दाङ । बाँकेमा सुसुराले ज्वाइँलाई जबरजस्ती विषादी फल खुवाएर हत्या गरेको आरोप लागेको छ।नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१७ परस्पुरका २३ वर्षीय शत्रुहन रैदासलाई ससुरा नेपालगञ्ज वडा नं.२० नटनपुरुवाका नरेश चमारले कुटपिटपछि जबरजस्ती कन्डाई नामक विषादी फल पानीमा घुलाएर खुवाएको आरोप लागेको हो। शत्रुहन शनिबार दिउँसो आफ्नी श्...
स्वास्थ्य
-
-
रुपन्देहीमा टिपरको ठक्करबाट एक प्रहरीको मृत्यु
बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नपा ४ तौलिहवा बस्ने वर्ष ३३ का प्रहरी जवान अमित श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ८९९ नं।को टिपरले पश्चिमतर्फ आउँदै ...
-
रुखको हाँगा काट्दा करेन्ट लागेर चितवनमा दुई सैनिकको मृत्यु
चितवन । रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुई जना सैनिकको मृत्यु भएको छ। कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् दुई जना सैनिकको शनिबार मृत्यु भएको हो। गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सू...
-
नेपाल प्रहरीका २,९१३ जनामा कोरोना संक्रमण, कुन प्रदेशमा कति ?
काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १३ जना पुगेको छ । संक्रमितमध्ये १ हजार २ सय ६१ जना संक्रमणमुक्त भएका छन् भने १ हजार ६ सय ५२ जना उपचाररत रहेका छन् । उपत्यकामा खटिएका प्रहरी कर्मचारी सबैभन्दा बढी प्रभावित छन् । १ हजार ६ सय ५२ जना सक्रिय संक्रमितमध्ये ७ सय ४२ जना उपत्यकामै रहेका छन् । ...
-
गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण,संक्रमित संख्या २,९६८ पुग्यो
कास्की । गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान तेस्रो विज्ञप्ति जारी गर्दै आइतबार बिहान प्रदेशका विभिन्न ५ जिल्लाका थप २९ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयले गोरखाको गोरखा र भीमसेनथापा गरी २ पालिकाका ४ महिला तथा ३ पुरुष, स्याङजा गल्याङका ...
-
चितवनमा कोरोनाले ८५ वर्षीया एक महिलाको मृत्यु
चितवन । चितवनमा आइतबार थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ टाइगरचोक बस्ने ८५ वर्षीया महिलाको आइतबार बिहान ६ बजे मृत्यु भएको हो । चितवन स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार क्यान्सर रोगीसमेत रहेकी ती महिलाको स्वास्थ्य पछिल्लो समय जटिल हुँदै गएको थियो । ‘क्यान्सरको पुरानो स...
-
काभ्रेका ५२ प्रतिशत सङ्क्रमणबाट मुक्त भई घर फर्किए
काभ्रे । काभे्रपलाञ्चोकको कूल कोरोना सङ्क्रमितमध्ये हालसम्म ५२ प्रतिशतले कोरोनालाई जितेका छन् । जिल्लामा गत असार २ गतेयताका ३७९ सङ्क्रमितमध्ये ५२ प्रतिशत अर्थात् १९६ कोरोना सङ्क्रमणमुक्त भएका हुन् । हालसम्म २३४ पुरुष र १४४ महिलामा सङ्क्रमण देखिएको थियो । यसमध्ये १२१ पुरुष र ७५ महिलाले कोरोनालाई जितेको कोभिड–१९ रोकथ...
-
विदेशमा कोरोनाका कारण यो साता थप ४३ नेपालीको मृत्यु, मृतक संख्या २४३ पुग्यो
काठमाडौँ । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको छ। यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताए। गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाक...
-
पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे, एक जनाको शव फेला, कम्तीमा १७ बेपत्ता
सिन्धुपाल्चोक । बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा सात र भिरखर्कमा १० घर पुरिएका हुन् । नागपुजेमा तीन घर क्षतिग्रस्त छन् । नागपुजेमा एक जनाको शव भेटिएको छ भने कम्तीमा १७ स्थानीय बेपत्ता रहेको बाह्रबिसे–७ घुम्थाङका वडा सदस...
-
नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु ,मृतक संख्या ३३६ पुग्यो
काठमाडौं । पछिल्लो२४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यसैगरी पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय १ जनामा कोरोना भाइरसक...























