काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उड्दैछ । क्वालालम्पुरबाट शव लिएर वाइडबडी जहाज शनिबार बिहान ८ः ४० बज...
स्वास्थ्य
-
-
सगरमाथा आरोही शेर्पालाई सञ्चारमन्त्री गुरुङबाट श्रद्धाञ्जली
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बिहीबार स्वयम्भूस्थित समाधि स्थलमा शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएपछि बौद्ध परम्परा अनुसार अन्त्यष्टि गरिएको हो । दोलखास्थित गौरीशंकर गाउँपालिका वडा नम्बर ९ टाँसीनाम निवा...
-
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो
नयाँदिल्ली, सिन्ह्वा । भारतमा गत २४ घन्टामा कोरोना सङ्क्रमणको कारण १ सय ६३ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड छ लाख २५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घन्टाको अवधिमा भारतमा १४ हजार ५ सय ४५ नयाँ सङ्क्रमित फेला परेपछि क...
-
भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा
चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा सञ्चालन गरिने भएको छ । महत्वपूर्ण विभागमा रोगका सम्बन्धित विशेषज्ञबाट उपचार गर्ने गरी सेवा सञ्चालन गर्न लागिएको हो । अस्पतालमा डक्टर इन मेडिसिन (डिएम), सम्बन्धित विषयमा फेलोसिप, एमसिएचजस्ता विशिष्टीकृत अध्ययन र तालीम ...
-
पोखरामा कोरोना संक्रमणका कारण २५ वर्षीया युवतीको मृत्यु
पोखरा । पोखरामा कोरोना संक्रमणबाट २५ वर्षीया युवतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका १ निवासी २५ वर्षीया युवतीको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत युवतीको बिहीबार राति मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा....
-
धौलागिरीमा पहिलो पटक हड्डीको सफल प्रत्यारोपण
बलेवा । धौलागिरी अस्पतालमा पहिलो पटक हड्डीको सफल प्रत्यारोपण भएको छ । लडेर खुट्टाको जाँघको गेडी भाँचिएका बिरामीको बागलुङमै सफल प्रत्यारोपण भएको हो । बरेङ गाउँपालिका–१ का ५६ वर्षीय मन बहादुर छन्त्यालको गेडी फेरेर धातुको राखिएको अस्पतालका हाडजोर्नी विशेषज्ञ डा नवीन पौडेलले बताउनुभयो । घटना भएर उपचारमा आएका उनको अस्पताल ...
-
३६ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ
काठमाडौं । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित झापा दमकबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-२ का २१ वर्षीय कनैया गनगाईं र २० वर्षीय राजकुमार गनगाईं छन्। बिहीबार साँझ इलाका प्रहरी कार्यालय दमकको टोलीले सेतुमारी रोडमा चेकजाँच गर्दा उनीहरूको साथबाट ३६ ग्राम ब्राउनसुगर बरामद गरेको हो। उनी...
-
रुपन्देहीमा एक महिलाको हत्या
काठमाडौं । रुपन्देहीमा ५५ वर्षीया एक महिलाको हत्या भएको छ। बुधबार साँझ घरबाट बाहिर निस्किएकी गैडहवा गाउँपालिका-२ की कलावति धोबीको हत्या भएको हो। इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार उनको शव ननउली गाउँको तोरीबारीमा बेलुका राति ८ बजे फेला परेको हो। मृतक धोबीको टाउकोमा चोट देखिएको छ। प्रहरी निरीक्षक रवीन्द्र महतका ...
-
ट्र्याक्टर दुर्घटनामा हुदाँ दुईको मृत्यु, पाँच घाइते
सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ ...
-
कास्कीका दुई पालिकामा पशुमा खोरेत रोगको प्रकोप
कास्की । जिल्लाको पोखरा महानगरपालिका र माछापुच्छे« गाउँपालिकामा पशुमा लाग्ने सरुवा खोरेत रोगको प्रकोप देखिएको छ । गत पुस अन्तिम साता पोखरा–८ को एक पशु फार्ममा पहिलोपटक रोग देखिएकामा अहिले फैलिँदै गएर दुई पालिकाका १७ पशु तथा कृषि फार्ममा पालिएका ९४ पशु सङ्क्रमित बन्न पुगेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ...





















