• बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या ८८ पुग्यो

    काठमाडौं । वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको हो । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधबार ६३ र मङ...

  • अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिकरपर्यटकलाई उद्धार गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाल...

  • थप ६६२ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४ सय २६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ सय ५८ जना न...

  • बाढी–पहिरोमा परेर मृत्यु हुनेका परिवारलाई २ देखि ४ लाखसम्म दिने सरकारको निर्णय

    काठमाडौँ । सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एकैघरमा एक जनाको मृत्यु भएको भए २ लाख, २ जनाको मृत्यु भएको भए ३ लाख र ३ जनाको मृत्यु भएको भए ४ लाख दिने निर्णय भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द...

  • बझाङ पहिरो अपडेट : बेपत्तामध्ये दुईजनाको शव फेला

    बझाङ । दुई दिनदेखि पहिरोमा परी बेपत्ता भएकाहरुमध्ये दुई जनाको शव भेटिएको छ । पहिरोमा परी बेपत्ता भएका नरे पार्कीका ७ वर्षीय छोरा आयुष पार्की र एक जनाको सनाखत हुन बाँकी रहेको छ ।अहिले बझाङको मौसम अनुकुल भएकाले खोजिकार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन् । लगातारको वर्षाका कारण मं...

  • डेढ महिनापछि भयो सीता भण्डारीको अन्त्येष्टी

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारीको शव ४६ दिनमा आफन्तले बुझेको छ । माइती पक्षलाई ११ लाख रुपैयाँ दिने सहमति भएपछि शव उठेको हो ।आत्महत्या गरेको भनिएकी सीताको मृत्युको विषयलाई लिएर आन्दोलन चर्केपछि माइती पक्षले शव उठाएका थिएनन् । आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत रुपन्देहीले मृत...

  • सिरियामा सैनिक बसमा बम बिस्फोट:कम्तीमा १३ जनाको मृत्यु

    दमास्कस । सिरियामा सैनिक बसमाथि आक्रमण हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। राजधानी दमास्कसमा सैनिक बसमाथि आक्रमण हुँदा उनीहरूको मृत्यु भएको हो। साना न्युज एजेन्सीका अनुसार बुधबार बिहान दमास्कसको जिसर–अल रइस पुलमुनिबाट जाँदै गर्दा आतंककारी हमला भएको थियो । आक्रमणमा ज्यान गुमाउने सबै सैनिक अधिकारी भएको समाचार संस्था...

  • बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ बेपत्ता

    काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन्। विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबभन्दा बढी इलाममा ११ र डोटीमा नौ जना छन्। दुई जिल्लामा पहिराले मानवीय क्षति गराएको हो। त्यसपछि पहिरामा पर...

  • इलाममा ८ को मृत्यु, ७ बेपत्ता

    इलाम । करिब ४० घण्टायता अविरल रूपमा भइरहेको वर्षाले इलाममा जनधनको ठूलो क्षति गरेको छ। आज (बुधबार) बिहानसम्म इलाममा ८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन्।दसैंमा माइतीघरबाट फर्किने क्रममा खोलामा आएको बाढीले बगाएर देउमाई नगरपालिका २ की ४५ वर्षीया सरिता आचार्यको मृत्यु भएको छ। उनी सन्दकपुर गाउँपालिका–२, माइमझुवा म...

  • बाढीपहिरोमा मृत्यु हुने ३१ पुगे, ४३ सम्पर्कविहीन

    काठमाडौँ । केही दिनदेखिको अविरल बर्षापछि आएको बाढीपहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयबाट बुधबार बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । सम्पर...