काठमाडौं । भारतले दिएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार काठमाडौं आइपुग्ने भएको छ । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने औपचारिक घोषणा गरेको छ । स्पास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने ...
स्वास्थ्य
-
-
घरेलु हिंसाको आरोपमा एक इन्जिनियर पक्राउ
भक्तपुर । घरेलु हिंसाको आरोपमा भक्तपुर प्रहरीले एकजना इन्जिनियरलाई पक्राउ गरेको छ। कलेजको प्राध्यापन पेसामा संलग्न भक्तपुरका इन्जिनियर बसन्त पञ्चलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो। बसन्त पञ्चसँंग एक वर्ष अगाडि सामाजिक परम्परा अनुसार मागी विवाह भएकोमा बसन्तले पछिल्लो समयमा आफूसंग अनावश्यक कुराहरुमा ...
-
रोल्पा बसपार्कमा एक पुरूष मृत फेला
दाङ । रोल्पाको बसपार्कमा एक पुरूष मृत फेला परेका छन्। रोल्पा नगरपालिका वडा नं. ४ स्थित बस पार्कको सडक छेउमा नगरपालिकाको वडा नं. १० का ३२ वर्षीय दीपक रोका बुधबार मृत फेला परेका हुन्। जिल्ला प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल रेउघामा पठाइएको छ। रोका खोजेर ज्याला मजदूरी काम गर्न...
-
रुपन्देहीमा एक युवकको जलाएर हत्या
बुटवल । रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन । मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । घटनास्थलमा...
-
काठमाडौंको पवित्रानगरमा एक नवजात शिशु फेला
काठमाडौं । काठमाडौंको पवित्रानगरमा बुधबार बिहान एक नवजात शिशु फेला परेको छ। काठमाडौं महानगरपालिका(२६ पवित्रानगरस्थित झाँडीमा बिहान करिब २-३ बजे नवजात शिशु फेला परेको थियो। महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टका अनुसार शिशुको अहिले कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ...
-
गायक रत्न बाँनियाको निधन
काठमाडौं । गायक तथा सर्जक रत्न बाँनियाको निधन भएको छ । उनको बुधबार बिहान ३ बजे चाबहिलस्थित ॐ अस्पतालमा उपचारको क्रममा निधन भएको उनका भतिज राजु बाँनियाले जानकारी दिए । दुबै मिर्गौलाले काम गर्न छोडेपछि विगत दुई वर्षदेखि उनी उपचार थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजिवन सदस्य एवम् झरना संगीतका संचा...
-
कञ्चनपुरमा घाँस काट्न गएकी महिला बेपत्ता
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी कार्य जारी रहेको छ । जिल्ला प्रहरी कार्यालयका...
-
मोरङमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
मोरङ । जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० सुकुना सामुदायिक वनमा जंगली हात्तीले हात्तीले आक्रमण गर्दा स्थानीय ३२ वर्षीया सीता पराजुलीको मृत्यु भएको हो । जंगलमा घाँस दाउरा गर्न गएकी पराजुलीलाई मंगलबार बिहान सवा १० जंगली हात्तीले आक्रमण गरी घाइते भएकी उनको उपचारको क्रममा...
-
धम्काउँदै रकम असुली गर्न खोजेको आरोपमा ३ जना पक्राउ
काठमाडौँ । धम्काउँदै रकम असुली गर्न खोजेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार दोलखा मेलुङ गाउँपालिका घरभई असन बस्ने १९ वर्षीय प्रदिप कार्की, दोलखा शैलुङ गाउँपालिका ८ का १९ वर्षीय सुरज भण्डारी र २१ वर्षीय किरण कार्की पक्राउ परेका हुन् । उनीहरुले काठमाडौं उपत्यकाका विभिन्...
-
नेपालमा ३४८ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ९ सय ९२ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४ सय ४१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ ...




















