• थप १८ जनामा कोरोना पुष्टि,गण्डकीमा संक्रमितको संख्या २२३ पुग्यो

    पोखरा,मंगलबार असार ०२ गते । बागलुङ्ग सहित पाँच जिल्लामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रदेशका विभिन्न ५ जिल्लाका १८ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्ति प्रकाशित गरी सोको पुष्टि गरेको हो । बागलुङका १ जना पुरुष, स्याङ्जाका ४ जना पुरुष , नवलपरासी ...

  • थप ४५१ जनामा कोरोना पुष्टि, नेपालमा कूल संक्रमितको संख्या ६२११ पुग्यो

    काठमाडौं,सोमबार असार ०१ गते । नेपालमा थप ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरो...

  • नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं ,आइतबार जेठ ३२ गते । नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा थपिएका क्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा ...

  • थप २७३ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५३३५ पुग्यो

    काठमाण्डौं ,शनिबार जेठ ३१ गते । शनिबार नेपालमा थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा थप ३३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । संक्रमतिमा २४७ जना पुरुष र २६ जना महिला रहेका छ...

  • गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि

    पोखरा ,शनिबार जेठ ३१ गते । पर्वत सहित गण्डकी प्रदेशका दुई जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार पर्वतका ४ पुरुष र नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व)का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमण देखिनेहरुमा पर्बतको कुश्मा नगरपालिकाको क्वारेन्टि...

  • म्याग्दी नदीमा हाम फालेर आत्महत्या गरिन तेजकुमारीले, दुई छोरीको विचल्ली

    बेनी ,शुक्रबार जेठ ३० गते ।म्याग्दी नदीमा हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् । जिल्लाको मंगला गाउँपालिका–२,स्थित रनबाङ्गकी ३२ बर्षिया तेजकुमारी किसानले शुक्रबार म्याग्दी नदीमा हाम फालेर आत्महत्या गरेकी हुन् । मंगला गाउँपालिका–२ पानाबगरमा बालुवा बोक्ने काम गर्दै आएकी किसानले शुक्रबार दिउँसो म्याग्दी नदीमा हाम फ...

  • नेपालमा थप ४४८ जनामा कोरोना पुष्टि

    काठमाडौं ,शुक्रबार जेठ ३० गते । नेपालमा थप ४४८ जनामा नोभेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ हजार ६२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो । जसमा पुरुष ४ हजार ७०९ र महिला ३५...

  • थप एक जनामा डेङ्गु संक्रमण

    बेनी ,शुक्रबार जेठ ३० गते ।म्याग्दीमा थप एक जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका जिल्लाको मंगला गाउँपालिका–३ का ४९ बर्षिय पुरुषमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार अस्पताल आएका ती विरामीमा चेक गर्दा डेङ्गु पोजेटिभ देखिएको हो । ...

  • तरुणदल म्याग्दीको रक्तदान कार्यक्रममा ४० जनाले रगत दान गरे

    बेनी ,शुक्रबार जेठ ३० गते ।नेपाल तरुणदल म्याग्दीको रक्तदान कार्यक्रमा ४० जनाले रगत दान गरेका छन् । नेपाली कांग्रेस ,म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’को प्रमुख आतिथ्यतामा नेपाल तरुणदल ,जिल्ला कार्यसमिति म्याग्दीको आयोजना र रक्त सञ्चार केन्द्र बेनीको संयोजनमा शुक्रबार बेनी अस्पतालमा स‌ंचालन गरिएकाे सो रक्तदा...

  • थप ३७ जनामा कोरोना पुष्टि,गण्डकीमा संक्रमितको संख्या १८८ पुग्यो

    पोखरा ,शुक्रबार जेठ ३० गते । पर्वत सहित गण्डकी प्रदेशका चार जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ देखि ६६ वर्ष उमेर समुहका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार शुक्रबार पर्बतका १३ जना पुरुष, स्याङ्जाका २...