काठमाडौं ,बुधबार बैशाख १० गते । पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको हो । ...
स्वास्थ्य
-
-
थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४५ पुग्यो
विराटनगर,बुधबार बैशाख १० गते ।धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या ४५ पुगेको छ। धरानस्थित प्रतिष्ठानमा पीसीआर परीक्षण गरिएका २४, ६० र ७२ वर्षका तीन पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयको नियमित व्रिफिङक...
-
वडामा राहत वितरणको विषयमा सामाजिक सञ्जालमा आएका कुरा निराधार हुन : सर्वदलिय बैठक प्रेस विज्ञप्ती सहित
थम्मन थापाबागलुङ,बुधबार वैशाख १० गते ।अहिले विश्व नै कोरोना भाईरस कोभिड १९ को सिकार बनिरहेको छ । नेपालमा पनि कोरोना भाईरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले चैत ११ गते देखि लक डाउन जारी राखेको छ । देशभर हाल सम्म ४२ जनामा कोभिड १९ को संक्रमण पुष्टी भएको छ । देश लक डाउन भएपछि अहिले दैनिक ज्याला मजदुरी गर्ने देखि विपन्न ...
-
विश्वभर कोरोनाबाट १ लाख ७७ हजार बढीको मृत्यु
काठमाडौं,बुधबार बैशाख १० गते । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट १ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्वभर २५ लाख ५७ हजारभन्दा बढी संक्रमित हुँदा ६ लाख ९० हजारभन्दा बढी व्यक्ति उपचारपछि निको भएर घर फर्केका छन् । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ४५ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरि...
-
तस्करको तारोमा साल–खयर,रामधुनीमा ३ पक्राउ
जनकपुर/रौतहट/महोत्तरी ,बुधबार बैशाख १० गते । धनुषाको मिथिला नगरपालिका ११ स्थित तल्लो तुलसी ढाडखोलाको तिरैतिर लहलहाउँदो छ, सुन्दर सामुदायिक वन । सामुदायिक वनको एरिया सक्दै सुरु हुन्छ, राष्ट्रिय वनको क्षेत्र । साल र खयरकै धेरैजसो रूख रहेकाले यी दुवै वन काठ तस्करको जहिल्यै तारो बन्छ । लकडाउनले त काठ तस्करलाई झन् स...
-
उदयपुरका थप दुईजनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं,मंगलबार बैशाख ०९ गते । उदयपुरका थप दुईजनाको कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर बिधिबाट परीक्षण गरिएका थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या ४२ पुगेको छ। मंगलबार ...
-
उदयपुरका थप ८ जनामा कोरोनाको संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ४० पुग्यो
काठमाडौं,मंगलबार बैशाख ०९ गते । उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ । उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रा...
-
नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ३२ पुग्यो
काठमाडौं,मंगलबार बैशाख ०९ गते । उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । अन्यको धरानस्थित कोसी अञ्चल अस्पताल र केन्द्रीय प्रयोगशालामा परी...
-
नगरपालिकाकाे कोरोना रोकथाम कोषमा एक करोड विनियोजन,आइसोलेशन वार्ड बनाउने
म्याग्दी,मंगलबार बैशाख ०९ गते । म्याग्दीको बेनी नगरपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहतका लागि एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । कोरोना नियन्त्रणको लागि लकडाउन घोषणा संगै रु पचास लाख बजेट बिनियोजन गरेको नगरपालिकाले आईतवार थप ५० लाख रुपैयाँ ...
-
गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री तथा सांसदहरुले नै गरे लकडाउनको अवज्ञा
म्याग्दी ,मंगलबार बैशाख ०९ गते ।कोरोना महामारी रोक्न आह्वान गरिएको लकडाउनलाई अवज्ञा गर्दै म्याग्दीमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । मन्त्री ,सांसद,जनप्रतिनिधि तथा प्रशासन लगायतको उपस्थितीमा देशमा जारी कोरोना भाइरसविरुद्धको लकडाउन तथा एकै ठाउँ २५ भन्दा बढी मानिस बेला हुन नपाइने नियमलाई उल्लंघन गर्दै भीड जम्मा गरेर गण्...

























