• स्वास्थ्यले साथ नदिएको भन्दै जापानका प्रधानमन्त्री आबेले दिए राजीनामा

    काठमाण्डौ । जापानका प्रधानमन्त्री सिन्जो आबे आफू अस्वस्थ भएको भन्दै उनले शुक्रबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेको बिबिसीले जनाएको छ । आफ्नो बिग्रँदा स्वास्थ्यका कारण राज्यका काम कार्बाहीमा असर नपरोस् भनेर आफूले राजीनामा दिएको उनले पत्रकार सम्मेलनमा बताए । प्रधानमन्त्री आबेले भने, ‘मलाई अल्सरेटिभ कोलाइटि...

  • त्रिवि शिक्षण अस्पताल काठमाडौंमा कोरोनाबाट उदयपुरका एक पुरुषको मृत्यु

    काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उदयपुरका एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको उपचारका क्रममा ९ गते मृत्यु भएको थियो । आज आएको स्वाब रिपोर्टमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या भएपछि उदयपुरका ती पुरुषलाई गएको ९ गते नै ...

  • चीनले तोक्यो कोरोनाविरुद्धको खोपको मूल्य, कति पर्छ ? हेर्नुहोस

    चीन। चीनको सिनोफार्म कम्पनीले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने आशा ब्यक्त गरेको छ । यो आशासंगै उसले खोपको मूल्य समेत तोकेको छ । जस अनुसार खोपको मुल्य १४० डलर (झन्डै १५,००० रुपैयाँ) रहेको छ। विश्वभर अन्तिम चरणको परीक्षणका क्रममा रहेका ६ मध्ये आधा खोप चिनियाँ हुन्। विश्वव्यापी परीक्षण खोप विकासको अनिवार्य सर्त हो। च...

  • पोखराको कोरोना अस्पतालमा पनि एक संक्रमितको मृत्यु

    पोखरा । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो मात्रै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोरोना अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि आजै उपचारको लागि अस्पताल आएका पोखरा १६ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट...

  • उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

    काठमाडौँ । उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सांसदसमेत रहेका चौधरीले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् । शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको उनले बताएका छन् । आफूमा कोरोनाका कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहअनुसार आफू आइसोलेसनमा बसेको पनि उनले ...

  • वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सिरहाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश २ अन्तर्गत सिरहाको सुखीपुर नगरपालिका ८ का ५८ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको हो । प्रतिष्ठानको मेडिसिन वार्डमा गत भदौ ६ गते भर्ना भएका उनमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । उनको बिहीबार ...

  • २४ घन्टामा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमित

    काठमाडौँ । मुलुकभर थप १ हजार १११ जनामा कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कूल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ५६९ जना रहेको स्वास...

  • २४ घन्टामा ५६९ जना डिस्चार्ज, निको हुनेको संख्या २० हजार नाघ्यो

    काठमाडौँ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ५६९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २० हजार ७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारबारसम्म पीसीआर विधिबाट ६ लाख ४७ हजार ८८१ परीक्षणहरु गरि...

  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८३ पुग्यो, २४ घन्टामा कोरोनाबाट थप ८ को मृत्यु

    काठमाडौँ । कोरोना संक्रमणबाट २४ घन्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृतकमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार मृत्यु हुने महिलामा ललितपुरकी ६५ वर्षीया महिला, बारा...

  • कोभिड-१९ विरुद्धका खोपमाथि नेपालमा सम्भाव्यता छलफल

    काठमाडौं । सरकारले विभिन्न देशमा कोभिड–१९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण (क्लिनिकल ट्रायल) गर्न सम्भाव्यता छलफल सुरु गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोभिड–१९ विरुद्ध उत्पादन गरेका औाषधि र खोपको प्रयोगबारे अनुसन्धानलाई अगाडि बढाएको हो । ...