• बरङजाकी १३ बर्षिया बालिकामा डेङ्गु संक्रमण,संक्रमितको संख्या १० पुग्यो

    बेनी ,शनिबार जेठ १७ गते ।म्याग्दीमा डेङ्गु संक्रमितको संख्या बढ्ढै गएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ बरङजाकी १३ बर्षिया बालिकामा डेङ्गु संक्रमण देखिएको हो । बङजाबाट उपचाकारका लागि बेनी अस्पताल आएकी ती बालिकामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो । file photo उहाँका अनुसा...

  • थप १८९ जनामा कोरोना पुष्टि , नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो

    काठमाडौँ,शनिबार जेठ १७ गते । नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या १४०१ पुगेको छ। ...

  • म्याग्दीबाट पठाइएको २९ जनाको स्वाब रिपोर्ट नेगेटिभ

    बेनी ,शनिबार जेठ १७ गते । भारतबाट आएर बेनीको क्वारेन्टाइनमा बसेका (कोभिड–१९) कोरोना भाइरसको आशंकामा म्याग्दीबाट पठाइएका २९ वटा नमूना स्वाब परिक्षणको नतिजा नेगेटिभ देखिएको छ। जेठ १० गते भारतको सिमा नाकाबाट उद्धार गरि बेनीको म्याग्दी बहुमुखुी क्याम्पसको क्वारेन्टिनमा बसेका मध्य २९ जनामा कोरोना नभएको पुष्टि भयको स्वास्थ्...

  • थप ११४ जनामा कोरोना पुष्टि , नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो

    काठमाण्डौं ,बुधबार जेठ १४ गते । थप ११४ जना नयाँ नोभेल कोरोना भाइरस संक्रमित थपिएका छन् । बुधबार थप नयाँ ११४ जना कोरोना संक्रमित थपिएको बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ । ...

  • म्याग्दीमा थप एक महिलामा स्क्रव टाइफस संक्रमण,संक्रमितको संख्या ४ पुग्यो

    बेनी ,विहिबार जेठ ०८ गते । म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडाकी एक महिलामा स्क्रव टाइफस संक्रमण पुष्टि भएको छ । बुधबार बेनी अस्पतालमा उपचार गराउन आउनुभएकी ४५ बर्षिया महिलमा स्क्रव टाइफस पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारका लागि बेनी अस्पताल आउनुभएकी ती...

  • नेपालमा कोरोना सङ्क्रमितको संख्या ७७२ पुग्यो

    काठमाण्डौ ,मंगलबार जेठ १३ गते । नेपालमा मङ्गलबार थप ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, प्रादेशिक प्रयोग...

  • प्रेस युनियनको स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

    बेनी ,मंगलबार जेठ १३ गते ।नेपाल प्रेस युनियन ,जिल्ला शाखा म्याग्दीले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । प्रेस युुनियन म्याग्दीले बेनी स्थित बेनी अस्पतालमा उपचाररत तीस जना विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनकाे २९ औं स्थापना दिवस मनाएको हो । नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद ...

  • नेशनल मेडिकल कलेजको बदमासीः मृत्यु भएको सातापछि कोरोना पुष्टि

    वीरगन्ज ,मंगलबार जेठ १३ गते । पटक–पटक विवादमा पर्दै आएको वीरगन्जको नेशनल मेडिकल कलेजले फेरि अर्को लापरबाही गरेको घटना सार्वजनिक भएको छ । मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भई अन्त्येष्टि गरिएका बाराका ७० वर्षीय एक वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । बाराको करैयामाई गाउँपालिका ७ उमजन घर भएका चौधरी...

  • थप ७२ जनामा कोरोना पुष्टि ,नेपालमा सङ्क्रमितको संख्या ६७५ पुग्यो

    काठमाण्डौ ,सोमबार जेठ १२ गते । नेपालमा सोमबार थप ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार धनुषाको नगराइन नगरपालिकाका ३ जना पुरुष, कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४,५ र ६ का ३ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बाराको कलैया नगरपालिकाका २...

  • थप २० जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या ५०७ पुग्यो

    काठमाडौं,शुक्रबार जेठ ०९ गते । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ । सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएक...