• देशभर थपिए ६१३ कोरोना संक्रति , ५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ सय १३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय ३९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...

  • पोखरामा थप दुई कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार प्रतिष्ठानमा तनहुँको म्याग्दे गाउँपालिका-५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका-१ की ७४ वर्षीया महिला...

  • झारफुक गर्न जाँदा एक महिला बलात्कृत , झाँक्री पक्राउ

    काठमाडौं । बिसन्चो भएपछि झारफुक गर्न जाँदा काठमाडौंको शंखरापुर नगरपालिकामा एक महिला बलात्कृत भएकी छिन् । झारफुकको बहानामा शंखरापुर–६ स्थित सलम्बुटारमा ३९ वर्षीया महिलालाई झाँक्रीले बलात्कार गरेका हुन् । सिन्धुपाल्चोक घर भएका बलात्कार आरोपी भीम बहादुर सुनारलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन ...

  • ललितपुरको धोबीघाटमा डिउटीमा खटिएका प्रहरी कुटिए , कुटपिटको अभियोगमा २ जना

    काठमाडौं । ललितपुरको धोबीघाट चोकमा डिउटीमा खटिएको प्रहरी कर्मचारी कुटिएका छन् । कुटपिटको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–४ बागडोल बस्ने ३१ वर्षीय उमेश खड्का र धादिङ घर भई सोही ठाउँ बस्ने २६ वर्षीय रुकेश रानाभाट रहेका छन् । बा८६ प ५९७० नम्बरको मोटरसाइकलमा सवार उनीहर...

  • वडाध्यक्षको हत्यामा संलग्न रहेका चारजनालाई जन्मकैद

    डोटी । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ। जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीला...

  • पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको बल्खुस्थित सिता पेट्रोलपम्प नजिक पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा २१ च ५०६४ नम्बरको पिक अप भ्यानले बुधबार साँझ ठक्कर दिँदा नवलपरासीको देवचुली नगरपालिका–१४ घर भएका २७ वर्षीय ज्ञानु अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । पैदल हिँड्दै गरेका अधिकारीलाई बुधबार साँझ पौने ७ बजे...

  • बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीन घाइते

    बैतडी । बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका–४ घर भएका ३५ वर्षी...

  • बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

    पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्याल...

  • देशभर थपिए ७४३ कोरोना संक्रति , ५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ९ सय ५२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...

  • म्याग्दीमा थप ७ जनामा कोरोना संक्रमण

    बेनी । म्याग्दीमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार शंकास्पद बिरामीहरुको पुष ५ गते १० वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार मंगला-५  म्याग्दी बस्ने वर्ष ५५ को पुरूष १ जना, हाल बेनीनगरपालिका ७ बस्ने वर्ष ४८,३०,२७ र ४३का पुरूष ४ जना र बेन...