• क्यालिफोर्नियामा गोली चल्यो, ६ जनाको मृत्यु

    एजेन्सी । क्यालिफोर्नियाको सेक्रामेन्टो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आइतबार बिहान रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिसहरू सडकबाट भागेका थिए । आक्रमणकारीमाथि प्रहरीले जबाफी गोली प्रहार गरेको थियो । आक्रमणपछि शंकास्पद व्यक्तिको खोजी भइरहेको जना...

  • बाघको आक्रमणबाट एकको मृत्यु

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो। भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइत...

  • खाना पकाउने ग्यास विस्फोट हुँदा तीन जना बालबालिकाको मृत्यु

    सिन्धुपाल्चोक । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो । स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आज साँझ ७ बजे ग्यास विस्फोट भएको हो । घरमा ...

  • थप २३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ४७ पीसीआर परीक्षणमा २३ जनामा कोरोना देखिएको हो ।  १ हजार ६२ जनाको एन्टीजेन परीक्षणमा भने सबैकोे नेगेटिभ रिपोर्ट आएको छ । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु ...

  • कमल सिंह ऐरीको अप्रेशन, ६ हप्ता खेल्न नसक्ने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर कमल सिंह ऐरीको देब्रे कुमको हड्डी भाँचिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको मलेसियासँगको खेलका क्रममा उहाँलाई कुममा चोट लागेको छ । उहाँको नेपाल नेशनल हस्पिटल कलंकीमा परीक्षण गर्दा उहाँको कुमको हड्डी भाँचिएको पत्ता लागेपछि आइतबार बिहान शल्यक्रिया गरिएको छ ...

  • ताप्लेजुङमा चट्याङ लागेर एक युवक मृत्यु

    विराटनगर । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिन ल्हासाटोलमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बेलुका करिब साढे ८ बजेतिर चट्याङ लाग्दा स्थानीय २३ वर्षीय मुकेश भट्टराईको मृत्यु भएको हो । उनी पालिकास्तरीय भलिबल खेलाडी पनि हुन् । चट्याङ लागेपछि उनलाई तेल्लोक प्राथमिक उ...

  • थप २२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय ३५ पीसीआर परीक्षणमा १६ जना र १ हजार ३ सय १९ एन्टीजेन परीक्षणमा ६ जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।...

  • भकिम्लीमा आँखा शिविर

    बेनी । म्याग्दीको बेनी नगरपालिका –३,भकिम्लीमा बिहिबार आँखा उपचार शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ म्याग्दीले आयोजना गरेको शिविरबाट २०० जनाको आँखा परिक्षण गरिएको छ । संघका अध्यक्ष अमर बाँनियाले ४ जना मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान भएका बताउनुभयो । १०० जनालाई निशुल्क चश्मा र १४५ जनालाई...

  • काश्मिरमा गाडी दुर्घटना : नौ जनाको मृत्यु, चार घाइते

    एजेन्सी । काश्मिरको भारत नियन्त्रित क्षेत्रमा विवाहका सहभागीहरूलाई बोकेर गुडिरहेको गाडी दुर्घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ । भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करीब १४७ किलोमिटर दक्षिणपश्चिममा पुन्च जिल्लाको बाफियाज क्षेत्...

  • वडा अध्यक्ष यादवको निधन

    सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो । गत माघमा काठमाडौँबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस हुनुभएको थियो । उहाँलाई थप उपचारको लागि धरान ...