स्वास्थ्य Archives - Page 37 of 38 - Myagdi News

thumbnail

औलामा खानेपानी आयोजना निर्माण

बेनी बिहिबार फागुन १६ गते । म्याग्दीको मालिका गाउँपालिका ३ औलामा ठूलोगैरा खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको आयोजनाको बुधबार…

thumbnail

बिम ‘लिफ्ट’ खानेपानी आयोजनाको भब्य उद्घाटन

सन्तोष गौतम बिम बुधबार फागुन १५ गते । म्याग्दीको मालिका गाउँपालिका ७ मा निर्माण भएको बिम लिफ्ट खानेपानी आयोजनाको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ । फिनल्याड सरकारका प्राबिधिक सल्लाहकार सान्ना…

thumbnail

निशुल्क स्वास्थ्य शिविरबाट ६ सय १५ जना लाभान्वित

धु्रबसागर शर्मा म्याग्दी शनिबार फागुन ११ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा पहिलो पटक आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको वृहद् निशुल्क स्वास्थ्य शिविरबाट ६ सय १५ जना लाभान्वित भएका छन्…

thumbnail

गर्भवती तथा सुत्केरी महिला र बालबालिकालाई पोसिलो जाउलो प्रदर्शनी

म्याग्दी शनिबार फागुन ४ गते । म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरस्थित रनबाङमा शुक्रबार पोसिलो जाउलो प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा ग्रामीण भेगका गर्भवती तथा सुत्केरी महिला…

thumbnail

निःशुल्क आँखा शिविरबाट साढे दुईसय जना लाभान्वित

मोतियाविन्दुका बिरामीलाई हिमालय आँखा अस्पताल पोखरा रिफर प्रताप बानियाँ म्याग्दी,मंगलबार माघ २९ गते । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको १६औं स्थापना दिवसको अवसरमा मङ्गलबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । रेडक्रस…

thumbnail

नेपालमा कण्डमको प्रयोग न्यून

काठमाडौँ। सोमबार माघ २८ गते । यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ । एचआइभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार…

thumbnail

लाइन्स क्लबद्धारा प्राथमिक स्वास्थ्य केन्द्रलाई तीन लाख बराबरको स्वास्थ्य समाग्री सहयोग

दिवाकर सुवेदी ,दरवाङ शनिवार माघ २६ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई तीन लाख मुल्य बराबरको फोटो थेरापी र युपियस मेसिन सहयोग प्राप्त भएको छ । लाइन्स…

thumbnail

सहकारीको स्थापना दिवसमा २१ जनाले गरे रक्तदान

बेनी बिहिबार माघ २४ गते । म्याग्दीका महिलाहरुको सामुहिक लगानी र व्यवस्थापनमा सदरमुुकाम बेनीमा संचालित दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाएको छ । बिहिबार सहकारीको…

thumbnail

जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री

बेनी बिहिबार माघ २४ गते । मालिका गाउँपालिका ५ देविस्थानको भिम माविका शिक्षक यामनाथ पौडेलले विद्यार्थीहरुलाई कापी, कलम वितरण गरेर बुधबार जन्मदिन मनाउनुभएको छ । मंगला गाउँपालिका २ तोराखेतका पौडेलले व्यवस्थापन समितिका…

thumbnail

ओखरबोटमा निर्मित खानेपानी आयोजनाको उद्घाटन

बेनी मंगलबार माघ २२ गते । म्याग्दीको मालिका गाउँपालिका– ४ ओखरबोटमा निर्माण भएको खानेपानी तथा सरसफाई परियोजनाको उद्घाटन गरिएको छ । मालिका गाउँपालिका आर्थिक सहयोग र दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानि…