काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ सय ८ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५७ हजार २ सय पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ८ सय ९२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या ...
स्वास्थ्य
-
-
स्कुल बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
दमक । स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काई–३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे१क १४१ स्कुल बससँग ठोक्किँदा मे९प ५५६६ नम्बरको मोटरसाइकलमा सवार राजवंशीको शुक्रबार मृत्यु भएको जिल्ला ...
-
तिलगङ्गा आँखा अस्पतालका नेत्र सहायक राई ४४ दिनदेखि बेपत्ता
काठमाडौं । नेत्र सहायक पुजन राई ४४ दिनदेखि बेपत्ता भएका छन् । तिलगङ्गा आँखा अस्पतालका तर्फबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायकमा कार्यरत २५ वर्षीय राई ४४ दिनदेखि बेपत्ता भएका हुन् । बेपत्ता राईका पिता भोजपुर हतुवागढीका लालकुमारले बेपत्ता छोराको खोजी गरिदिन प्र...
-
ट्रक अनियन्त्रित भई दुर्घटना हुँंदा एकको मृत्यु
भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श महेश्वरी पेट्रोलपम्प पुल नजिक शुक्रबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। ना ६ ख ३९८२ नं.को भैसी बोकेको ट्रक आफै अनियन्त्रित भई दुर्घटना हुँंदा ट्रक चालक जिल्ला पर्सा बीरगन्ज महानगरपालिका वडा नं. १२ बस्ने वर्ष ३० को कैमोदिन अन्सारी मृत्यु भएको हो। महानगरीय ...
-
वीपी प्रतिष्ठानमा ६३ वर्षीय कोरोना संक्रमितको मृत्यु
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमित पुरुषको निधन भएको छ। मोरङको विराटनगर १२ निवासी ६३ वर्षीय वृद्धको आज बिहान ८ बजेर १० मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा।चुडामणी पोख्रेलका अनुसार उनलाई गिजाको क्यान्सर भएको थियो। मृतक हिजो...
-
कारको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु
डोटी । जिल्लाको शिखर नगरपालिका–६ तल्कोटमा से१त १००९ नंको कारको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–६ बस्ने आठ वर्षीय बालक गोरख बलायर रहेका छन् । गए राति दिपायल पिपल्ला बजार आउँदै गरेको उक्त कारको ठक्करबाट गम्भीर...
-
भोजपुरमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु
भोजपुर । भोजपुर नगरपालिका–५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ । आज बिहान ६ः३० बजे मे१ज २९८८ नंको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आफैँ साहु तथा चालक रहेका तामाङलाई गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा पछाडि सरेर किचेको प्रहरीको भ...
-
भारततर्फ लैजाँदै गरेका दुई युवतीको उद्धार
कञ्चनपुर । भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले गए राति उद्धार गरी शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाएको छ । बोर्डर आउटपोष्ट डोकेबजार र बोर्डर आउट पोष्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेका वेदकोट नगरपालिका–१ हात्तिथलका १८ वर्षीया र धादिङ छाख्रे ...
-
मालिकाको रुममा पाठेघर सम्बन्धी निशुल्क शिविर, एक सय ४७ जना लाभान्वित
बेनी । म्याग्दीको मालिका गाउँपालिका–२, रुममा पाठेघर सम्बन्धी निशूल्क शिविर सम्पन्न भएको छ ।मालिका गाउँपालिकाको स्वास्थ्य शाखा आयोजनामा सम्पन्न शिविरमा १४७ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । ग्रामीण भेगका महिलाहरूको पाठेघर खस्ने समस्या भएका बिरामी पहिचानका लागि शिविरको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख सन्...
-
कञ्चनपुरमा आगो ताप्ने क्रममा जलेर ४३ वर्षीया महिलाको मृत्यु
कञ्चनपुर । पुनर्वास नगरपालिका –६ प्रतिभा नगर, टाउन बजारकी ४३ वर्षीया गीतादेवी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आगोमा जलेर सख्त घाइते थापाको उपचारका लागि धनगढीतर्फ लग्दै गरेका बेला बाटामै मृत्यु भएको हो । थापा उच्च रक्तचापका कारण बेहोश भई आगोमा खस्न पुग्नुभएको थियो । एक्लै आगो ताप्ने क्रममा लडेपछि उठाउन...



















