दुईदिने ‘पञ्चासे पर्यटन प्रवर्द्धन कार्यक्रम’ सम्पन्न भएको छ । ‘पर्यटनका लागि प्रकृति, संस्कृति र आतिथ्य’ भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न सञ्चारमाध्यममा आबद्ध...
-
मालिका गाउँपालिकाद्धारा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक प्रकाशन,नेपाली र मगर खाम दुवै भाषामा पठनपाठन
दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो मौलिकता, भाषा र संस्कृतिलाई शैक्षिक प्रणालीसँग जोड्दै स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक प्रकाशन गरेको छ । गाउँपालिकाको अघिल्लो कार्यकालदेखि नै सुरु गरिएको यो अभियानले अहिले पूर्णता पाएको हो । ‘हाम्रो मालिका’ नामक स्थानीय पाठ्यक्रम (कक्षा १–८) तथा ‘हाम्रो मालिका’ नामक स्...
-
अन्नपूर्ण गाउँपालिकाको सकस : समृद्धिको यात्रामा सधैँ विपद्को चुनौती
प्रकृतिकोे अनुपम उपहार अन्नपूर्ण हिमश्रृङ्खलाको काखमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदाले समृद्ध क्षेत्र हो । विश्वकै गहिरो अन्धगल्छी, मनमोहक रुप्से झरना, संसारभर प्रख्यात पुनहिल र विभिन्न प्रजातिका गुराँस फुल्ने ’गुराँसको राष्ट्रिय बगैँचा’ ,मोहरेडाँडा, तातोपानी कुण्ड तथा प्...
-
धवलागिरी गाउँपालिकामा खानी र वन पैदावारको अपार सम्भावना : समृद्धिको आधार अझै ओझेलमा
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका प्राकृतिक सम्पदाले धनि छ । यहाँका वन, जडीबुटी र जमिनमुनि लुकेका खानीजन्य स्रोतले स्थानीय अर्थतन्त्रलाई नयाँ उचाइमा पु¥याउने सम्भावना बोकेका छन्। गाउँपालिकाको पहाडमुनि तामा, स्लेट र क्वाट्र्जजस्ता खानी लुकेका छन् भने जंगलमा बहुमूल्य जडीबुटी र वन पैदावार प्रशस्त छन्। यी स्रोतको व...
-
धौलागिरीस्तरीय विद्यालय ब्याडमिन्टन प्रतियोगिता
बेनी । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालित धौलागिरीस्तरीय विद्यालय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। गण्डकी प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग तथा जिल्ला ब्याडमिन्टन संघ म्याग्दीको प्राविधिक सहयोगमा बेनीस्थित कभर्ड हलमा आयोजित प्रतियोगितामा साविक धौलागिरीका म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङ जिल्लाका वि...
-
बेनी–पाखापानी सडकको बजेट कटौतीप्रति सांसद जुग्जालीको आपत्ति
पोखरा । म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रममाथिको छलफलका क्रममा म्याग्दीका विभिन्न विकास आयोजना र प्रदेशस्तरीय सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गण्डकी प्रदेशसभाको बुधबारको बैठकमा भ...
-
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
बेनी । म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह, रोजगार सिर्जना, कृषि, पर्यटन र युवामुखी विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । मंगलबार नगर सभाको १९ औं नगर सभामा सुशासन समितिको प्रतिवेदन प्रस्तुत संयोजक श्रे...
-
मालिका गाउँपालिकाको ४८ करोड ८६ लाखको बजेट, शिक्षा–स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता
दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ८६ लाख ८ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार गाउँपालिका केन्द्र दरबाङस्थित छ्यारछ्यारे सभाहलमा सम्पन्न १९औँ गाउँसभामा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले बजेट प्रस्तुत गर्नुभएको हो।बजेटका प्रमुख स्रोतमा संघीय सरकारबाट प्राप्त हुने सम...
-
रघुगंगा गाउँपालिकाको बजेट ५६ करोड चार लाख रुपैयाँ बढी (तस्बिर/भिडिओ)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि ५६ करोड रुपैयाँ बढीको बजेट पारित गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २१ औँ गाउँसभाबाट आगामी बर्षको लागि संघीय र प्रदेश सरकारले पठाउने अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी र चालु आर्थिक बर्षमा खर्च हुन बाँकी रहने रकम समेत...
- 1
- 2
- 3
- …
- 30
- Next Page »














