• बेनी अस्पतालमा एक्सरे सेवा अवरुद्ध हुँदा विरामीलाई सास्ती

    म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा दश दिन दिनदेखी एक्सरे सेवा अवरुद्ध हुँदा विरामीलाई समस्या भएको छ । करिब दश दिन अघि भोल्टेज अपडाउन हुँदा एक्सरे कक्षका प्रिन्टर र सिपियुमा क्षती पुगेको थियो । सिआर सिस्टममा खराबी आएपछि एक्सरे सेवा अवरुद्ध भएको हो । बिग्रिएको लामो समय सम्म मर्मत नहुँदा उपचार प्रभावित भएको छ । ट...

  • थप ९६८ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ४२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार १ सय १४ जना...

  • कपिलवस्तुमा झाडापखालाले तीन जनाको मृत्यु, दुई सय बढी बिरामी

    बुटवल । झाडापखालाबाट कपिलवस्तुको कृष्णनगरमा तीन जनाको मृत्यु भएको छ। कृष्णनगर नगरपालिकाका तीन वटा वडामा सोमबारदेखि झाडापखालाको प्रकोप फैलिएको हो। नगरका वडा नं. ७, ८ र ९ मा सोमबार रातिदेखि झाडापखाला र बान्ताको समस्या लिएर अस्पताल जानेहरूको संख्या १ सयभन्दा बढी रहेको वडा नं. ९ का अध्यक्ष राममिलन कुर्मीले जानकारी दिनुभयो।...

  • प्रधानन्यायाधीशको बचाउ गर्दै सरकारले भन्यो, ‘भागबण्डा मागेको कुरा गलत हो’

    काठमाडौँ । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले मन्त्रिपरिषद् विस्तारमा भागबण्डा खोजेको विषय गतल भएको जनाएको छ । सरकार प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीशले मन्त्रिमण्डलमा भागबण्डा मागेको भन्ने विषय गलत भएको बताएको हो । कार्कीले भने, ‘प्रधानन्यायाधीशको भाग भन्ने विषय जुन क...

  • चट्याङ लागेर एकको मृत्यु , ३ घाइते

    बैतडी । बैतडीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। डिलासैनी गाउँपालिका–५ खालीपाटाका २७ वर्षीय महेश लुहारको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै चट्याङ लागेर तीन जना घाइते भएका छन्। घाइते हुनेमा मृतकका दाजु अम्बे लुहार, मृतकका भिनाजु डिलासैनी–३ का हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखर नगरपाल...

  • श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

    काठमाडौँ । श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा घाँसतिर पुगेको छ। त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसतिर गएको हो। 'पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको हो,’ विमानस्थल स्रोतले भन्य...

  • संखुवासभाको मादी हत्याकाण्डका ४ अभियुक्त जेल चलान

    खाँदबारी । संखुवासभाको मादीमा ६ जनाको हत्या भएको घटनाका दोषीमध्ये चार जना जेल चलान भएका छन् । संखुवासभा जिल्ला अदालतको फैसलापछि चार जनालाई जिल्ला कारागार खाँदबारीमा पुर्पक्षका लाथि थुनामा पठाइएको हो । अदालतले एकजनालाई बाल सुधार गृह विराटनगर पठाउन आदेश दिएको छ। मादी नगरपालिका १ उम्लिङ खोला गाउँस्थित तेजकुमार कार्कीसम...

  • गजेन्द्रनारायण सिंह अस्पतालकी कम्प्युटर अपरेटर साफी झुन्डिएको अवस्था फेला

    सप्तरी । राजविराज नगरपालिका–२ की २५ वर्षीया रूवीकुमारी साफी सोमबार बिहान आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएकी छन्। उनी गजेन्द्रनारायण सिंह अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन्। एक वर्षअघि रुवीका श्रीमान् राजन साफीको मृत्यु भएको थियो । उनी अस्पतालको फार्मेसीमा कार्यरत थिए । श्रीमानको मृत्यु भएपछि रुवी घरे...

  • साउदी अरेबिया नेतृत्वको सैन्य कारबाहीमा २८ हुथी विद्रोहीको मृत्यु

    काठमाडौं । यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा आइतबार पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ । प्राप्त समाचारअनुसार उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि २८ जना हुथी विद्रोहीहरुको ज्यान गएको यमनको सरकारी सेनाले सोमबार जानकारी दिएका छन् । यमनमा साउदी अरेबियाको नेतृत्वमा ...

  • पूर्वफिफा रेफ्री खत्रीको निधन

    काठमाडौँ । पूर्व फिफा रेफ्री तथा रेफ्री इन्स्ट्रक्टर लब खत्रीको निधन भएको छ । ५० वर्षीय खत्रीको निधन भएको पारिवारिक स्रोतले जनाकारी गराएको छ । पारिवारिक स्रोतका अनुसार आज बिहान मर्निङवाकबाट फर्किएपछि उहाँ बाथरुम छिर्नुभएको थियो । त्यसको केही क्षणमा उहाँ बाथरुमको ढोकामा अचेत अवस्थामा फेला पर्नुभएको थियो । उहाँलाई उपा...