• पोखरीमा दुई बालिका मृत फेला

    धनुषा । दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही ठाउँका उपेन्द्र यादवकी नौ वर्षीया छोरी राधिका यादव पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइतबार साँझ भेटिएका हुन् । शनिबार दिउँसो आङ्गनमा खेल्दाखेल्दै हराएकी दुवै बालि...

  • ग्वार्कोको सडकमा बेहोस फेला परेका पुरूषको मृत्यु

    ललितपुर । ग्वार्कोमा बेहोस फेला परेका व्यक्तिको मृत्यु भएको छ। सोमबार बिहान ११ बजे ललितपुरको ग्वार्कोबाट पाटन दरबार स्क्वायर जाने सडकछेउ आन्दाजी ३५-४० वर्षीय पुरूष अर्धचेत अवस्थामा फेला परेको थियो। स्थानीयले १०० मा फोन गरी पुरूष अर्धचेत अवस्थामा लडिरहेको भन्ने खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। उनलाई प्...

  • कोरोनाबाट मोरङमा अस्पताल सञ्चालकसहित चार जनाको मृत्यु

    काठमाडौं । मोरङमा कोरोना संक्रमणका कारण आइतबार राति र सोमबार बिहान चार जनाको मृत्यु भएको छ। पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रालिका सञ्चालकसहित चार जनाको मृत्यु भएको हो। पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यका अनुसार मृतकलाई पिसिआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो। उनको न्...

  • कोरोना संक्रमणबाट बागलुङमा थप एकको मृत्यु

    बागलुङ । बागलुङमा थप एक जनाको कोरोना सक्रमणबाट मृत्यु भएको छ । संक्रमणबाट बागलुङ नगरपालिका वडा नम्बर १३ की ४८ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । कोरोना संक्रमित महिलाको आइतबार २ गते साँझ पर्वत कुश्मा नगरपालिका वडा नम्बर ५ मा मत्यु भएको बताइएको छ । उनलाई आइतबार नै कोरोना ...

  • रौतहटमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

    रौतहट । रौतहटमा कोरोना संक्रमणबाट हालसम्म ११ जनाको ज्यान गइसकेको छ । आइबार मृत्यु भएका दुई जनासहित उक्त सङ्ख्या पुगेको हो । पछिल्लो समयमा मृत्यु भएका संक्रमितको नेपाली सेनाले छुटाछुटै दुई स्थानमा शव व्यवस्थापन गरेको छ । इन्द्रबक्स गण गौरबाट गएका तालिमप्राप्त नेपाली सेनाको टोलीले कटहरिया नगरपालिका ७ बगही र माधव नारा...

  • इ-रिक्सा चलाउन खोज्दा ५ वर्षे बालक गण्डक नहरमा बेपत्ता

    काठमाडौं । इ-रिक्सा चलाउन खोज्दा गण्डक नहरमा हराएका पाँच वर्षीय बालकको अवस्था अज्ञात छ। यो पूर्वीनवलपरासी विनयी त्रिवेणी गाउँपालिका-७ को घटना हो। प्रहरीका अनुसार आइतबार साँझ करिब साढे ६ बजे ना१ह ४५७८ नम्बरको इ-रिक्सा स्टार्ट गरी बालक शिवम् मिश्र हिँडेका थिए। बालक मिश्रले गण्डक नहर नजिकमा बुवाले पार्किङ गरिराखेको इ-...

  • झापामा श्रीमतीलाई मुड्कीले हान्दा मृत्यु, श्रीमान् पक्राउ

    काठमाडौं । झापामा श्रीमानले मुड्कीले हान्दा श्रीमतीको मृत्यु भएको छ।आइतबार राति साढे ६ बजे मेची नगरपालिका-४ स्थित समायोजन टोलका ३४ वर्षीय पर्वत राईले आफ्नी श्रीमती २७ वर्षीय संगिता राईलाई मुड्कीले हानेका थिए। मुड्कीले हानेर घाइते बनाएकको भन्ने खबर पाएपछि प्रहरी चौकी बाहुनडाँगीबाट टोली खटिएको थियो।तर त्यहाँ पुग्दा श...

  • धरानका थप ३ संक्रमितको मृत्यु

    धरान । धरानका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। धरानका तीनै जना संक्रमितको घरमा मृत्यु भएको हो। धरानको वडा नं ८ का ६८ बर्षीय संक्रमितको हिजो आइतबार दिउँसो करिब ३ बजेतिर मृत्यु भएको हो। प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत रहेका संक्रमित आफैले घर जाने जिद्दी गरेपछि परिवारको जिम्मामा अस्पतालले डिस्चार्ज दिएको थि...

  • गण्डकी प्रदेशमा तीन महिनामा सवारी दुर्घटनामा ३९ को मृत्यु

    पोखरा । चालु आर्थिक वर्षको तीन महिनामा सवारी साधन दुर्घटनामा परी गण्डकी प्रदेशमा ३९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनाका कारण सबैभन्दा बढी कास्कीमा ११ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै सवारी साधन दुर्घटना नवलपरासी (बर्दघाट–सुस्तापूर्व)...

  • कोरोना उपचारमा पन्छियो सरकार

    मौलिक हक र सर्वोच्चको आदेश उल्लंघन काठमाडौँ । सरकारले संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशविपरीत कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको छ । सरकारले अब विपन्न, अशक्तलगायतको मात्र परीक्षण र उपचार खर्च बेहोर्नेछ । ‘कोरोना परीक्षण र उपचार खर्च सरकारले नबेहोर्ने निर्णय आइतबारदेखि नै लागू ...