काठमाण्डौं,शुक्रबार असार ०५ गते । नेपालमा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संगै संक्रमितहरुको कुल संख्या ८२७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो । हालसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ । शुक्रबा...
स्वास्थ्य
-
-
लकडाउनबाट प्रभावित यातायात ब्यवसायीहरुलाई आर्थिक सहयोग
बेनी ,शुक्रबार असार ०५ गते ।विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको जारी लकडाउनबाट प्रभावित यातायात ब्यवसायीलाई म्याग्दी यातायात ब्यवसायी प्रा.लिले आर्थिक सहयोग गरेको छ । चैत्र महिना देखि बन्द भएपछि यातायात ब्यवसायी मर्कामा परेको भन्दै प्रा.लिले १ सय ६० ब्यवसायीलाई प्रति ब्य...
-
गण्डकी प्रदेशमा ३२ संक्रमित थपिए, संक्रमितको संख्या ३८० पुग्यो
पोखरा ,शुक्रबार असार ०५ गते । गण्डकी प्रदेशका तीन जिल्लमा थप ३२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमण देखिनेमा भारतबाट फर्किएर स्थानीय क्वारेन्टिनमा रहेका तनहुँका १७ जना पुरुष, बागलुङका ९ जना पुरुष तथा १ महिला र पर्वतका २ पुरुष तथा ३ महिला रहेका छन् । पर्वतका संक्रमितहरु भने ...
-
बागलुङ सहित चार जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा,शुक्रबार असार ०५ गते । बागलुङ सहित चार जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ गलकोट नगरपालिकाका ८ र काठेखोला गाउँपालिकाका ६ गरी १४ जना ,नवलपरासी (बर्दघाट सुस्ता पुर्व) बिनयत्रवेणी गाउँपालिकाका २,कास्की पोखरा महानगरपालिकाका ५ र रुपा गाउँपापलिकाका १ गरी ६ जना र स्याङजा पालिका नखुलेको १ र कालिगण...
-
शिक्षकहरुद्धारा कोरोना कोषमा ५ लाख २९ हजार रुपैयाँ बढी सहयोग
बेनी ,विहिबार असार ०४ गते ।म्याग्दीको मालिका गाउँपालिका भित्रका सामुदायीक विद्यालयमा अध्यापनरत शिक्षकहरुले संघिय सरकारले स्थापना गरेको कोरोना कोषमा आर्थिक सहयोग गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिको कोरोना भाइरस रोकथाम , नियन्त्रण तथा व्यवस्थापनका लागि संघिय सरकारले स्थापना गरेको कोरोना कोषमा सामुदायीक विद्या...
-
गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा,विहिबार असार ४ गते । हिमाल पारीको जिल्ला मनाङ सहित गण्डकी प्रदेशका चार जिल्लामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बिहीबार मनाङ जिल्लाका १ जनासहित, तनहुँका १२ जना, गोरखाका १० पुरुष तथा १ महिला र नवलपरासी बर्दघाट सुस्ता पूर्वका १८ पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ...
-
थप ५८६ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या ७१७७ पुग्यो
काठमाडौं,बुधबार असार ०३ गते । नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा थप ५८६ जना थपिएको जानकारी दिनुभएको हो । यो सँगै संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको छ । हालसम्म एकहजार १६७ जना कोरोनाको ...
-
थप २१ जनामा कोरोना पुष्टि,गण्डकीमा संक्रमितको संख्या २४७ पुग्यो
पोखरा ,बुधबार असार ०३ गते । पर्वत सहित दुई जिल्लामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पर्वत र नवलपरासी बर्दघाट सुस्ता पूर्वका २० पुरुष र १ महिलामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २४७ पुगेको छ । निर्देशनालयका अनुसार संक्रमण ...
-
म्याग्दीका १५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ ,३० जनाको रिपोर्ट आउन बाँकी
म्याग्दी,बुधबार असार ०३ गते । म्याग्दीबाट स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा पठाइएकामध्ये १५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएका समेत गरि बेनीको क्वारेनटाइनमा बसेकाहरुमध्ये थप १५ जनाको स्वाब पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । जेठ २५ गते पीसीआ...
-
नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं,मंगलबार असार ०२ गते । नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार ३८० जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६हजार ५ सय ९१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो । अहिलेसम्म १ हजार १ सय ५८ जन...


















