• पछिल्लो २४ घण्टामा थप १९४५ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४५ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २४ हजार ६ सय ६५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय ६४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल...

  • वाग्मती प्रदेशमा कोरोनाबाट ६ सय जना भन्दा बढीको निधन

    हेटौंडा । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौंडालगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ । वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डा।पुरुषोत्तम सेढाईंकाअन...

  • ‘कोमा’मा रहेकी एक कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

    काठमाडौं । चीनको वुहानबाट संक्रमण सुरु भएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभरको जनजीवन प्रभावित भएको छ । कोरोनाको चपेटामा परेका व्यक्तिको जीवनचक्रमा पुरै प्रभाव कोरोनाको मात्रै रहने अवस्था देखिएको छ । यसैबीच, बेलायतमा अनौठो घटना भएको छ । बेलायतको सरकारी स्वास्थ्य सेवामा कार्यरत एक महिलाले कोरोना संक्रमणका कार...

  • सिगास सामुदायिक वनमा ११ वटा गाई मृतावस्थामा फेला

    बैतडी । जिल्लामा शुक्रबार ११ गाई मरेको अवस्थामा फेला परेका छन् । पुर्चौंडी नगरपालिका वडा नम्बर ६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन् । बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले गाई मृतावस्थामा फेला परेको भन्ने स्थानीयवासीले खबर गरेको र प्रहरी टोली जाने तयारीमा रहेको जानकारी...

  • भारतमा कोरोना सङ्क्रमितको संख्या ९० लाख नाघ्यो

    नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ। शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन्। कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ। भारतमा सङ्क्रमणमुक्त भएकहरुको दर ९३.६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ। मन्त...

  • कोरोना संक्रमणबाट पोखराका ६ सहित गण्डकीमा एकैदिन ७ जनाको मृत्यु

    पोखरा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। कोरोनाले पछिल्लो २४ घण्टामा पोखरामा ६ सहित गण्डकी प्रदेशमा ७ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। पछिल्लोपटक पोखरा महानगरपालिका वडा नम्बर २७ का ७१ वर्षीय...

  • दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै

    चितवन । जिल्लामा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको छ । दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा सवारी दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ । तीमध्ये १० जना कात्तिक महिनामा मात्रै भएका हुन् । क...

  • कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष मृतावस्थामा फेला

    कञ्चनपुर । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला परेका छन् । सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेका अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्कएका उनलाई साढ...

  • कोरोना संक्रमणबाट सप्तरीकी ७१ वर्षीया महिलाको मृत्यु

    काठमाडौं। बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा सप्तरीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार राति साढे ८ बजे बोदेबर्साइन-३ की ७१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया भएकी उनी बिहीबार अस्पताल भर्ना भएकी थिइन् । उनलाई बिहीबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । अनलाइ...

  • कोरोना संक्रमणबाट हानका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु

    काठमाडौं । कोरोना संक्रमण भएका होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ । ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ॐ अस्पतालमा मृत्यु भएको हानका सदस्य युवराज श्रेष्ठले जानकारी दिए । दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनियाँ देखिएको थियो । शाक्य सोल्टिमोडस्थि...