मकवानपुर । पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । ...
स्वास्थ्य
-
-
ट्रकको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु
काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–८ स्थित खानीखोलामा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको १२ चक्के ट्रकले ठक्कर दिँदा स्थानिय ६ वर्षीय रितेश तामाङको मृत्यु भएको हो । ट्रक चालक मकवानपुर घर भएका उमेश मैनालीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय खानीखोलाकी इन्सपेक्टर रुप...
-
देशभर थप १४४२ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ७८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल...
-
धनुषामा हत्याको आरोपमा तीन जना पक्राउ
जनकपुरधाम । धनुषामा हत्याको आरोपमा तीन जना पक्राउ परेका छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं.९ बरमझियामा गत कात्तिक ३० गते दुई पक्षबीच कुटाकुट हुँदा वडा नम्बर २ का सरोज साहको मृत्यु भएको थियो। सोही घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख प्रहरी निरीक्षक तिर्...
-
गुडिरहेको बसको ढोकाबाट लडेर एक युवकको मृत्यु
दाङ । सल्यानमा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना युवकको मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका वडा नं. ११ का २१ वर्षीय एकराज खड्काको गुडिरहेको ना ५ ख १००१ नम्बरको बसको ढोकाबाट लडेर मृत्यु भएको हो। सल्यानका प्रहरी प्रमुख डिएसपी विकास थापाका अनुसार खड्का बुधबार बिहान ११ बजेतिर बागचौर नगरपालिका वडा नं. २ खरिबोटमा न...
-
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
सुर्खेत । मोटरसाइकलको ठक्करबाट मृत्यु भएका बालकका आफन्तहरु आन्दोलित भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेट नजिकै मंगलबार वीरेन्द्रनगर–१ धारापानीका तीन वर्षीय समीर नेपालीलाई नम्वर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो। बालकलाई उपचारका लागि नेपालगञ्ज लिँदै गर्दा बाटोमा मृत्यु भएको थियो। मृतकका आफन्तले ठक्कर दि...
-
बुुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु
रुपन्देही । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कार्तिक १६ गते कोरोना पुष्टि भएकी महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । रोल्पाकी ७७ वर्षीया ती महिलाको उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । डा.गौतमका अनुसार उनमा ज...
-
१६ वर्षपछि सुरक्षाकर्मी हौं भन्दै डाका गर्ने पक्राउ
काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले डाका मुद्दाका फरार रहेका एकजनालाई १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरका जगन्नाथ ढकाल छन् । उनलाई महाशाखाको टोलीले हेटौडाबाट पक्राउ गरेको जनाएको छ । ढकाल समेतका व्यक्तिहरुको समूहले २०६१ असोज ७ काठमाडौंको जडिवुटीमा पीडितलाई नियन्त्रणमा लिई मुखमा टेप लगाई बोल्...
-
झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, दुई घाइते
काठमाडौं । झापामा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। बुधबार बिहान साढे ११ बजे विर्तामोड नगरपालिका-६ गिरी मन्दिरस्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार दुर्घटना हुँदा मे२प ४८४७ नम्बरको मोटरसाइकलका चालक २४ वर्षीय कुशल लिम्ब...
-
रामेछाप तरुण दलका अध्यक्षको समूहद्वारा उपभोक्ता समितिका सचिवलाई कुटपिट
काठमाडौं । रामेछाप तरुण दलका अध्यक्ष काजीबहादुर खड्काको समूहले गोकुलगंगा गाउँपालिका–५का देवराज खड्लाई निर्घात कुटपिट गरेका छन् । देवराज गोकुलगंगा–५ स्थित ‘बासे सड्क’ उपभोक्ता समितिका सचिव हुन् । मंगलबार काजीबहादुरको समूहले देवराजलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी बसन्त पाठकले रातोपाटीलाई बताए । ...




















