काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २१ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ । ...
स्वास्थ्य
-
-
म्याग्दीमा एक जना कोरोना संक्रमित थपिए
बेनी ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ का ४४ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा पुगेका उनको पीसीआर परिक्षणमा कोरोना पोजेटीभ देखिएको हो । उनी संगै गण्डकी प्रदेशमा थप...
-
देशभर ४३९२ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका ४ हजार ३ सय ९२ सहित देशभर संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । त्यस्तै हालसम्म सक्रिय संक...
-
काठमाडौंकी २३ वर्षीया संक्रमितको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा २३ वर्षीया महिलाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ती महिलाको मृत्यु भएको हो । अस्पतालका डा.सविन थपलियाका अनुसार काठमाडौं तारकेश्वर नगरपालिकाकी महिलाको गएराति मृत्यु भएको छ । कलेजोमा समस्या भएकी उनमा कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । ...
-
कोरोना संक्रमणबाट विश्वभर ११ लाख तीन हजारको मृत्यु
पेरिस, एपी । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभरि हालसम्म ११ लाख तीन हजार ३ सय ७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार कोरोना भाइरसबाट विश्वभरी संक्रमित भएकाहरुको कुल सङ्ख्या तीन करोड ९२ लाख सात हजार ४ सय ३६ पुगेको छ । कुल संक्रमित मध्ये दुई करोड ९३ लाख ९७ हजार ८ सय ...
-
प्रदेश १ मा थप ६५४ जनामा कोरोना सङ्क्रमण , ९ जनाको मृत्यु
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा कोरोना सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र ते¥हथुमका दुई÷दुई जना रहेका छन् । योसँगै यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प...
-
घान्द्रुक क्षेत्रका होटल अनिश्चितकालसम्म बन्द
पोखरा । दसैं–तिहारको फुर्सदमा धेरै आन्तरिक पाहुना घान्द्रुक क्षेत्र घुम्न पुग्छन्। घान्द्रुक कास्कीको महत्वपूर्ण पर्यटकीय गाउँ हो। अन्नपूर्ण आधारशिविर पदमार्ग (एबिसी)को मुख्य प्रवेशबिन्दु पनि घान्द्रुक नै हो। कोरोना भाईरस संक्रमणबीच यो पटक पनि धेरै आन्तरिक पाहुनाले घान्दु्रक क्षेत्र घुमघामको योजना बनाएका हुनसक्छन्। तर...
-
दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु
राजविराज । हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका– ११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१० बनौलीका ३० वर्षीय हाकिम राइन र खडक नगरपालिका–११ बिसहरियाका २९ वर्षीय नरेश साह रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । गएराति भएको सो दुर्घट...
-
ढोरपाटनका २५ वर्षीय संक्रमितको मृत्यु, बागलुङमा मृतकको संख्या ३ पुग्यो
बागलुङ । कोरोना संक्रमणबाट जिल्लाको ढोरपाटन नगरपालिका–७ का २५ वर्षीय युवाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । उनको बिहिबार राती पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको बताइएको छ । मृतक युवा सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत रहेका र उन गत २५ गते अस्पताल भर्ना भएका भएका थ...
-
रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु
बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका– २ का ६७ वर्षीय पुरुषको बुटवल धागो काराखानास्थित कोरोना विशेष अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो । असोज २१ गते कोरोना संक्रमण पुष्टि भएका उनको शुक्रबार बिहान ७ः१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डाविष्...



















