• विद्युतको पोलबाट खसेर कर्मचारीको मृत्यु

    पर्वत । विद्युतको पोलबाट खसेर सोमबार साँझ एक कर्मचारीको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो । बागलुङ नगरपालिका–१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका ला...

  • मकवानपुरमा मृत्यु भएका एक पुरुषमा कोरोना पुष्टि

    मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका–८ सिमपानीमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा ६८ वर्षीय पुरुष रहेको हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए । उनका अनुसार मृतक पुरुष दम र मुटुको रोगलगायत रोगबाट पीडित थिए भने उनी दुईदिनदेखि बिरामी ...

  • चितवनमा अस्पतालबाट फैलियो कोरोना

    चितवन । जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल सङ्क्रमितमध्ये २५४ चिकित्सक...

  • चितवनमा पहिरोले ८ घरमा क्षति, ४ वटा सवारीसाधन बगायो

    चितवन । पहिराले चितवनमा आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेको पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो । पहिरोले दुईवटा मोटरसाइकल, एक/एक वटा म्याजिक भ्यान र बलेरो पनि बगाएको स्थानीयवासी चित्रबहादुर गुरुङले जानकारी दिए । वडा नं ६ कै राष्ट्रिय आधारभूत विद्...

  • महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि

    ललितपुर ।ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । उनले भने, “म हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोन...

  • अब विपन्न संक्रमितको मात्रै सरकारले निःशूल्क उपचार गर्ने

    काठमाडौँ । सरकारले अबदेखि बिपन्न नागरिकको मात्र निःशूल्क उपचार गर्ने भएको छ। आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा मन्त्रालयका ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’मा बसेको बैैठकले यस्तो निर्णय गरेको हो। मन्त्रालयको प्राविधिक समूहको बैठकले लक्षण देखिएका व्यक्तिको मात्र उपचार गर्ने र त्यसमा पनि बिपन्...

  • वीरगन्जमा उपचाररत बाराकी कोरोना संक्रमितको मृत्यु

    वीरगन्ज । नारायणी अस्पतालको आईसीयूमा उपचार भइरहेकी बाराकी एक कोरोना संक्रमित महिलाको सोमबार बेलुकी मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार बाराको डुमरवानाकी ५५ वर्षीया महिलाको सोमबार बेलुकी सवा ७ बजेतिर मृत्यु भएको हो । उनलाई सोमबार बिहान सवा ११ बजे नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो...

  • सुदूरपश्चिम प्रदेशमा करिब ५७ सयले जिते कोरोना

    धनगढी । सुदूरपश्चिम प्रदेशमा झण्डै पाँच हजार सात सयले कोरोना जितेका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सोमवार थप ८ जनाले कोरोना जितेको जानकारी दिए। उनका अनुसार डोटीबाट चार, कञ्चनपुरबाट तीन र बैतडीबाट एक जनालाई सोमवार डिस्चार्ज गरिएको हो। योसंगै ...

  • घुम्थाङ पहिरो : मृतक १४ पुगे, १७ अझै बेपत्ता

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको घुम्थाङ पहिरोमा बेपत्ता भएकामध्ये सोमबार थप तीनको शब फेला परेको छ। योसँगै उक्त पहिरोमा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। पहिरोमा अझै १७ हराइरहेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले २२ वर्षीय कुमार बिक, २१ वर्षीया सोनिया बिक र ५३ वर्षीय सिँहबहादुर प्...

  • नेपालमा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि, १५ को मृत्यु

    काठमाडौं । नेपालमा थप ११७० जनाका कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । भने ३९,५७६ जना संक्रमणमुक्त भएका ...