• मल्लाजमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

    बेनी ।पर्वतको जलजला गाउँपालिका अन्तरगतका विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि मल्लाजमा सुरु भएको छ । विद्याज्योती माविको परिसरमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जलजला गाउँपालिकाका १५ वटा विद्यालयले सहभागिता जनाएका छन् । भलिबल, एथलेटिक्स र कवड्डी खेलका ३० वटा बिधामा प्...

  • बेलीबृज निर्माणमा गुर्जा समाज काठमाडौंले १० लाख सहयोग गर्ने

    म्याग्दी । गुर्जाबाट काठमाडौं आई विभिन्न पेशा तथा व्यवसायमा आवद्ध गुर्जावासीहरुको साझा संस्था गुर्जा समाज काठमाडौंले गुर्जाको कम्जाखानी खोलामा निर्माण गरिने वेलिवृज पूलका लागि रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ । १० वर्ष पहिले गुर्जाको समृद्धिका लागि सकेको योगदान गर्ने उद्देश्यले स्थापित यस समाजका अध्यक्ष लिलमाया छन्...

  • बालाचतुर्दशी मेला : घतान र घार प्रौढ भलिबल प्रतियोगिताको फाइनल प्रवेश

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा जारी विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दशी मेला -२०८२ अन्तर्गत प्रौढ भलिबल प्रतियोगिताको फाइनलमा घार र घतान प्रवेश गरेका छन् ।खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय गलेश्वर शिव युवा क्लबको आयोजना तथा गलेश्वरधाम आमा समुह र गलेश्वर बजार टोल विकास ...

  • पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा मल्लाजका खत्री

    बेनी । दक्षिण कोरियामा रहेका पर्वतबासीहरुको साझा संस्था पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा बिमल खत्री चयन हुनुभएको छ । प्रवासी पर्वतेलाई एकसाथ संगठित गर्दै आएको पर्वत समाज दक्षिण कोरियाको अधिवेशन कोरियाको सउलको दोङ्देमुनस्थित नेपाल–थाई रेष्टुरेन्टमा सम्पन्न पाँचौँ अधिवेशनबाट खत्री अध्यक्षमा चयन हुनुभएको हो ।जलजला गाउ...

  • कालीपुल रेड र पिप्ले वडा स्तरीय बास्केटबल प्रतियोगिताको फाइनल प्रवेश

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा जारी विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दर्शी मेला २०८२ अन्तर्गत वडा स्तरीय बास्केटबल प्रतियोगितामा कालीपुल रेड र पिप्ले फाइनलमा प्रवेश गरेका छन् । खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय गलेश्वर शिव युवा क्लबको आयोजना तथा गलेश्वरधाम आमा समुह र गल...

  • म्याग्दीको घलेम्दी हाइड्रो लिमिटेड सहित उत्कृष्ट चार करदाता सम्मानित

    बागलुङ । आन्तरिक राजश्व कार्यालय बागलुङले चार जना उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा कार्यालयले बिहीबार आफ्नो कार्यक्षेत्रका चार जिल्लाका उत्कृष्ट करदाताहरुलाई सम्मानित गरेको हो ।  कार्यालयले बागलुङबाट ग्रीन डिभेलपमेन्ट बैँक लिमिटेड, पर्वतबाट दी क्लिफ प्रा.लि., म्याग्दीबाट घलेम्...

  • गलेश्वरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित बालाचतुर्दर्शी मेला सुरु

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको पुरानो  बालाचतुर्दर्शी मेला–२०८२ सुरु भएको छ । खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय गलेश्वर शिव युवा क्लबको आयोजना तथा गलेश्वरधाम आमा समुह र गलेश्वर बजार टोल विकास संस्थाको संयुक्त सह–आयोजनामा विहिबारदेखि सुरु भएको मेल...

  • छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि वेष्ट प्वाइन्टलाई

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट आवासीय माविले जितेको छ । बिहिबारदेखि सुरु भएर शनिवार बेनीको खुलामञ्चमा सम्पन्न बेनी नगरपालिका भित्रका अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा वेष्ट प्वाइन्ट च्याम्पियन बनेको हो । प्रतियोगितामा वेष्ट प्...

  • बेनीमा एमालेको सद्भाव ¥याली तथा जनसभा, राष्ट्रियता र संविधान जोगाउनुपर्नेमा नेताहरुको जोड

    बेनी।नेकपा एमाले म्याग्दीले शनिवार सदरमुकाम बेनीमा सद्भाव ¥याली तथा जनसभा सम्पन्न गरेको छ । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि पार्टी केन्द्रीय कार्यक्रम अनुसार म्याग्दीमा पनि जिल्ला कमिटीद्वारा ¥यालीसहित जनसभा गरिएको हो । सद्भाव ¥याली तथा जनसभाका प्रमुख वक्ता नेकपा एमाले केन्द्रीय सदस्य भूपेन्द...

  • बेनी नगरपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु( तस्बिरहरु)

    बेनी । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ र ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । म्याग्दीको बेनी  नगरपालिकाको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा छैंटौँ संस्करणको प्रतियोगिता सञ्चालन गरिएको हो ...