• थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५८ पीसीआर परीक्षणमा १० जना र १ हजार ४ सय ४९ एन्टीजेन परीक्षणमा ३ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।...

  • टिकट वितरणको विषयमा कांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

    धादिङ । धादिङमा स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताबीच कुटाकुट भएको छ । हात हालाहाल हुँदा नेपाली कांग्रेसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते हुनुभएको छ । तर, उहाँको अवस्था सामान्य रहेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारी...

  • कंगोमा विद्रोहीको हमलामा नेपाली शान्ति सैनिकको मृत्यु

    काठमाडौं । कंगो शान्ति मिसनमा घाइते नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । नेपाली सेनाका अनुसार अपरेसन ‘बाली’ को दौरान गत चैत २२ गते विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको गोली प्रहारबाट घाइते भएका उहाँको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका सुर्खेत जिल्ला, गुर्माकोट–१४ निवासी सिपाही अनिल गुरुङलाई हेलिकप्टरमार्...

  • थप २४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय ७८ पीसीआर परीक्षणमा २१ जना र २ हजार ३ सय ९ एन्टीजेन परीक्षणमा ३ जना गरी २४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । ...

  • विद्यालय जाँदै गरेकी छात्राको हत्या

    काठमाडौँ । उदयपुरमा १५ वर्षीया एक छात्राको हत्या भएको छ । बेलका नगरपालिका–३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । कोसी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शव हत्या गरेर यसोदा खोलामा फालिएको अवस्थामा फेला परेको हो । घरबाट ट्युसन पढ्न निस्कि...

  • ५० रूपैयाँ भाडा नदिँदा हत्या !

    कैलाली । साँझ करिब ६ बजे भूपेन्द्र बुढालाई राजेन्द्र बुढाले फोन गरेर भने, ‘आज मेरो डेरामा बसौँ है ।’ २० वर्षीय भूपेन्द्रले ‘हुन्छ’ भने । उनीहरूको पहाड गाउँ बाजुराको खप्तड छेडदह गाउँपालिकाको गाज्रा हो । नाता दाजुभाइको । तराई बसाइँ भने कैलालीको धनगढी उपमहानगरपालिकामा छ ।फोन कुराकानीका क्रममा भएको सल्लाहअनुसार भूपेन्द्र र...

  • इन्डोनेशिया विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय

    एजेन्सी । इन्डोनेशियामा विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय तोकिएको छ ।सोमबार इन्डोनेशियाली अदालतले इस्लामिक स्कूलका एक शिक्षकलाई १२ जना छात्रामाथि बलात्कार गरेको भन्दै मृत्युदण्डको सजाय दिएको छ । यसअघि उहाँलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । हेरी विरावनको यो मुद्दाले पूरा इन्डोनेशियालाई त्रस्...

  • थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९ सय ४२ पीसीआर परीक्षणमा ३२ जना र २ हजार १ सय १७ एन्टीजेन परीक्षणमा १ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।...

  • निर्माणाधीन पुल भत्किँदा ८ जना घाइते

    पाल्पा । कालीगण्डकी नदीको रामपुर र चापाकोट जोड्ने निर्माणाधीन पक्की पुलको बिम भत्किँदा ८ जना कामदार घाइते भएका छन् । रामपुर नगरपालिका–६, प्याकलुक र स्याङजाको चापाकोट नगरपालिका–८, दामाचौर जोड्ने पुलको काम गर्ने क्रममा बिम खस्दा घाइते ८ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार घाइते हुनेहरु रौतहटका २४ वर्ष...

  • क्यालिफोर्नियामा गोली चल्यो, ६ जनाको मृत्यु

    एजेन्सी । क्यालिफोर्नियाको सेक्रामेन्टो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आइतबार बिहान रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिसहरू सडकबाट भागेका थिए । आक्रमणकारीमाथि प्रहरीले जबाफी गोली प्रहार गरेको थियो । आक्रमणपछि शंकास्पद व्यक्तिको खोजी भइरहेको जना...