काठमाडौँ । ललितपुरको पाटन अस्पतालर किष्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा मृत्यु हुने जनकपुरकी ३८ वर्षीया महिला हुन् । गत साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । पाटन अस्पतालका प्रवक्ता विष्णु शर्माले उनको गएराति निधन भएको पुष्टि गरे । त्यस्तै ललितपुरकै किष्ट अ...
स्वास्थ्य
-
-
वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीद्वारा सामुहिक राजीनामा
वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक रुपमा राजीनामा दिएका छन्। सुरक्षाको माग गर्दै अस्पतालका ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक राजीनामा दिएका हुन्। कारोना संक्रमितको उपचारमा २४ सै घण्टा खट्दै आएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी र अस्पतालमाथि आक्रमण गर्ने...
-
कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु
धनुषा । जनकपुरधाम प्रादेशिक अस्पतालको आइशोलेसनमा थप एकजनाको मृत्यु भएको छ ।कोरोना पोजेटिभ भई गत साउन ८ गते देखि ओइशोलेसनमा भर्ना भएका विदेह नगरपालिका वडा नं। ८ का ६० वर्षीय पुरुषको गएराती मृत्यु भएको अस्पताल स्रोतले जनाएको हो। क्षयरोगबाट पीडित भै ज्वरो आएका ती पुरुषको स्वास्थ्यमा थप समस्या देखिएपछि गत साउन ८ गत...
-
काठमाडौं उपत्यका भित्रिने सबै नाका सिल नगरेसम्म कोरोना नियन्त्रणमा नआउने निष्कर्ष तत्काल नाका सिल नगरे संक्रमण नियन्त्रण बाहिर जानसक्ने चेतावनी
काठमाडौं । उपत्यका नगरपालिका फोरमले उपत्यका प्रवेश गर्ने सबै नाका सिल नगरिएसम्म उपत्यकाभित्र कोरोना संक्रमण नियन्त्रणमा नआउने निष्कर्ष निकालेको छ । फोरमका अध्यक्ष एवम् काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर)विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई सिल नगरेसम्म उपत्यका भित्र संक्रमण नियन्त्रणमा नआउने बताएका छन् । स...
-
सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ सय ३५
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सकृय संक्रमितको संख्या ७ सय ३५ पुगेको छ । संक्रमण दरभन्दा निको हुनेको संख्या बढेर जाँदा कोरोना संक्रमितको संख्या ७ सय ३५ पुगेको हो । सकृय संक्रमितमध्ये अछामका ५०, बैतडीका १७, बझाङ्गका १७४, दार्चुलाका २५, बाजुराका १५, डडेल्धुराका ५ जना छन् । त्यसैगरी डोटीका १६७, क...
-
मेडिसिटीमा उपचाररत् कोरोना संक्रमितको मृत्यु
काठमाडौं । मेडिसिटी अस्पतालमा उपचाररत् ६४ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।कीर्तिपुर ट्याङ्लाफाँट निवासी उनको सोमबार बिहान पौने ६ बजे मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए। उनलाई गत साउन १५ गते भर्ना गरिएको थियो। पछि स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोना पु...
-
कर्मचारीमा संक्रमण देखिएपछि अध्यागमन विभागमा भिसाको काम स्थगित
काठमाडौँ — एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अध्यागमन विभागले भिसा सम्बन्धि सेवा बन्द गरेको छ । विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए । कार्यालयमा कर्मचारीबाहेकलाई प्रवेशमा रोक लगाइएको छ ।कान्तिपुर । ...
-
विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो : ज्यान गुमाउनेको संख्या ७३३,९१८ पुग्यो
काठमाडौं । कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । अहिलेसम्म संक्रमितको संख्या २ करोड २१ हजार ३ सय २१ पुगेको छ । ज्यान गुमाउनेको संख्या पनि बढेर ७ लाख ३३ हजार ९ सय १८ पुगेको छ । संक्रमितमध्ये १ करोड २८ लाख ९६ हजार ८ सय ९५ जना उपचारपछि घर फर्किएका छन् भने ६३ लाख भन्दा धेरै एक्टिभ संक्रमित छन् । ६४ हजार ६ सय ६...
-
७ जिल्लामा सिडिओ फेरिए, म्याग्दीमा अधिकारी
काठमाडौँ । सात जिल्लामा सिडिओ फेरिएका छन् । गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ )सहित १६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापना गरेको हो । गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ ७ जिल्लाका प्रजिअ सहित १६ जना अधिकारीहरुको सरुवा तथा पदस्थापना गर्नुभएको हो । गृह मन्त्रालयमा कार्यरत केही सहस...
-
मुख्यमन्त्री गुरुङ्गद्धारा बेनी अस्पतालको डायलाइसिस सेवाको उद्धघाटन
बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बेनी अस्पतालमा सञ्चालित हेमो डायलाइसिस सेवाको उद्घाटन गर्नुभएको छ । आइतबार बेनी अस्पतालमा सञ्चालित हेमो डायलाइसिस सेवाको उद्धघाटन गर्न म्याग्दी आउनुभएका मुख्यमन्त्री गुरुङले प्रदेश सरकार जनताको जिवन रक्षाका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रदेशको राजधान...

























