बुटवल । रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या दैनिक बृद्धि भएको छ । दोस्रो चरणको लकडाउनपछि कोरोना संक्रमितहरुको संख्यामा बृद्धि भएको भएको हो । शुक्रबार मात्र रुपन्देहीमा ३ जनाको मृत्यु भएको छ । बुटवलमा २ जनाको मृत्यु भएको छ भने भैरहवा होम आइसोलेसनमा बसेका एक पुरुषको मृत्यु भएको छ । योसँगै रुपन्देही...
स्वास्थ्य
-
-
चन्द्र शमशेरद्वारा स्थापित भक्तपुर अस्पतालमा ११६ वर्षपछि आइसियु सेवा
रमेश गिरी भक्तपुर । नेपालको पहिलो र जेठो अस्पताल वीर अस्पताल हो । विसं १९४७ साउनमा तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेरले स्थापना गरेकाले यो अस्पतालको नाम वीर अस्पताल रहन गएको हो । त्यसको १४ वर्षपछि तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले भक्तपुरमा विसं १९६१ असार १७ गते १५ शय्याको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नाम...
-
रुपन्देहीमा एकै दिन तीनजना कोरोना संक्रमितको मृत्यु
भैरहवा । रुपन्देहीमा एकै दिन तीनजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। भैरहवास्थित भीम अस्पताल र कोरोना विषेश अस्पताल बुटवलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको सम्बन्धित अस्पतालले पुष्टि गरेका छन्।कोरोना विषेश अस्पताल बुटवलका डा. सुदर्शन थापाका अनुसार उक्त अस्पतालमा उपचार गराइरहेकी कपिलवस्तुको कृष्णनगरक...
-
बुटवलको कोरोना अस्पतालमा थप एक पूरुषको मृत्यू
रुपन्देही । बुटवलमा आज थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । प्रदेशिक अस्पताल बुटवलकोद्धरा संचालित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल ८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा। शुर्दशन थापाले रातोपाटीलाई बताए । ती पुरुषलाई भदौ ४ गते लुम्बिनी प्रदेश अ...
-
गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि
कास्की । गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म गण्डकीमा सङ्क्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । पोखरामा मात्रै १६ कोरोना सङ्क्रमित थपिएका छन् ...
-
भारतबाट आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि वडामा थप कडाई
थम्मन थापाबागलुङ ।गलकोट नगरपालिका वडा नं ७ मल्मका २१ वर्षीय महिलामा बुधबार कोरोना संक्रमण पुष्टि भएपछि वडा भित्र अर्को सूचना जारी नहुन्जेलथप कडाई गरिएको छ । बिहीबार वडामा बसेको सर्वदलिय सर्वपक्षीय बैठकले भदौ १८ गते राती १२ बजेदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका यातायात, पसल, होटल, रेस्टुरेन्ट, संघ संस्था, उद्योग, व्...
-
पछिल्लो २४ घण्टामा ९ सय १७ जना कोरोना संक्रमण मुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ९ सय १७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ । मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर विधिबाट ७ लाख ३१ हजार ८५२ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घ...
-
नेपालमा थपिए १,२२८ कोरोना संक्रमित,पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ ।योसंगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४२ हजार ८ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । । कुल संक्रमितमध्ये हाल १८ हजार ४ सय १३ वट...
-
कोरोना संक्रमित प्रहरीको संख्या १ हजार ९५४ पुग्यो, कुन प्रदेशमा कति ?
काठमाडौँ । बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित प्रहरीको संख्या एक हजार ९५४ पुगेको छ । जसमध्ये ८१३ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् भने एक हजार १४१ जना उपचाररत छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार उपत्यकामा प्रहरीमा कोरोना संक्रमणदर उच्च छ । उपत्यकामा मात्रै ५५६ जना प्रहरी कर्मचारी संक्...
-
गण्डकी प्रदेशका एक सांसदलाई कोरोना संक्रमण पुष्टी
कास्की । गण्डकी प्रदेशका प्रदेशसभा सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।आईतबार उहाँमा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उहाँको स्वाब संकलन भदौ १४ गते गरिएको थियो । कन्ट्याक ट्रेसिङका आधारमा शंका लागेर उहाँ आफैले स्वाब परिक्षणको लागि दिनुभएको थियो । कोरोना पोजेटिभ...





















