• अफगानिस्तानमा प्रान्तीय प्रहरी मुख्यालयलाई लक्षित गरी भएको कार बम बिस्फोटमा १२ जनाको मृत्यु

    काबुल । अफगानिस्तानमा प्रान्तीय प्रहरी मुख्यालयलाई लक्षित गरी भएको कार बम बिस्फोटमा १२ जनाको मृत्यु भएको छ। पश्चिमी प्रान्त घोरको राजधानी फिरोज कोहमा आइतबार बिहान ११ बजे भएको बिस्फोटमा १२ जना सर्वसाधारण मारिएका हुन्। त्यहाँका अधिकारीहरूका अनुसार बिस्फोटमा परी एक सय जनाभन्दा बढी घाइते भएका छन्। आतंकवादीहरूले कारभरि ...

  • कर्मचारीमा कोरोना देखिएपछि मंगला गाउँपालिकामा अत्याबश्यक बाहेकका सेवा बन्द

    म्याग्दी । कर्मचारीमा कोरोना देखिएपछि म्याग्दीको मंगला गाउँपालिकाले अत्याबश्यक बाहेकका सेवा प्रवाह बन्द गरेको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कार्यालयले अत्याबश्यक र आन्तरिक काम बाहेकको अन्य सेवाहरु बन्द गरेको हो । आइतवार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै गाउँपालिकाले अर्को सू...

  • देशभर २९४२ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका २ हजार ९ सय ४२ सहित देशभर संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । त्यस्तै हालसम्म सक्रिय संक...

  • राष्ट्रिय सभाका पूर्व सांसद वृषेशचन्द्र लाललाई कोरोना संक्रमण

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता तथा राष्ट्रिय सभाका पूर्व सांसद वृषेशचन्द्र लालको नोवेल कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रिर्पोट पोजेटिभ आएको छ । २३ असोजमा राजविराजबाट फर्केका लालको ज्वरो कम नभएपछि कोरोना परीक्षण गरिएको थियो । श्वास फेर्न हल्का समस्या भएपछि अस्पताल भर्ना भएको नेता लालले जानकारी दिए ।अन...

  • भक्तपुरमा सबै सरकारी कार्यालयका सेवा बन्द

    भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ। काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। पछिल्लो सम...

  • नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट नर्सको मृत्यु

    काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट नर्सको मृत्यु भएको छ । नेपाल नर्सिङ संघको आजीवन सदस्य समेत रहेका विद्या जोशीको ७० बर्षभन्दा बढी उमेरमा मृत्यु भएको हो । जोशी रिटायर हुनुभन्दा अगाडि वीर अस्पतालमा कार्यरत थिए । शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको संघको प्रवक्ता कल्पना श्रेष्ठले बताएका छन्...

  • रुकुम पश्चिममा जीप दुर्घटना: ६ घाइते

    दाङ । रुकुम पश्चिममा आइतबार बिहान यात्रुवाहक जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइते हुनेमा आठवीसकोट नगरपालिका वडा नं। १२ राडीबजारका ३४ वर्षीय गेगे कामी, उनका ६ वर्षीय छोरा सर्जन कामी, ३ वर्षीया छोरी लक्ष्मी कामी, १४ वर्षीय शैलेन्द्र नेपाली, १४ वर्षकै राजकुमार कामी र १२ वर्षीय मनिराम नेपाली छन्। घाइतेमध्ये श...

  • साइकलमा गइरहेका बाबुछोरीलाई टिपरले ठक्कर दिँदा छोरीको मृत्यु, बुवा गम्भीर घाइते

    दाङ । दाङ र अर्घाखाँचीको सीमाना नजिकै टिपरले साइकल यात्रुलाई ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने बाबु गम्भीर घाइते भएका छन्। दाङको गढवा गाउँपालिका- १ जुराउनीका २४ वर्षीया छोरी जमुना कुमालको मृत्यु भएको छ भने उनका बाबु ५७ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते भएका छन्। जमुनाको उपचारका लागि लमहीतर्फ लैजाँदै गर्दा बाटो...

  • विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड ९५ लाख नाघ्यो

    वासिङ्टन, एएनआइ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या तीन करोड ९५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरि तीन करोड ९५ लाख २ हजार ९ सय ९ जना कोभिड १९ संक्रमित भएका छन् । यस संक्रमणको कारण विश्वभरि ११ लाख ६ हजार ७ सय ५ व्यक्तिको मृ...

  • अष्ट्रियामा आफ्नै आमाद्वारा तीन सन्तानको हत्या

    काठमाडौँ । अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरे पछि विदेशमा बस्ने नेपाली समुदाय स्तव्ध छ। अष्ट्रियाबाट प्रकाशन हुने क्रोने अनलाइनले ३१ वर्षिया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेको समाचार सार्वजनिक गरे पछि विश्वभर सनसनि फैलिएको छ। गैरआवासीय नेपाली संघ अष्ट्रियाको ...