बेनी ,बुधबार असार १० गते ।म्याग्दीको बेनी नगरपालिकाले बुधबार निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले बुधबार बेनीमा सम्पन्न सातौं नगरसभा मार्फत आगमी आर्थिक बर्ष २०७७÷०७८ का लागि निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गनुभएको ...
स्वास्थ्य
-
-
धवलागिरी गाउँपालिकाको कोरोना रोकथाम, पूर्वाधार र रोजगारलाई प्राथमिकता
मुना,बुधबार असार १० गते । कोरोना (भाइरस) रोकथाम, पूर्वाधार, रोजगार र पूर्वाधारका योजनालाई प्राथमिकता दिदै म्याग्दीको धवलागिरी गाउपालिकाले आगामी आर्थिक वर्षका लागि साढे ४२ करोड रुपैयाँको बजेट ल्याएको छ । मुनामा मंगलबार सम्पन्न आठौ गाउसभामामा अध्यक्ष थमसरा पुनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष र...
-
नेपालमा थप ५३८ जनामा कोरोना पुष्टि,मृतकको संख्या २४ पुग्यो
काठमाडौं,मंगलबार असार ०९ गते । नेपालमा थप ५३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । उहाँका अनुसार यो संगै नेपालमा संक्...
-
अमित हमालद्वारा एक महिनाको घर भाडा छुट
अमित बिश्वकर्मा बेनी ,सोमबार असार ०८ गते । म्याग्दीको बेनी नगरपालीका –७ मंगलघाटका घरधनी अमित हमालले जेठ महिनाको घरभाडा छुट गर्नुभएको छ । हमालले आफ्नो बेनी नगरपालीका– ७ , मंगलघाटमा रहेको घरबाट मासिक रुपमा प्राप्त हुने २४ हजार रुपैयाँ र बेनपा– ४ सिङ्गामा रहेको घरबाट मासिक रुपमा प्राप्त हुने ५ हजार गरि रु २९ हजार र...
-
नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं,सोमबार असार ०८ गते । नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सोमबार विभिन्न जिल्लामा ५ सय ३५ कोरोना संक्रमित थपिएका हुन्। यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बा...
-
नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
काठमाडौं,आइतबार असार ०७ गते । नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ६४ महिला ३५७ जना पुरुष रहेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिनुभएको हो । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार २६ पुगेको छ । जसमा ८२० महिला र ८ ह...
-
रुकुम पश्चिम नरसंहार बिरुद्ध म्याग्दीमा सडक धर्ना
अमित बिश्वकर्माबेनी ,आइतबार असार ०७ गते । संयुक्त राजनैतिक दलित संघर्ष समिति म्याग्दीले आइतबार बेनीमा सडक धर्ना कार्यक्रम गरेको छ । गत जेठमा भएको रुकुम नरसंहार लगाएत देश भरिका जातीय हत्या एबँ बिभेद बिरुद्ध दोषिलाइ कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसको हो । मध्यान्ह १२ देख १ बजे सम्म बसेक...
-
शान्ति कोषद्धारा क्यान्सर पिडित परियारलाई आर्थिक सहयोग
बेनी ,आइतबार असार ०७ गते ।म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले रघुगंगा गाउँपालिका–२ भगवतीका क्यान्सर पिडित अमृता परियारलाई आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष राजेश शाक्यको उपस्थितीमा क्यान्सर पिडिती आमा काली परियारलाई संस्थाका संरक्षक सदस्य नन्द कुमार पाइजाले दश हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको संस्थ...
-
म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य
म्याग्दी,आइतबार असार ०७ गते ।म्याग्दीमा थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३ ,का ३३ बर्षिय एक जना पुरुष ,सोही गाउँपालिका–२ का ३० बर्षिया र ९ बर्षिया गरी दुई महिला र मंगला गाउँपालिका–५ का २० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण...
-
म्याग्दीका कोरोना संक्रमित दुई युवा निको भएर घर फर्किए
बेनी ,शनिबार असार ०६ गते ।म्याग्दीका पहिलो र दोस्रो कारोना भाइरस संक्रमित युवा निको भएर घर फर्किएका छन् । जिल्लाको मालिका गाउँपालिका–४ का ३० बर्षिय टिकबहादुर पुन र मंगला गाउँपालिका–४ का १९ बर्षिय बविन नेपाली कोरोनालाई जितेर शनिबार घर र्फिर्कएका हुन् । पहिलो संक्रमित पुनको तेस्रो र दोस्रो संक्रमित नेपालीको दोस्र...


















