दमौली । जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा १२ जना बिरामी परेका छन् । स्थानीयवासी ११ वर्षीय प्रज्वल गैह्रेका जन्मदिनमा शनिबार राति केक खाएका एकै घरपरिवारका सदस्य बिरामी भएका हुन् । बिरामी पर्नेमा प्रज्वलका बुबा ३२ वर्षीय राजन, आमा ३० वर्षीया सलिना विक, ६५ वर्षीया बिगमाया विक, २३ वर्...
स्वास्थ्य
-
-
नबिल बैंकका सिईओ शाहलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । बैंकर अनिल केसरी शाहलाई कोरोनाभाइरसको संक्रमण पुटि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको शाहले जानकारी दिएका छन् । गत बुधबार पनि उनले पीसीआर परीक्षण गरेका थिए । त्यतिबेला भने उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, गन्ध थाहा नपाउने लक्षण रहेका कारण डाक्टरहरुले उनलाई आइसोलेसनमा नै...
-
सुदूरपश्चिममा ८ हजार ५८८ मा कोरोना संक्रमण पुष्टि
कैलाली । सुदूरपश्चिम प्रदेशमा पिसिआर बिधिबाट गरिएको परिक्षणमा ८ हजार ५८८ नमुनामा कोरोना संक्रमण फेला परेको छ । अहिले सम्म ९६ हजार ६३६ नमुना परिक्षण गर्दा ८ हजार ५८८ नमुनामा कोरोना संक्रमण फेला परेको हो । ८८ हजार ४८ नमुनामा भने कोरोना नेगेटिभ आएको छ । अछाम १ हजार १२९, बैतडी ४ सय ६४, बझाङ्ग ५ सय ९६, डडेल्धुरा ३ सय ७९, द...
-
विराटनगरमा कोरोनाबाट थप २ जनाको मृत्यु
मोरङ । टिराटनगरमा उपचाररत कोरोना संक्रमित दुई पुरुषको मृत्यु भएको छ। कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो। विराटनगर–७ का ८६ वर्षीय वृद्ध पुरुषको आइतबार बिहान ९ बजेतिर उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। असोज २५ गते वृद्ध...
-
गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि
कास्की । गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले आज बिहान पोखरामा ८ सहित थप ५२ जनामा संक्रमण देखिएको पुष्टि गरेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको विवरण अनुसार तनहुँँमा १६ जना, गोरखाका ३ जना, स्याङजाका ५ जना, लमजुङका १ जना र नवलपुरका १९ जना गरि थ...
-
गस्तीमा गएका प्रहरीका असई मृत फेला, जवान बेपत्ता
कैलाली । नेपाल–भारत सीमा नजिकै नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक(असई) मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकको शव आज बिहान सीमा नाका मोहना नदीमा फेला परेको हो। शनिबार राति गस्तीमा गएका बिक र प्रहरी जवान रामबहादुर साउँद रातिदेखि नै ...
-
पूर्वमन्त्री यादवको ८५ वर्षको उमेरमा निधन
काठमाडौं । पूर्वमन्त्री डा.डम्बरनारायण यादवको ८५ वर्षको उमेरमा निधन भएको छ । विराटनगरमा उपचारको क्रममा उनको निधन भएको उनका छोरा मनोज यादवले बताए । सप्तरीस्थित आफ्नो निवासमा चार दिनअघि अचानक बेहोस भएपछि उपचारका लागि विराटनगर लगिएको थियो । ब्रेन हेम्ब्रेजका कारण उनको निधन भएको पारिवारिक स्रोतले बताइएको छ । पञ्चायत...
-
विश्वभर कोरोना संक्रमणबाट १ हजार १० जना नेपालीको मृत्यु
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १९ देशक...
-
म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बेनी नगरपालिका–७ का ४४ बर्षिय पुरुष ,मंगला गाउँपालिका –१ का २४ बर्षिय पुरुष र सोही गाउँपालिका वडा नम्बर ४ की २६ बर्षिया महिला रहेका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र ,पोखराम...
-
थप ३,१६७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिंङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । देशभर हालसम्म कोरोना संक्रमितको कुल संख्या १२९,३०४ पुगेको छ । आजसम्म देशभर सक्रिय संक्रमित ३८ हजार ७३७ जना...





















